गृहपृष्ठ » News

काग्रेस उम्मेदवार चडेको गाडी धरापमा, ५ जना गम्भीर घाइते ।

  Posted by Itahari Fm | error | १२२ पटक

उदयपुरको क्षेत्र नं २ का नेपाली काग्रेसका उम्मेदवार नारायणबहादुर कार्की चडेको गाडी एम्बुसमा पर्दा ५ जना घाइते भएका छन् । उदयपुरको कटारीबाट नेपालटारको आमसभा तर्फ जाँदै गर्दा कार्की चडेको बा १५ च ७८०६ नम्बर गाडी एम्बुसमा परेको होे । नेपाली काग्रेस उदयपुरका नेता लबराज अधिकारीका अनुसार विष्फोट हुँदा गाडी करिब...  बाँकी

सर्वध्वजको आँखामा हेमकर्ण

  Posted by Itahari Fm | error | २८१ पटक

विनय बाह्रकोटी मौसम जति चिसो हुदै जादैछ, माहोल त्यतिकै तातिदै गएकोछ । चुनावी सरगर्मीको कारण हरेक अड्डालाइ गफको बिजनेश पर्याप्त भएकोछ । त्यसमाथि पनि सुनसरी र इटहरीको चुनावी माहोल हरेक हिसाबमा रोचक बन्दै गएको छ । पार्टीको सहभागीता भन्दा पनि उमेद्धवारको कारण सुनसरी क्षेत्र नं २ क को चुनावी माहोल...  बाँकी

सिरहामा गोली चल्यो दुई सुरक्षाकर्मी घाइते

  Posted by Itahari Fm | error | १०१ पटक

सिरहाको निरदनामा अज्ञात समूहले गोली चलाएको छ । गोली लागेर दुई जना जना सुरक्षाकर्मी घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव छन् । आइतबार दिउँसो चलेको गोली लागेर जीतना प्रहरी चौकीमा कार्यत उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय, सिराहले जनाएको छ ।...  बाँकी

दाइजोका कारण विवाह स्थगित

  Posted by Itahari Fm | error | २५१ पटक

महिला हिंसा बिरुद्धको सोह्रदिने अभियान सुरु भएकै दिन हिंसाको अध्याय पनि सुरुभयो । मनिसा खातुन भर्खरै १६ पुगेर १७ लागीन् । तर उनी अनौपचारीक रुपमा दुइ बर्ष अगाडीनै बुहारी भइसकेकी थिइन् । पारीवारीक सहमतीको आधारमा उनि सबिद मियाकी बुहारी बन्ने पक्का भइसकेको थियो । सबिदले उनलाइनै बुहारी बनाउने प्रस्ताव गरेका...  बाँकी

मेरो न्वारन जनतालेनै गरीदिए, गरीबको नेता सिताराम मेहेता

  Posted by Itahari Fm | error | ४४७ पटक

पछिल्लो प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नं २ लाइ राजनैतिक प्रतिष्ठाको रुपमा हेर्न थालिएको छ । अघिल्लो निर्वाचनमा एमालेले जितेको सुनसरी क्षेत्र नं २ यसपाली कांग्रेसले आफ्नो पक्षमा पार्ने भनीरहदा इटहरी एफएमको नियमित कार्यक्रम समय बिशेषमा सुनसरी क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य उमेद्धवार सिताराम मेहेता संग विनय बाह्रकोटीले...  बाँकी

इटहरीका जनप्रतिनिधिको लाजमर्दो सफलता

  Posted by Itahari Fm | error | १३६८ पटक

वियन बाह्रकोटी   स्थानिय निर्वाचन भएर जनप्रतिनिधिले कार्यभार सुरुगरेको पनि सय दिन पुरा भयो । सय दिनलाइ हनिमुन पिरियड पनि मान्ने गरीन्छ । जुन समय आफ्नो क्षमता देखाउने समय पनि हो । इटहरीका जनप्रतिनिधिले पनि आफ्नो क्षमता भरपुर देखाएका छन् । लाग्छकी अब देखाउन बाकी केही छैन । इटहरीबासीको लागी...  बाँकी

सुनसरी वामको कब्जामा पार्ने

  Posted by Itahari Fm | error | १८७१ पटक

नेकपा माओबादी केन्द्रको युवाभातृ संघ वाइसियल र नेकपा एमालेको युवा भातृ संघ युवासंघको संयुक्त भेला इटहरीका सम्पन्न भएको छ । दुवै संघको सुनसरी जिल्ला स्तरीय भेला इटहरीमा गरीएकोछ । इटहरीको लायन्स क्लवमा आयोजित भेलाले सुनसरीमा वाम युवाहरुको कृयाशिलता देखाउन खोजेको वाइसियल सुनसरी संयोजक सचिन नेपालले बताए । प्रदेश र प्रतिनिधिसभा...  बाँकी

नपाली कांग्रेस सुनसरी क्षेत्र नं २ को घरदैलो सुरु

  Posted by Itahari Fm | error | ९६६ पटक

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं २ ले आज बाट घरदैलो अभियान सुरु गर्ने भएको छ । इटहरी उपमहानगरपालीका वडा नं ३ को सिरान चौक बाट घरदैलो सुरु गरीने क्षेत्र नं २ क का उमेद्धवार हेमकर्ण पौडेलले बताए । सिरान चौकमा निर्वाचन परिचालन कार्यलयको उद्धघाटन संगै घरदैलो सुरु हुने पौडेलले जानकारी...  बाँकी

सुनसरीमा कांग्रेस मजबुद बन्दै, मधेस आन्दोलन नायक काङ्ग्रेस प्रवेश

  Posted by Itahari Fm | error | ३२७ पटक

मधेस आन्दोलन नायक एस एन मेहता एक दशक पछी काङ्ग्रेसमा प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेस सुनसरीले आयोजना गरेको वृहत पार्टी प्रवेश तथा चुनावी सभा कार्यक्रममा मधेस आन्दोलनका प्रमुख नेतृत्वकर्ताको भुमिका खेलेको एस एन मेहता सहित सयौं सर्वसाधारणहरु विभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन । उनि पार्टी...  बाँकी

राजधानी बनाउन माग गर्दै इटहरीबासी सडकमा

  Posted by Itahari Fm | error | १७५८ पटक

इटहरीलाई एक नम्बर प्रदेशको राजधानी बनाउन माग गर्दै वृहत शान्ति र्याली निकालिएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको पूर्व सन्ध्यामा सरकारले प्रदेशको राजधानी तोक्ने अन्तिम तयारी गरिरहेका बेला इटहरीबासीले दवाव दिन सर्वपक्षिय सहितको र्याली निकालेका हुन । र्यालीमा विभिन्न नागरिक समाजका अगुवा, विभिन्न राजनितिक दलका प्रतिनिधि, निर्वाचनका उम्मेद्वारहरु,...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg