गृहपृष्ठ » News

गच्छदारको डवल ह्याट्रीक

  Posted by Itahari Fm | error | २६६ पटक

सदाबहार मन्त्री भनेर चिनिने काग्रेस नेता बिजय गच्छदारले यसपटक पनि सुनसरी ३ बाट चुनाब जितेर डबल ह्याट्रीक गरेका छन् । २०४८ सालदेखि यो क्षेत्रबाट गच्छदारले हरेक चुनाबमा लगातार जितीरहेका छन् । यस पटक पनि बामगठबन्धनकी उम्मेदवार भगवती चौधरीलाई ३ सय २१ मतको अन्तरले हराउँदै उनी विजयी भए । गच्छदारले ३८...  बाँकी

इटहरी उपमहानगरपालिकामा खुलमखुल्ला अख्तियारको दुरुपयोग

  Posted by Itahari Fm | error | ४०७ पटक

विनय बाह्रकोटी :- इटहरी उपमहानगरपालीकाको गेट अगाडी हतास अनुहारमा यताउता गरीरहेकी थिइन सुमित्रा मगर । इटहरी १७ निवासी सुमित्राका साथमा इटहरी उपमहानगरपालीकाका दुइ वटा खाली लेटरप्याड छन् । बिदेश पढ्न जानुपर्ने भएकोले कागजात मिलाउन नगरपालीका कार्यलय आएको उनले बताइन् । लगातार चार दिन देखी उनि नगरपालीका आएर काम नभएपछी खालीहात...  बाँकी

प्रचण्डका ज्वाइ पराजीत

  Posted by Itahari Fm | error | २५१ पटक

मोरङ क्षेत्रनम्बर ६ को प्रदेशसभा ‘क’ बाट प्रचण्डका छोरी ज्वाइँ जीवन आचार्य पराजित भएका छन् । मोरङको प्रदेशसभा तर्फ क्षेत्रनम्बर ६ (क) मा प्रचण्डका छोरी ज्वाइँ जीवन आचार्य कांग्रेस उम्मेदवार चुमनारायण तबदारसँग २ हजार ४३ मतअन्तरले पराजित भएका छन् । तबदार २३ हजार ५१३ मतसहित निर्वा्चित भए । आचार्यको पक्षमा...  बाँकी

हेमकर्ण र सर्बध्वजको मतान्तर बड्यो ।

  Posted by Itahari Fm | error | ५१२ पटक

सुनसरीमा प्रदेससभाको मत पनि गणना भैरहेको छ । सुनसरी क्षेत्र नं २ को प्रदेशसभा क मा पनि एमाले उम्मेदवारले अग्रता लिएका छन् । काग्रेसका हेमकर्ण पौडेलले २२६२ मत पाउदा बाम गठबन्धनका सर्बध्वज साँबाले २७२० मत पाएका छन् ।...  बाँकी

खगेन्द्रले दिए ओलीलाइ टक्कर

  Posted by Itahari Fm | error | १९७ पटक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा नै कमजोर उम्मेदवार भनेर अभिव्यक्ति दिएका काँग्रेस उम्मेदवार खगेन्द्र अधिकारीले उनलाई टक्कर दिएका छन् । निर्वाचनको पहिलो प्रारम्भिक नतिजामा ओली भन्दा अधिकारी ५ सय मतान्तरले मात्रै पछाडि देखिएका छन् । बाम गठबन्धनको मत पाएका ओलीले १६ सय ६५ मत पाएका छन् भने...  बाँकी

मत गणना सुरू ।

  Posted by Itahari Fm | error | ७८ पटक

मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन भएका हिमाली तथा उच्च पहाडी ३२ जिल्लाका मतगणना सुरु भएको छ । पहिलो चरणमा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटमा मतदान भएका थिए । ७ वटै प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३३० निर्वाचन क्षेत्र छन् । संविधानसभा जस्तै प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा...  बाँकी

सीके राउत पक्राउ

  Posted by Itahari Fm | error | ३५४ पटक

प्रहरीले सिके राउतलाई पक्राउ गरेको छ। निर्वाचन विरोधि गतिविधमा सक्रिय भएको भन्दै बिहीबार विहान राउतलाई उनको घर जनकपुरको माछा बजारबाट पक्राउ गरिएको धनुषा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चन्द्रबहादुर सिहले बताए। अमेरिकामा बस्दै आएका राउत सन् २०११ देखि नेपालमा सक्रिय छन् । स्वतन्त्र मधेसको वकालत गर्दै आएका राउतलाई यसअघि पनि...  बाँकी

रोबोट मार्फत भोट माग्दै हेमकर्ण

  Posted by Itahari Fm | error | २७७ पटक

दोस्रो चरणमा मंसिर २१ गतेको चुनावका लागि उम्मेद्वारहरु मतदाता फकाउन नयाँ नयाँ शैली अपनाउन थालेका छन् । मतदातालाई आफ्नो पक्षमा पार्नका लागि सुनसरीमा नेपाली काँग्रेसले नयाँ शैली अपनाएको छ । सनुसरी क्षेत्र नम्बर २ क का उम्मेद्वार हेमकर्ण पौडेलले नयाँ शैलीमा रोबोट मार्फत भोग मागेका छन् । इटहरीमा नयाँ नयाँ...  बाँकी

इटहरीमा वम विष्फोट, ३ घाईते

  Posted by Itahari Fm | error | २४२ पटक

निर्बाचन र लोकतन्त्र बिरोधीले बम र धराप थाप्ने क्रम बढेको छ । हीजो मात्रै उदयपुरमा काग्रेस उम्मेदवार नारायण कार्कीलाइ लक्षीत गरेर थापेको धरापमा परि उम्मेदवार कार्की सहित ४ जना घाइते भएकोमा आज सुनसरी क्षेत्र नं ३ का नेपाली काग्रेसका उम्मेदवार बिजय गच्छदारलाइ लक्षीत गरेर राखेको बम बिष्फोट हुदा इटहरीमा तिन...  बाँकी

श्रीलंका टाप्पुमा पहिलोपटक मन्त्रि , हर्सीत स्थानिय भन्छन् मागपुरा हुनेमा विश्वस्तछौ

  Posted by Itahari Fm | error | १७८ पटक

विनय बाह्रकोटी / सुनसरीको क्षेत्र नं ४ मा पर्ने श्रीलंका टापु अत्यन्तै बिकट मधेसी भुभागहो । यहाँको समस्या धेरै ठुलो छैन । तर तिनै समस्याको कारण स्थानिय बासी आक्रान्त भएकाछन् । बिगतमा राजनैनितक दलले बारम्बार आश्वासन देखाउने तर काम नगर्ने प्रबृती बाट टप्पुबासी दिक्क भएका छन् । भोटबैकको रुपमा परिचित...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg