गृहपृष्ठ » News

मुख्य मन्त्रि मै हो, बाकी सब हल्लामात्र हुन् :-घिमिरे

  Posted by Itahari Fm | error | १०९ पटक

बिनय बाह्रकोटी \   नेकपा एमालेका युवा नेता तथा नवनिर्वा्चित प्रदेश सांसद जिवन घिमिरेले प्रदेश नं १ को मुख्य मन्त्रि आफै बन्ने दाबी गरेकाछन् । प्रदेश नं १ को मुख्य मन्त्रि को बन्ने भन्नेमा ब्यापक बहस सुरुभइरहेको बेला घिमिरेको भनाइ बाहीर आएकोहो । मोरङ्ग क्षेत्र नं ४ ख बाट निर्वा्चित...  बाँकी

एउटै भवनमा दुई वडाकार्यलय

  Posted by Itahari Fm | error | १२८ पटक

विनय बाह्रकोटी  / घर घरमा सिंहदरबारको नारा लिएर सम्पन्न भएको स्थानियतहको निर्वाचन बाट जनताले सोचेजस्तो सिंहदरबार पाउन सकेका छैनन् । इटहरी उपमहानगरपालीका वडा नं १५ का स्थानिय बासिन्दा वडा नं १६ मा आएर वडा कार्यलयको सेवा लिइरहेकाछन् । वडा नं १५ मा सुबिधा सम्पन्न भवन नभएको कारण वडा नं १६...  बाँकी

सम्भावित राजधानी बासीको माग, खालीपेट सित ओडेर सुत्ननपरोस

  Posted by Itahari Fm | error | २२६ पटक

विनय बाह्रकोटी \    इटहरी उपमहानगरपालिका वडा नं १० बरगाछीका पर्वुराम घिमिरे भर्खरै ९१ बर्ष पुरा भएर ९२ लागेकाछन् । गत श्रावण २७ गते राती आएको बाढीले घरबार बगाएपछी उनि अहिले पालमुनि जिविको चलाइरहेकाछन् । बर्खाको मौसममा मुसल्धारे पानी चुहीने पालबाट आजकल सित चुहीन थालेकोछ । कहिले कता कहिले कता...  बाँकी

दुवै मृगौला फेल भएका कृष्णलाई सहयोगको खाँचो

  Posted by Itahari Fm | error | २२५ पटक

दुवै मृगौला फेल भएपछि आर्थिक अभावमा उपचार गर्न नसकि घरमै थला पर्दैआएका मोरगं इटहराका कृष्ण खड्कालाई सहयोग जुट्न थालेको छ । शनिबार कृष्णसँगै पढेका साथीहरु मार्फत संलकन गरिएको रकम उनको परिवारलाई हस्तान्तरण गरियो । इटहरी स्थित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्दाका साथीहरुले संलकन गरेको १ लाख ५१ हजार रकम उनको...  बाँकी

इटहरीको एक गर्वीर्लो इतिहास

  Posted by Itahari Fm | error | ४९३ पटक

  बिनय बाह्रकोटी \ इटहरीलाइ कस्तो सहर बनाउने भन्ने बारेमा व्यापक बहस सुरुभएको छ । स्मार्ट सिटि, ग्रिन सिटि, टे«ड सिटि लगायत बिभिन्न नाम बाट इटहरीलाइ ऐतिहासीक बनाउने प्रयास भइरहेकोछ । बिभिन्न राजनैतिक दल र सामाजिक संस्थाहरु त्यसको अपनत्व लिन लागीपरीरहेकाछन् । इटहरी कुनै न कुनै हिसाबमा ऐतिहासीक सहर त...  बाँकी

सिएफएल पछी, बाहीरीयो स्टेसनरीे भ्रष्टाचार

  Posted by Itahari Fm | error | ५५१ पटक

  विनय बाह्रकोटी / इटहरी उपमहानगरपालीकामा भएको सिफएल भ्रष्टाचारको छानबिन बाकी रहेकै बेला स्टसनरीका सामाग्री भित्रको नयाँ भ्रष्टाचार फेला परेकोछ । लियो क्लब अफ इटहरी ग्रिनसिटीलाइ नगरपालीकाले उपलब्ध गराउने समानमा स्टेशनरी संगको मिलेमतोमा भ्रष्टाचार भएको पाइएको हो । केहि दिन अगाडी लियो क्लब अफ इटहरी ग्रिनसिटीले रामधुनि नगरपालीका स्थिीत “...  बाँकी

सडक बन्द गराउने सिटी चालक र प्रहरी वीच झडप

  Posted by Itahari Fm | error | ११७ पटक

सडक बन्द गराउने सिटी सफारी चालक र प्रहरी वीच इटहरीमा झडप भएको छ । मुख्य राजमार्गमा सञ्चालन पाउनु पर्ने माग गर्दै आएका सफारी चालहरुले सडक अवरुद्ध गरे पछि प्रहरीसँग झडप भएको हो । यातायात व्यवस्था विभागले सिटी सफारीलाई मुख्य राजमार्गमा सञ्चालनमा रोक लगाउँदै भित्री सहायक राजमार्ग मात्र सञ्चालन गर्नपाउने निर्णय...  बाँकी

युवा तथा उद्यमी भन्छन्, राजनधानी बन्दा इटहरी गुम्सिन्छ

  Posted by Itahari Fm | error | २३१ पटक

विनय बाह्रकोटी /   प्रदेश नं १ को राजधानी कहाँ बन्ने हो भन्ने बिषयले अहीले चर्चा पाइरहेकोछ । इटहरीलाइ राजधानि बनाउनको लागी इटहरी नागरीक समाजको पहलमा राजनधानि सरोकार समाज नै गठन भयो । इटहरीका नगर प्रमुख द्धवारीकलाल चौधरीको संयोजकत्वमा बनेको समितीले बिभिन्न दबाबको कार्यक्रम पनि गर्दैछ । प्राध्यापक उमानाथ रिजालको...  बाँकी

राजधानीकालागि इटहरीबासी रचनात्मक दबाब दिँदै ।

  Posted by Itahari Fm | error | १३१ पटक

इटहरीबासीले प्रदेसको राजधानीकालागि रचनात्मक ढंगले दबाब दिन थालेका छन् । सबैले आ आफ्नो क्षेत्रमा राजधानीको माग गरिरहेको र कतिपय ठाँउमा बन्दहडतालनै भैरहेको बेला इटहरीबासीले इटहरी राजधानी हो यहा सबैलाइ स्वागत छ भन्दै यहाँ आउने सबारीका यात्रुलाइ फूल दिलएर स्वागत गरेका छन् र इटहरीबाट बाहीरीने सबारीका यात्रुलाइ पनि फूल दिएर सुखद...  बाँकी

म न्यायको लागी हेगसम्म जान्छु :- चौधरी

  Posted by Itahari Fm | error | २४६ पटक

बिनय बाह्रकोटी   सुनसरी क्षेत्र नं ३ बाट बाम गठबन्धनको उमेद्धवार बनेकी भगवति चौधरीले आफुमाथी अन्याय भएको बताएकी छिन् । चौधरीले न्यायको लागी सर्वच्च अदालत देखी अन्तराष्ट्रिय अदालत सम्म जाने बताइन् । उनले सुनसरी जिल्ला प्रहरी प्रमुख बिध्यानन्द माझी, निर्वाचन अधिकृत पुरुषोतम ढकाल र बिजय कुमार गच्छाधार बिरुद्ध अन्तराष्ट्रिय अदालत...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg