गृहपृष्ठ » News, इटहरी अपडेट

अबिरल साकोसले चाँडै आफ्नै भवन बनाउने

  Posted by Itahari Fm | error | २६० पटक

इटहरी । स्थानिय तहमा सहकारीलाई लगाइएको चर्को कर हटाउनुपर्ने सहकारीकर्मीहरुले माग गरेका छन् । इटहरीमा रहेको अविरल बचत तथा ऋण सहकारी संस्थाको ८औँं वार्षिक साधारणसभामा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष शिव कुमार श्रेष्ठले सहकारीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । सहकारीहरु स्थानिय सरकार मातहत आएको अवस्थामा चर्को कर लागईएको उहाँले बताउनुभयो ।...  बाँकी

घुम्न जाने हैन त थाईल्याण्ड ?

  Posted by Itahari Fm | error | ३१४ पटक

के यसपाली घुम्न जाने हैन, थाईल्याण्ड ? हो अवश्य । आउनुहोस् हामी तपाईलाई लानेछौँ घुमाउन, थाईल्याण्ड । नेपालीहरुको महान चाडहरुलाई थप हर्षोल्लास बनाउन हामीले स्पेशल टुर प्याकेज अफर ल्याएकाछाँै । बषौँ देखी इटहरी एफ.एमलाई माया गर्ने विज्ञापनदातालाई मध्यनजर गरी यस पटकको चाडमा रमाईलो गर्न स्पेशल थाईल्याण्ड टुर अफर ल्याइएको छ...  बाँकी

सडक अतिक्रमण हटाउन उपमहानगरको डोजर अभियान

  Posted by Itahari Fm | error | २६६ पटक

इटहरी । इटहरी उपमहानगरपालिकाले सडक अतिक्रमण हटाउन डोजर अभियान सुरु गरेको छ । सडक क्षेत्रलाई अतिक्रमण गरी विभिन्न घर टहरा र निर्माण सामाग्रिलाई हटाएर सडक चौडा बनाउने अभियान सुरु गरेको हो । इटहरीको पूर्वको सिमाना बुढीखोला देखी सडक अतिक्रमण गरी राखिएका सामाग्रीहरु हटाउन सुरु गरिएको उपमहनगरपालिकाले जनाएको छ । सडक...  बाँकी

इटहरी उपमहानगरपालीकाका कर्मचारी घुषलीदा लीदै पक्राउ ।

  Posted by Itahari Fm | error | २८१ पटक

इटहरी उपमहानगरपालीकाको वडा नं १० का वडा सचिब विदुर रेग्मी सेवाग्राहीबाट घुस लीदालिदै पक्राउ परेका छन । रेग्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले इटहरी स्थित रोजरक मःम हाउसबाट पक्राउ गरेको हो । रेग्मीले सेवाग्राहीबाट विभिन्न बहानामा पैसा लिने गरेको दाबी गरिएको छ । होटल दर्ता गरे बापत हीजो ५...  बाँकी

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्षमा बम विस्फोट

  Posted by Itahari Fm | error | २५१ पटक

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्षमा बम विस्फोट भएको छ । अचानक बम विस्फोट भएपछि कर्मचारीको भागाभाग भएको थियो । विस्फोटको कम्पनका कारण घरका तथा नजिकैका गाडिका सिसा फुटेका छन् । विस्फोटबाट मेयर पराजुलीको को १ झ ४९४ नम्बरको गाडिमा क्षति पुगेको छ । गाडिको सिसा फुटेका छन् । घटनाको...  बाँकी

झुम्कास्थीत नहरमा डुबेर दुइजनाको मृत्यु

  Posted by Itahari Fm | error | ५८७ पटक

सुनसरीको झुम्कास्थीत नहरमा डुबेर एकै घरका दिदि भाईको मुत्यु भएको छ । आज दिउँसो १२ बजे तिर ११ बर्षकी सृजना खड्का र उनका भाई ९ बर्षका अस्विन खड्का नहरमा डुवेको स्थानियले बताएका छन् । खाना खाएको भाँडा माज्ने क्रममा नहरमा दिदिभाई डुबेका थिए । नहरमा डुबेका बालबालिकाको ५ घण्टा पछि...  बाँकी

इनरुवामा काँग्रेसको विरोध प्रर्दशन

  Posted by Itahari Fm | error | १७८ पटक

इटहरी । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकार अधिनायकवाद तर्फ हिँडेको आरोपलगाउँदै नेपाली काँग्रेसले आज देशभर विरोध प्रर्दशन गरेको छ । नेपाली काँग्रेस सुनसरीले पनि सदरमुकाम इनरुवामा विरोध प्रर्दशन गरेको छ । जिल्लाका गाउँ गाउँबाट नेपाली काँग्रेस समर्थकहरु जिल्ला पार्टी कार्यालयमा भेला भएर विरोध कार्यक्रममा सहभागी भएका थिए । प्रधानमन्त्री...  बाँकी

धरानका मेयर सुब्बाको निधन ।

  Posted by Itahari Fm | error | २४५ पटक

धरान उपमाहानगरपालिकाका मेयर तारा सुब्बाको उपचारको क्रममा आज निधन भएको छ । निमोनिया भएपछि विगत एक सातादेखि काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहेका सुब्बाको आज बिहान ११ बजे निधन भएको हो । उच्च रक्तचाप र मधुमेहका रोगी समेत रहेका सुब्बाको तीन वर्ष अघि भारतमा मृगौला प्रत्यारोपण समेत गरिएको अस्पतालले जानकारी...  बाँकी

यी हुन खारेज भएका सरकारी कार्यालय

  Posted by Itahari Fm | error | ६९३ पटक

साउन १ गतेदेखि जिल्लाका बिभिन्न सरकारी कार्यालयहरु खारेज भएका छन् । सरकारले सार्बजनीक गरेको खारेज हुने जिल्लाका कार्यालयको सूची अनुसार निम्न कार्यालयहरु साउन १ गते मंगलबार देखि खारेज भएका छन् । – जिल्ला शिक्षा कार्यालय – जिल्ला पशुसेवा कार्यालय –जिल्ला प्राविधिक कार्यालय – जिल्ला कृषि विकास कार्यालय – जिल्ला वन...  बाँकी

सुनसरीमा दुर्घटना ६ जनाको मृत्यु

  Posted by Itahari Fm | error | १८७ पटक

सुनसरीको कोसी गाउँपालिका अन्तर्गत कोसी कटान क्षेत्रमा गाडी र्दुघटना हुदा ६ जनाको ज्यान गएको छ । भारतीय नागरिक सबार भारतीय नम्बर प्लेटको बाेलेराे गाडी दुर्घटना भएको हो । पुर्बी नेपालको पर्यटकीय क्षेत्र भेडेटार आएर फर्कीदै गरेको भारतीय जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै र अरु तीनजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg