गृहपृष्ठ » News, इटहरी अपडेट

इटहरी उपमहानगरपालीकाका कर्मचारी घुषलीदा लीदै पक्राउ ।

  Posted by Itahari Fm | error | १६८ पटक

इटहरी उपमहानगरपालीकाको वडा नं १० का वडा सचिब विदुर रेग्मी सेवाग्राहीबाट घुस लीदालिदै पक्राउ परेका छन । रेग्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले इटहरी स्थित रोजरक मःम हाउसबाट पक्राउ गरेको हो । रेग्मीले सेवाग्राहीबाट विभिन्न बहानामा पैसा लिने गरेको दाबी गरिएको छ । होटल दर्ता गरे बापत हीजो ५...  बाँकी

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्षमा बम विस्फोट

  Posted by Itahari Fm | error | ९८ पटक

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्षमा बम विस्फोट भएको छ । अचानक बम विस्फोट भएपछि कर्मचारीको भागाभाग भएको थियो । विस्फोटको कम्पनका कारण घरका तथा नजिकैका गाडिका सिसा फुटेका छन् । विस्फोटबाट मेयर पराजुलीको को १ झ ४९४ नम्बरको गाडिमा क्षति पुगेको छ । गाडिको सिसा फुटेका छन् । घटनाको...  बाँकी

झुम्कास्थीत नहरमा डुबेर दुइजनाको मृत्यु

  Posted by Itahari Fm | error | ३५९ पटक

सुनसरीको झुम्कास्थीत नहरमा डुबेर एकै घरका दिदि भाईको मुत्यु भएको छ । आज दिउँसो १२ बजे तिर ११ बर्षकी सृजना खड्का र उनका भाई ९ बर्षका अस्विन खड्का नहरमा डुवेको स्थानियले बताएका छन् । खाना खाएको भाँडा माज्ने क्रममा नहरमा दिदिभाई डुबेका थिए । नहरमा डुबेका बालबालिकाको ५ घण्टा पछि...  बाँकी

इनरुवामा काँग्रेसको विरोध प्रर्दशन

  Posted by Itahari Fm | error | ९० पटक

इटहरी । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकार अधिनायकवाद तर्फ हिँडेको आरोपलगाउँदै नेपाली काँग्रेसले आज देशभर विरोध प्रर्दशन गरेको छ । नेपाली काँग्रेस सुनसरीले पनि सदरमुकाम इनरुवामा विरोध प्रर्दशन गरेको छ । जिल्लाका गाउँ गाउँबाट नेपाली काँग्रेस समर्थकहरु जिल्ला पार्टी कार्यालयमा भेला भएर विरोध कार्यक्रममा सहभागी भएका थिए । प्रधानमन्त्री...  बाँकी

धरानका मेयर सुब्बाको निधन ।

  Posted by Itahari Fm | error | १२६ पटक

धरान उपमाहानगरपालिकाका मेयर तारा सुब्बाको उपचारको क्रममा आज निधन भएको छ । निमोनिया भएपछि विगत एक सातादेखि काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहेका सुब्बाको आज बिहान ११ बजे निधन भएको हो । उच्च रक्तचाप र मधुमेहका रोगी समेत रहेका सुब्बाको तीन वर्ष अघि भारतमा मृगौला प्रत्यारोपण समेत गरिएको अस्पतालले जानकारी...  बाँकी

यी हुन खारेज भएका सरकारी कार्यालय

  Posted by Itahari Fm | error | २२४ पटक

साउन १ गतेदेखि जिल्लाका बिभिन्न सरकारी कार्यालयहरु खारेज भएका छन् । सरकारले सार्बजनीक गरेको खारेज हुने जिल्लाका कार्यालयको सूची अनुसार निम्न कार्यालयहरु साउन १ गते मंगलबार देखि खारेज भएका छन् । – जिल्ला शिक्षा कार्यालय – जिल्ला पशुसेवा कार्यालय –जिल्ला प्राविधिक कार्यालय – जिल्ला कृषि विकास कार्यालय – जिल्ला वन...  बाँकी

सुनसरीमा दुर्घटना ६ जनाको मृत्यु

  Posted by Itahari Fm | error | ८७ पटक

सुनसरीको कोसी गाउँपालिका अन्तर्गत कोसी कटान क्षेत्रमा गाडी र्दुघटना हुदा ६ जनाको ज्यान गएको छ । भारतीय नागरिक सबार भारतीय नम्बर प्लेटको बाेलेराे गाडी दुर्घटना भएको हो । पुर्बी नेपालको पर्यटकीय क्षेत्र भेडेटार आएर फर्कीदै गरेको भारतीय जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै र अरु तीनजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले...  बाँकी

३ दिनसम्म वर्षा हुनसक्ने ।

  Posted by Itahari Fm | error | ११६ पटक

यस वर्षको मनसुन देशभर फैलिएको छ । मनसुन सक्रिय भएकाले तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरिएको छ । जेठ २६ गते देखि पूर्वी भेगबाट नेपाल भित्रिएको मनसुन हीजो असार १३ सम्ममा देशैभर फैलिएको मौसमविदहरुले जानकारी दिएका छन् । मौसम बिदहरुका अनुसार अब आगामी तीन दिनसम्म देशका धेरै स्थानहरूमा सामान्यदेखि मध्यम...  बाँकी

नमस्ते झरनामा ढुङगा झर्दा इटहरीका एक युवाको मृत्यु

  Posted by Itahari Fm | error | ८७१ पटक

भेडेटार नजीकैको नमस्ते झरनामा ढुङगाले लागेर इटहरीका एक युवाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मृत्यु हुनेमा इटहरी ९ का २७ बर्षिय बिक्रम तामाङ रहेका छन् । झरनामा नुहाउने क्रममा ढुङगा खसेर तामाङको टाउकोमा लागेको प्रहरीले जानकारी दिएको छ । इटहरीबाट सपरिवार घुम्न गएका बेला नुहाउने क्रममा...  बाँकी

सुनका लगानीकर्ताको घरमा छापा

  Posted by Itahari Fm | error | ७६ पटक

३८ सय किलो सुन तस्करीको मुद्दामा फरार रहेका मोहन अग्रवाल एमकेको घरमा आज प्रहरीले छापा मारेको छ। सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीको निर्देशनमा शुक्रबार सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका मोहनकुमार अग्रवाल बस्दै आएको काठमाडौँको डिल्लीबजारस्थित सिल्भर सिटी नजिकै रहेको घरमा प्रहरीले छापा मारेको हो । छापा मार्ने क्रममा...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg