गृहपृष्ठ » News

नेपाल उत्कृष्ट लयमा

  Posted by Itahari Fm | २०७१ बैशाख २० | २२८ पटक

एसीसी प्रिमियर लिग क्रिकेटमा लगातार दोस्रो जित हात पार्ने क्रममा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । मलेसियाविरुद्ध ५ विकेटको जित हात पार्ने क्रममा नेपालका लागि तीब्र गतिका  बलर सोमपाल कामी र अलराउण्डर मेहबुब आलमले उत्कृष्ट प्रर्दशन गरे । बायुमास ओभलमा मलेसियाले प्रस्तुत गरेको १ सय ५० रनको लक्ष्य पछ्याएको...  बाँकी

सुबिन लिम्बू ‘मिस नेपाल’ २०१४

  Posted by Itahari Fm | २०७१ बैशाख १९ | १६९३ पटक

यस बर्षको मिस नेपालको उपाधि सुबिन लिम्बूले जितेकी छिन् । प्रतिस्पर्धामा प्रतिस्पर्धा गरेका अन्य १८ जनालाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । कार्यक्रममा प्रमुख निर्णायक रुक्मांगत कटुवालले सोधेको ‘तपाइले यो प्रतिस्पर्धा जित्नुभयो भने तपाईं कसरी नेपालमा छरिएर रहेका यूवायूवतीलाई एकै ठाउँमा राखेर नेपालमै रोजगारी सिर्जना गर्न के सल्लाह दिनुहुन्छ...  बाँकी

पूर्वमा १५ पुल बन्दै

  Posted by Itahari Fm | २०७१ बैशाख १९ | ९७४ पटक

इटहरी एफएम इटहरी, १९ वैशाख ः पूर्वका हुलाकी र भित्री सडकमा निर्मित १५ वटा ठूला साना पुल आउदो दुई बर्षभित्र सम्पन्न हुने हुलाकी सडक अयोजना इटहरीले जनाएको छ । तीन बर्ष अघिदेखि विभिन्न स्थानमा काम सुरु भएको पुल निर्माण निकै सुस्त हुदा सडक जोड्न समेत समस्या भइरहेको छ । तर अहिले...  बाँकी

महाकुम्भको विधिवत समापन

  Posted by Itahari Fm | २०७१ बैशाख १९ | ३०५ पटक

सुरेश घिमिरे इटहरी, १९ वैशाख ः प्राचिन हरिद्धार मानिने सुनसरीको बराहक्षेत्र स्थित चतराधाममा लागेको दोस्रो महाकुम्भ धार्मिक महोत्सवको शुक्रबार विधिवत रुपमा अन्तिम शाही स्नान गरेर समापन गरिएको छ । बराहक्षेत्र पिठका पीठाधीश जगतगुरु बालसन्त मोहनशरण देवाचार्यको नेतृत्वमा चतराबाट बराहक्षेत्र पुगेको हिन्दु धर्मावलम्वीहरुको समूहले शाही स्नानपछि विधिपूर्वक पूजापाठ गरेर महाकुम्भ समापान गरिएको...  बाँकी

छब्बीस सिटको मनोनयन चाँडै हुने, उपप्रधानमन्त्री–सिंह

  Posted by Admin | २०७१ बैशाख २ | २३६ पटक

काठमाडौँ, ३० चैत । उपप्रधानमन्त्री प्रकाशमान सिंहले मन्त्रिपरिषद्बाट मनोनित हुने २६ सभासद्को मनोनयन चाँडै गरिने बताउनुभएको छ ।नेपाल सांस्कृतिक सङ्घको ६४ औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘संविधानसभाको बाँकी २६ सिटको मनोनयनका लागि दलहरूबीच छलफल चलिरहेको छ, चाँडै मन्त्रिपरिषद्ले यसको टुङ्गो लगाउनेछ ।’उपप्रधानमन्त्री सिंहले जनआन्दोलन २०६२÷६३ बाट प्राप्त सबैखाले...  बाँकी

असारमा स्थानीय निकायको निर्वाचन

  Posted by Admin | २०७१ बैशाख २ | २३५ पटक

१ वैसाख, विराटनगर । सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले असारमा स्थानीय निकायको निर्वाचन गर्ने बताएका छन् । मन्त्री रिजालले एमालेको आग्रहअनुसार असारमा स्थानीय निकायको निर्वाचन गर्न लागेको बताएका हुन् ।‘सरकारले सबै दलको सहमतिमा असार चाँडै स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने छ’, मन्त्री रिजालले भने, ‘केही महिनाभित्रै स्थानीय निकायको निर्वाचन...  बाँकी

सिरुवा पर्व मनाउँदै,आज पानी सिरुवा

  Posted by Admin | २०७१ बैशाख २ | ४०४ पटक

 बैशाख, मोरङ । नयाँ बर्षको आरम्भसँगै राजवंशी समुदायको महान चाड सिरुवा पर्व आजदेखि सुरु भएको छ ।  मुलुकको पूर्वी तराईका जिल्लाहरुमा बसोबास गर्ने राजवंशी समुदायले आजदेखि तीनदिन सम्म सिरुवा पर्व विशेष रुपमा मनाउने गर्छन् । सिरुवा पर्व अन्तर्गत आज पानी सिरुवा मनाईदैछ । बर्षको पहिलो दिन अर्थात बैशाख १ गते पानी...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg