गृहपृष्ठ » News

मनाङ, एएफसी प्रेसिडेन्ट्स कपको फाइनल चरणमा

  Posted by Itahari Fm | २०७१ बैशाख २१ | २५२ पटक

मनाङ मर्स्याङ्दी क्लव एएफसी प्रेसिडेन्ट्स कप अन्तिम संस्करणको फाइनल चरणमा पुगेको छ । सन् २००६ पछि पहिलो पटक प्रेसिडेन्ट्स कप खेलिरहेको मनाङका लागि एक खेल अगावै फाइनल चरणमा पुर्‍याउन मंगोलियाको आठ पटकको लिग च्याम्पियन इर्चिमले कम्बोडियाको सेभरिङ एफसीलाई ३-१ गोलको नतिजामा हराएपछि हात परेको हो । लगातार दुई हारपछि सेभरिङ...  बाँकी

कुमारी बैंक चोरी गर्ने अझै पक्राउ परेन

  Posted by Itahari Fm | २०७१ बैशाख २० | ३३१ पटक

सुरेश घिमिरे, इटहरी, २० वैशाख ः सुनसरीको इटहरी स्थित कुमारी बैंकमा भएको चोरीको घटनामा संलग्न बालकलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । चोरी गर्दै गरेको र चोर्ने व्यक्तिको दृश्य समेत सिसि टिभि क्यामरामा कैद भएको भएपनि प्रहरीले चोरीमा संलग्न बालकलाई पक्राउ गर्न नसकेको हो । निकै सुरक्षा रहेको बैंक भित्र...  बाँकी

हाँसपोसा हत्याका अभियुक्त चाडै पक्राउ पर्छन् ः प्रहरी

  Posted by Itahari Fm | २०७१ बैशाख २० | २०५ पटक

सुरेश घिमिरे, इटहरी, २० वैशाख ः सुनसरीको हाँसपोसा ४ का प्रविण घले गुरुंगको हत्यारा एक दुई दिनभित्रै पक्राउ पर्ने इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । हत्या भएको आज १५ दिन हुदा समेत प्रहरीले हत्यारा भने पक्राउ गर्न सकेको छैन । हत्यारा पक्राउ नगरेको र कार्बाहि गर्न नसकेको भन्दै हाँसपोसाका...  बाँकी

सरकारी जग्गामा बाटो खन्दा विवाद

  Posted by Itahari Fm | २०७१ बैशाख २० | २६८ पटक

सुरेश घिमिरे, इटहरी, २० वैशाख । सुनसरीको इटहरी ८ स्थित जुट खेती अनुसन्धान केन्द्रको जग्गामा स्थानियले बाटो खनेपछि विवाद बढेको छ । इटहरी ८ स्थित हटिया लाईनदेखि दक्षिण रंगशालासम्म जोड्ने बाटो अत्यावशेक भएको भन्दै स्थानियले भने एकलौटि रुपमा बाटो खन्ने कार्य गरिरहेका छन् । करिब २० फुट चौडाई र ३ फुटको...  बाँकी

काभ्रेमा बस दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु

  Posted by Itahari Fm | २०७१ बैशाख २० | २२४ पटक

 काठमाडौं, २० बैशाख । काठमाडौंबाट सिन्धुपाल्चोकको तातोपानी गइरहेको काभ्रेको पचास किलोमा शनिबार दिउासो २ बजे दुर्घटना हुादा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २२ जना बढी यात्रु घाइते भएका छन् । काठमाडौंबाट तातोपानी जाादै गरेको बा३ख २०३४ नम्बरको मिनिबस काभ्रेको जिरो किलो र दोलालघाटको बीचमा रहेको पचासकिलोमा  अनियन्त्रित भई सडकबाट...  बाँकी

सुनसरीको हरिपुरमा दुर्घटना

  Posted by Itahari Fm | २०७१ बैशाख २० | २१९ पटक

सुनसरीको हरिपुरमा भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ  । अर्का एकजना गम्भीर घाइते भएका छन् । सुनसरीको हरिपुर ९ सप्तकोशी नदीको २० नम्बर ढोका छेउमा स ३ प २७९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किँदा बिराटनगर ५ का  सन्तोष कुमार यादवको घटनास्थलमा नै ज्यान गएको छ । मोटरसाइकल पछाडि बसेका २१...  बाँकी

कांग्रेस संसदीय दलको बैठक आज

  Posted by Itahari Fm | २०७१ बैशाख २० | १९६ पटक

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । दिउसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने आजको बैठकमा संविधान निर्माण, पार्टीभित्र देखिएको असन्तुष्टि, संसदीय कार्यसमिति चयन लगायतका विषयमा छलफल हुने भएको छ । यसअघि संसदीय दल कार्यसमितिमा निर्वाचन हुनै लाग्दा सहमतिका आधारमा चयन गर्ने गरि स्थगित गरिउको भएपनि अहिलेसम्म...  बाँकी

आज विश्व प्रेस स्वतन्त्रता दिवस

  Posted by Itahari Fm | २०७१ बैशाख २० | १३७२ पटक

आज विश्व प्रेस स्वतन्त्रता दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदैछ । विश्वभर व्यावसायिक पत्रकारिता कि नैतिक पत्रकारिता भन्ने बहस चलिरहेका बेला नेपालमा पनि यो दिवस मनाउन लागिएको हो । विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा मनाउन थालेको डेढ दशक वितिसकेको छ । संयुक्त राष्ट्रसंघको आब्हानमा यो दिवस विश्वभर मनाउने...  बाँकी

एमाओबादीको जारी सम्मेलनमा बाबुरामको फरक मत

  Posted by Itahari Fm | २०७१ बैशाख २० | २२४ पटक

 बैशाख २०, बिराटनगर । एमाओवादीको जारी राष्ट्रिय सम्मेलनका लागि अध्यक्ष प्रचण्डले तयार पारेको दस्तावेजलाई बरिष्ठ नेता डा. बाबुराम भट्टराईले ‘राजनीतिक स्टन्ट’ र ‘सारसंग्रहवादी’  भन्दै यथाशीघ्र महाधिवेशन गर्नुपर्ने बताएका छन् । सम्मेलनको बन्दशत्रपूर्व बिराटनगरको स्वागतम होटलमा आयोजित बैठकमा एमाओवादी नेता डा. भट्टराईले अध्यक्षको दस्तावेजमाथि टिप्पणी गर्दै सातबुँदे फरक मत प्रस्तुत गरेका छन्...  बाँकी

पत्रकार महासंघको २४ औं महाधिवेशन आजदेखि

  Posted by Itahari Fm | २०७१ बैशाख २० | २२० पटक

नेपाली सञ्चारकर्मीहरूको छाता संगठन नेपाल पत्रकार महासंघको २४औं महाधिवेशन हुँदैछ । लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरीक अधिकारको पक्षमा सशक्त ढङ्गबाट भूमिका निर्वाह गर्दै आएको महासंघको २४औं महाधिवेशन मुलुकमा नया“ संविधान लेखिन लागेको अवस्थामा हुन लागेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गर्नकालागि संविधानमा प्रेस स्वतन्त्रताको पक्षमा लेखिने हरफहरूले महत्वपूर्ण...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg