गृहपृष्ठ » News

सरकारी जग्गामा बाटो खन्दा विवाद

  Posted by Itahari Fm | २०७१ बैशाख २० | २३२ पटक

सुरेश घिमिरे, इटहरी, २० वैशाख । सुनसरीको इटहरी ८ स्थित जुट खेती अनुसन्धान केन्द्रको जग्गामा स्थानियले बाटो खनेपछि विवाद बढेको छ । इटहरी ८ स्थित हटिया लाईनदेखि दक्षिण रंगशालासम्म जोड्ने बाटो अत्यावशेक भएको भन्दै स्थानियले भने एकलौटि रुपमा बाटो खन्ने कार्य गरिरहेका छन् । करिब २० फुट चौडाई र ३ फुटको...  बाँकी

काभ्रेमा बस दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु

  Posted by Itahari Fm | २०७१ बैशाख २० | २०४ पटक

 काठमाडौं, २० बैशाख । काठमाडौंबाट सिन्धुपाल्चोकको तातोपानी गइरहेको काभ्रेको पचास किलोमा शनिबार दिउासो २ बजे दुर्घटना हुादा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २२ जना बढी यात्रु घाइते भएका छन् । काठमाडौंबाट तातोपानी जाादै गरेको बा३ख २०३४ नम्बरको मिनिबस काभ्रेको जिरो किलो र दोलालघाटको बीचमा रहेको पचासकिलोमा  अनियन्त्रित भई सडकबाट...  बाँकी

सुनसरीको हरिपुरमा दुर्घटना

  Posted by Itahari Fm | २०७१ बैशाख २० | १९८ पटक

सुनसरीको हरिपुरमा भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ  । अर्का एकजना गम्भीर घाइते भएका छन् । सुनसरीको हरिपुर ९ सप्तकोशी नदीको २० नम्बर ढोका छेउमा स ३ प २७९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किँदा बिराटनगर ५ का  सन्तोष कुमार यादवको घटनास्थलमा नै ज्यान गएको छ । मोटरसाइकल पछाडि बसेका २१...  बाँकी

कांग्रेस संसदीय दलको बैठक आज

  Posted by Itahari Fm | २०७१ बैशाख २० | १७३ पटक

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । दिउसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने आजको बैठकमा संविधान निर्माण, पार्टीभित्र देखिएको असन्तुष्टि, संसदीय कार्यसमिति चयन लगायतका विषयमा छलफल हुने भएको छ । यसअघि संसदीय दल कार्यसमितिमा निर्वाचन हुनै लाग्दा सहमतिका आधारमा चयन गर्ने गरि स्थगित गरिउको भएपनि अहिलेसम्म...  बाँकी

आज विश्व प्रेस स्वतन्त्रता दिवस

  Posted by Itahari Fm | २०७१ बैशाख २० | १२८८ पटक

आज विश्व प्रेस स्वतन्त्रता दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदैछ । विश्वभर व्यावसायिक पत्रकारिता कि नैतिक पत्रकारिता भन्ने बहस चलिरहेका बेला नेपालमा पनि यो दिवस मनाउन लागिएको हो । विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा मनाउन थालेको डेढ दशक वितिसकेको छ । संयुक्त राष्ट्रसंघको आब्हानमा यो दिवस विश्वभर मनाउने...  बाँकी

एमाओबादीको जारी सम्मेलनमा बाबुरामको फरक मत

  Posted by Itahari Fm | २०७१ बैशाख २० | १९७ पटक

 बैशाख २०, बिराटनगर । एमाओवादीको जारी राष्ट्रिय सम्मेलनका लागि अध्यक्ष प्रचण्डले तयार पारेको दस्तावेजलाई बरिष्ठ नेता डा. बाबुराम भट्टराईले ‘राजनीतिक स्टन्ट’ र ‘सारसंग्रहवादी’  भन्दै यथाशीघ्र महाधिवेशन गर्नुपर्ने बताएका छन् । सम्मेलनको बन्दशत्रपूर्व बिराटनगरको स्वागतम होटलमा आयोजित बैठकमा एमाओवादी नेता डा. भट्टराईले अध्यक्षको दस्तावेजमाथि टिप्पणी गर्दै सातबुँदे फरक मत प्रस्तुत गरेका छन्...  बाँकी

पत्रकार महासंघको २४ औं महाधिवेशन आजदेखि

  Posted by Itahari Fm | २०७१ बैशाख २० | १९२ पटक

नेपाली सञ्चारकर्मीहरूको छाता संगठन नेपाल पत्रकार महासंघको २४औं महाधिवेशन हुँदैछ । लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरीक अधिकारको पक्षमा सशक्त ढङ्गबाट भूमिका निर्वाह गर्दै आएको महासंघको २४औं महाधिवेशन मुलुकमा नया“ संविधान लेखिन लागेको अवस्थामा हुन लागेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गर्नकालागि संविधानमा प्रेस स्वतन्त्रताको पक्षमा लेखिने हरफहरूले महत्वपूर्ण...  बाँकी

नेपाल उत्कृष्ट लयमा

  Posted by Itahari Fm | २०७१ बैशाख २० | २०१ पटक

एसीसी प्रिमियर लिग क्रिकेटमा लगातार दोस्रो जित हात पार्ने क्रममा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । मलेसियाविरुद्ध ५ विकेटको जित हात पार्ने क्रममा नेपालका लागि तीब्र गतिका  बलर सोमपाल कामी र अलराउण्डर मेहबुब आलमले उत्कृष्ट प्रर्दशन गरे । बायुमास ओभलमा मलेसियाले प्रस्तुत गरेको १ सय ५० रनको लक्ष्य पछ्याएको...  बाँकी

सुबिन लिम्बू ‘मिस नेपाल’ २०१४

  Posted by Itahari Fm | २०७१ बैशाख १९ | १६६९ पटक

यस बर्षको मिस नेपालको उपाधि सुबिन लिम्बूले जितेकी छिन् । प्रतिस्पर्धामा प्रतिस्पर्धा गरेका अन्य १८ जनालाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । कार्यक्रममा प्रमुख निर्णायक रुक्मांगत कटुवालले सोधेको ‘तपाइले यो प्रतिस्पर्धा जित्नुभयो भने तपाईं कसरी नेपालमा छरिएर रहेका यूवायूवतीलाई एकै ठाउँमा राखेर नेपालमै रोजगारी सिर्जना गर्न के सल्लाह दिनुहुन्छ...  बाँकी

पूर्वमा १५ पुल बन्दै

  Posted by Itahari Fm | २०७१ बैशाख १९ | ९२८ पटक

इटहरी एफएम इटहरी, १९ वैशाख ः पूर्वका हुलाकी र भित्री सडकमा निर्मित १५ वटा ठूला साना पुल आउदो दुई बर्षभित्र सम्पन्न हुने हुलाकी सडक अयोजना इटहरीले जनाएको छ । तीन बर्ष अघिदेखि विभिन्न स्थानमा काम सुरु भएको पुल निर्माण निकै सुस्त हुदा सडक जोड्न समेत समस्या भइरहेको छ । तर अहिले...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook