गृहपृष्ठ » News

जण्डिसका बिरामी एक हजार बढी

  Posted by Itahari Fm | २०७१ बैशाख २८ | २०३ पटक

मोरङको बिराटनगर क्षेत्रमा फैलिएको जन्डिसको प्रकोपले प्रभावित समूदाय निरन्तर बढ्दै गएका छन् । हालसम्म ९ जनाले ज्यान गुमाइसकेका छन् भने १७ जना गम्भीर अवस्थामा उपचाररत छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांक अनुसार १ हजार १ सय ८३ जना जन्डिसका बिरामी रहेका छन् । रोकथामको प्रयास असफल बन्दै गएको छ । हरेक दिनजसो नयाँ...  बाँकी

बैंककमा केपी ओलीकी पत्नी लुटिइन्

  Posted by Itahari Fm | २०७१ बैशाख २८ | ६७९ पटक

थाइल्याण्डमा उपचार गराइरहेका एमाले बरिष्ष्ठ नेता केपी ओलीको हेरचाहमा खटिएकी ओलीकी पत्नी राधिका शाक्यका साथबाट लुटेराहरुले ५ हजार अमेरिकी डलर र पासपोर्ट लुटेका छन् । बैंककको फेचपुरी गल्लीमा हिँडिरहेका बेला उनका साथबाट ५ हजार अमेरिकी डलर, सुनको टप, मोबाइल आइ फोन-४ र पासपोर्ट रहेको ब्याग लुटेराहरुले लिएर भागेका हुन् ।...  बाँकी

बहुजातीय सङ्ग्रहालय प्राथमिकतामा

  Posted by Itahari Fm | २०७१ बैशाख २८ | ४३२ पटक

इटहरी । नेपाल आदिवासी जनजाति महासङ्घ, सुनसरीको पहल र धरान नगरपालिकाको विशेष सहयोगमा धरान– १४ मा निर्माणाधीन आदिवासी जनजाति बहुजातीय सङ्ग्रहालयले आगामी बजेटमा प्राथमिकता पाउने महासङ्घ सुनसरीका वरिष्ठ सल्लाहकार सुजेन्द्र तामाङले बताउनुभएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापामगर, नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष नगेन्द्र कुमाल, निवर्तमान...  बाँकी

बैंकको नजर इटहरीमा

  Posted by Itahari Fm | २०७१ बैशाख २७ | २८८ पटक

सुरेश घिमिरे इटहरी, २७ वैशाख ः विजनेश हवका रुपमा विकास भइरहेको इटहरी क्षेत्र पछिल्लो समय बैंकहरुको नजरमा पर्न थालेको छ । विजनेशको प्रसस्त संभावना र सुरक्षाका कारण पनि बैंकहरुले आफ्नो ब्राञ्च विस्तारका लागि इटहरी क्षेत्र रोज्ने गरेका हुन् । नेपालमा रहेका ३० वाणिज्य बैंकहरुमध्ये अहिले २० वटाका ब्राञ्च अफिसले इटहरीमा...  बाँकी

गिरिजा प्रसाद कोइरालालाई दिएको मानपदवी अलपत्र

  Posted by Itahari Fm | २०७१ बैशाख २७ | ४६२ पटक

सरकारले पूर्वप्रधानमन्त्री परेको छ । कोइरालालाई सरकारले राष्ट्रगौरव सम्मान दिएको थियो । गणेशमान सिंहलाई राष्ट्रगौरव सम्मानभन्दा माथिल्लो नेपालरत्न दिएको र कोइरालालाई राष्ट्रगौरव सम्मान मात्र दिएको भन्दै छोरी सुजाताले असष्तुष्टी जनाएर बिभुषण लिएकी छैनन् ।...  बाँकी

जण्डिसवाट सात जनाको मृत्यु

  Posted by Itahari Fm | २०७१ बैशाख २७ | २३२ पटक

विराटनगर उपमहानगरपालिकाको विभिन्न ठाउमा फैलिएको जण्डिसवाट हाल सम्म सात जनाको मृत्यु भएको छ । विभिन्न अस्पतालहरुमा करिव एक हजार  प्रभावित विरामीको उपचार भईरहेको छ । जण्डिस भनिने हेपाटाईटिस ‘ए’ र ‘इ’को संक्रमण दुषित पानी र खाद्य पदार्थको माध्यमले हुने गर्छ । हेपाटाईटिस ‘ए’ र ‘ई’ मा आखा र छाला पहेलो हुनु(जन्डीस),...  बाँकी

हिन्दु राष्ट्रका लागि बाबाहरुको दौडधुप

  Posted by Itahari Fm | २०७१ बैशाख २६ | २५९ पटक

सुरेश घिमिरे इटहरी, २६ वैशाख ः वैशाख तेश्रो साता सुनसरीको चतरा आएका योगीराज पाइलट बाबाले नेपाल अझै हिन्दु राज्य नै रहेको बताए । उनले अब संवैधानिक रुपमै नेपाली र विश्वका हिन्दुहरुको चहना अनुसार नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्नेमा जोड दिए । भारतबाट आएका अन्य हिन्दु धर्मका विद्धानहरुले पनि नेपाल हिन्दु राष्ट्र...  बाँकी

जनता क्याम्पसको रजत जयन्ती हुने

  Posted by Itahari Fm | २०७१ बैशाख २६ | २७० पटक

सुरेश घिमिरे इटहरी, २६ वैशाख ः इटहरीकै पहिलो क्याम्पस जनता बहुमुखी क्याम्पसले आउदो जेठ २ गते रजत जयन्ती मनाउने भएको छ । क्याम्पस २५ बर्ष पुगेको अवसरमा विशेष कार्यक्रम सहित जयन्ती मनाइने क्याम्पस सञ्चालक समीतीले जानकारी दिएको छ । रजत जयन्तीको तयारी स्वरुप विभिन्न उपसमीती निर्माण गरि प्रतियोगिता, स्मारिका लेखन...  बाँकी

प्रधानमन्त्री र नर्वेली प्रतिनिधिमण्डलबीच भेटवार्ता

  Posted by Itahari Fm | २०७१ बैशाख २६ | २०० पटक

प्रधानमन्त्री सुशील कोइराला र नर्वेली प्रतिनिधिमण्डलबीच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा जलविद्युत् लगानीका विषयमा छलफल भएको थियो । नर्वेकोे अन्तर्राष्ट्रिय जलविद्युत् क्षेत्रको दक्षिणपूर्वी हेर्ने वरिष्ठ उपाध्यक्ष टिमा लायर उट्ने नेतृत्वको प्रतिनिधिमण्डलले नेपालमा लगानी गर्नका लागि प्रधानमन्त्री कोइरालासँग जिज्ञासा राखेको थियो । भेटवार्तामा नर्वेली प्रतिनिधिमण्डलले नेपालमा ऊर्जालगायत...  बाँकी

बाबुराम मानसरोवर हिँडे

  Posted by Itahari Fm | २०७१ बैशाख २४ | २५५ पटक

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ८२ वर्षीय बुबा भोजप्रसाद भट्टराई, छोरी मानुषी र श्रीमती हिसिला यमीलाई लिएर बुधबार मानसरोवर कैलाश तीर्थाटनमा निस्केका छन्। उनी राजनीतिक भ्रमणमा चीन जान लागेको नभई निजी र पारिवारिक भ्रमणमा कैलाश हिँडेका हुन्। भट्टराई परिवार काठमाडौंबाट जहाजमा ल्हासा हुँदै त्यहाँबाट सडकमार्गबाट मानसरोवर जाने कार्यक्रम रहेको उनका स्वकीय सचिव...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg