गृहपृष्ठ » News

बढ्दो लोडसेडिङको फाईदा सोलार व्यवसायीलाई

  Posted by Itahari Fm | २०७१ जेठ २ | २२८ पटक

सुरेश घिमिरे इटहरी, २ जेठ ः अथाह जलश्रोतको समुचित उपयोग गर्न नसक्दा नेपालमा बढीरहेको लोडसेसिङले सोलार व्यवसायीहरुलाई फाईदा पुगेको छ । विजुली र विजुलीबाट चल्ने साधनमा अभ्यस्त भइसकेका शहरबासीका लागि अहिले लोडसेडिङबाट हुने चिन्ताको मुक्ति पनि सोलारले दिन थालेको छ । बढ्दो लोडसेडिङले सोलार प्यानलको माग समेत निरन्तर बढ्दै गएको...  बाँकी

स्कुल थिएटरको चौथो संस्करण हुने

  Posted by Itahari Fm | २०७१ जेठ २ | १८९ पटक

सुरेश घिमिरे इटहरी, २ जेठ ः स्कुले विद्यार्थीहरुको सहभागितामा वार्षिक रुपमा गरिने नाटक प्रदर्शनी कार्यक्रम स्कुल थिएटरको चौथो संस्करण भोली (शनिबार) देखि इटहरीमा सुरु हुँदैछ । स्कुल थिएटरको यो श्रृंखलामा इटहरीका १२ स्कुलका ६५ विद्यार्थी सहभागि छन् । दुई दिन हुने कार्यक्रममा कोशी सेन्ट जेम्स उच्चमावि, एसओएस हर्मन माइनर स्कुल,...  बाँकी

‘पल्लाभारी’ बनाउन वैद्य तान्ने कसरतमा दाहाल र भट्टराई

  Posted by Itahari Fm | २०७१ जेठ २ | ३६० पटक

विराटनगर सम्मेलनबाट टाढिएका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराई पार्टीमा आफ्नो ‘पल्लाभारी’ बनाउन नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यलाई आफूतिर तान्ने कसरतमा जुटेका छन्।  दुई वर्षअघि पार्टी तोडेर नेकपा–माओवादी गठन गरेका वैद्य संविधानसभा बाहिरका बलियो शक्ति मानिन्छन् । नेता वैद्यलाई आफ्नो पक्षमा पार्नसके पार्टीमा पकड जम्ने आँकलन गर्दै दुवै...  बाँकी

ज्ञानेन्द्रले तिरेनन महशुल

  Posted by Itahari Fm | २०७१ जेठ २ | २३१ पटक

मुलुकमा गणतन्त्र स्थापनापछि सरकारी स्वामित्वमा रहेका भौतिक संरचनामा प्रयोग भएका विजुली र पानीको शुल्क कसले तिर्ने भन्ने विवाद भएको छ। सरकारी निकायहरुबीच समन्वय नहुँदा नेपाल विद्युत प्राधिकरण र काठमाडौं उपत्यका खानेपानी लिमिटेडले नागार्जुन दरबारबाट मात्र एक करोडबढि रकम पाएका छैनन्। गणतन्त्र स्थापनापछि तत्कालिन राजा ज्ञानेन्द्र शाहलाई सरकारले बस्न दिएको नागार्जुन...  बाँकी

९८ जना डिएसपीको सरुवा

  Posted by Itahari Fm | २०७१ जेठ १ | ३४० पटक

प्रहरी मुख्यालयले ९८ जना डिएसपीहको सरुवा गरेको छ । उनिहरुलाई जेठ महिनाको तलब भत्ता समेत ठेकिएको ठाउंबाट खाने गरि सरुवा गरिएको हो ।  इटहरीका डिएसपि बिद्यानन्द माझी तनहु सरुवा भएका छन भने इटहरीमा बिनोद शर्मा आएका छन । बिनोद शर्मा पत्रकार डेकेन्द्र थापाका हत्यारालाई पक्राउ गरेर चर्चामा आएका डिएसपि हुन ।...  बाँकी

महरालाई उपनेता बनाउने तयारी

  Posted by Itahari Fm | २०७१ जेठ १ | २२६ पटक

एकीकृत नेकपा माओवादीले कृष्णबहादुर महरालाई संसदीय दलको उपनेता बनाउने भएको छ । डा. बाबुराम भट्टराई उपनेता बन्न नमानेपछि एमाओवादीले अहिलेसम्म उक्त पद खाली राखेको थियो । प्रचण्डनिटक स्रोतका अनुसार अब नेता महरालाई उपनेता बनाउने पक्काजस्तै भएको छ । उपनेतामा भट्टराई पक्षका टोपबहादुर रायमाझीको नाम आएको भए पनि उनी केन्द्रीय समितिमै...  बाँकी

भट्टराईलाई फकाउन सानेपा पुगे प्रचण्ड

  Posted by Itahari Fm | २०७१ जेठ १ | २२१ पटक

विराटनगर राष्ट्रिय सम्मेलनले झन् चर्काएको पार्टी भित्रको विवाद मिलाउन एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सक्रिय भएका छन् । विहीबार विहानै नेता डा. बाबुराम भट्टराई निवास सानेपा पुगेका प्रचण्डले बाबुरामलाई केन्द्रीय कमिटीमा आउन आग्रह गरेका छन् भने भट्टराईले सांगठनिक रुपान्तरणको भरपर्दो आधार नभएसम्म केन्द्रीय समितिमा फर्कने कुरा असम्भव भएको बताएका छन् ।...  बाँकी

पार्टीमा नोकरशाही केन्द्रीयता रहेको भट्टराईको दावी

  Posted by Itahari Fm | २०७१ बैशाख ३० | २०८ पटक

काठमाडौं – एकीकृत नेकपा माओवादीका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टीलाई नयाँ विचारका साथ रुपान्तरण गर्नुपर्ने बताएका छन्। उनले मोहन वैद्य नेतृत्त्वको नेकपा-माओवादीसँग एकीकरण गरेर पार्टीको सांगठिनक रुपान्तरण गर्नुपर्ने बताए।  साताव्यापी तिब्बत भ्रमणपछि आज नेपाल फर्किएका भट्टराईले छिट्टै विशेष महाधिवेशन आयोजना गरेर विचार, कार्यदिशा र संगठनको समस्या हल गर्नुपर्ने...  बाँकी

महसुल नतिरे धाराको लाइन काटिने

  Posted by Itahari Fm | २०७१ बैशाख ३० | १९९ पटक

३० बैशाख, सप्तरी । खानेपानी संस्थान सप्तरीले खानेपानीको महसुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियान थालेको छ । लामो सयमदेखि बक्यौता नतिरेका ग्राहकलाई पटकपटक सूचना जारी गरे पनि अटेर गरेकाले खानेपानीको लाइन काट्न थालिएको संस्थानका प्रमुख राकेशकुमार गोइतले जानकारी दिए । ग्राहकले ९५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी रहेको भन्दै...  बाँकी

ज्येष्ठ नागरिकहरु धर्नामा

  Posted by Itahari Fm | २०७१ बैशाख २९ | २०१ पटक

सुरेश घिमिरे इटहरी, २९ वैशाख ः ६० बर्षदेखि नै ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता दिनुपर्ने लगायतका आठ बुदे माग राख्दै इटहरीका ज्येष्ठ नागरिकहरु चार दिनदेखि धर्नामा बसेका छन् । इटहरी नगरपालिका परिसरको चौतारीमा ज्येष्ठ नागरिकहरु धर्नामा बसेका हुन् । हाल सरकारले ७० बर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मात्र सामाजिक सुरक्षा भत्ता...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg