गृहपृष्ठ » News

एमालेमा छुद्र गुटबन्दिको राजनिति ः भूसाल

  Posted by Itahari Fm | २०७१ जेठ ४ | २१३ पटक

इटहरी, ४ जेठ ः एमाले केन्द्रिय सदस्य घनश्याम भुसालले एमालेभित्रको अहिलेको राजनिति छुद्र गुटबन्दिको राजनिति भएको टिप्पणी गर्नुभएको छ । अध्यक्षका दावेदार माधवकुमार नेपाल पक्षिय नेता भुसालले गुटगत राजनिति बन्द गर्नुपर्ने बताउनुभयो । प्रेस चौतारी सुनसरीले आज इटहरीमा गरेको पत्रकार सम्मेलनमा उहाले गुटगत राजनितिले पार्टिलाई फाईदा नपुग्ने बताउनुभयो । गुटगत...  बाँकी

स्कुल थिएटरको चौथो संस्करण

  Posted by Itahari Fm | २०७१ जेठ ३ | २७३ पटक

सुरेश घिमिरे इटहरी, ३ जेठ ः छोटो समयको नाटक स्थापित गर्न स्कुल थिएटर सफल भएको श्रष्टाहरुले बताएका छन् । सुनसरीको इटहरीमा कलालय इटहरीले आयोजना गरेको स्कुल थिएटरको चौथो संस्करण प्रहशनका क्रममा अतिथिका रुपमा सहभागी साहित्य, नाट्य तथा संगितका श्रष्टाहरुले छोटो समयको नाटक समेत लामो नाटक भन्दा बढी प्रभावकारी हुनसक्ने प्रमाणीत...  बाँकी

आमाको स्याहार गर्ने सहित एक दर्जन सम्मानित

  Posted by Itahari Fm | २०७१ जेठ ३ | २०३ पटक

सुरेश घिमिरे इटहरी, ३ जेठ ः ज्येष्ठ नागरिकप्रति परिवारमा अवहेलना बढीरहेका बेला ज्येष्ठ नागरिकहरुको उचित हेरचाह पुर्याएको भन्दै स्वागत टोल विकास संस्था इटहरीले जुट विकास टोल विकास संस्थाका हरि गुरुङ र निरा गुरुङ सम्मानित भएका छन् । उनीहरुले आफ्नी ६६ बर्षिय अपांग आमा बिन्दा गुरुङको उचित हेरचाह गरेको भन्दै संस्थाले...  बाँकी

युवराज ज्ञावालीको भनाई

  Posted by Itahari Fm | २०७१ जेठ ३ | १४४ पटक

सुरेश घिमिरे इटहरी, ३ जेठ ः एमाले सचिव युवराज ज्ञवालीले अबको १० महिनाभित्र संविधान जारी गर्नुपर्नेमा जोड दिनुभएको छ । सर्वसहमतीबाट नभएपनि दुति तिहाई बहुमतले पारित गरि संविधान जारी गर्नुपर्ने उहाले बताउनुभयो । सुनसरीको इटहरीमा प्रेस चौतारी सुनसरीले गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले धेरै पार्टि संविधानसभा बाहिर रहेकाले समन्वयमा समस्या...  बाँकी

प्रविणका हत्यारा सार्बजानिक

  Posted by Itahari Fm | २०७१ जेठ ३ | १६२ पटक

सुरेश घिमिरे इटहरी, ३ जेठ ः हत्या गरि धान खेतमा फालिएका सुनसरीको हासपोसा–४ का प्रविण गुरुङको हत्यामा संलग्न तीन जनालाई शनिबार प्रहरीले सार्वजानिक गरेको छ । प्रहरीले गुरुङको हत्यामा संलग्न पकली १ डकाहाका २५ बर्षिय आशुराम चौधरी, तरहराका जीवन न्यौपाने र हासपोसा अमाहाका सञ्जय ठाकुरलाई सार्वजनिक गरेको हो । काठ...  बाँकी

ओलीको उपचारका लागि ६० लाख निकासा

  Posted by Itahari Fm | २०७१ जेठ ३ | १८५ पटक

सरकारले एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको उपचारका लागि ६० लाख रुपैयाँ निकासा गरेको छ । अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार ओलीको उपचारका लागि ५९ लाख ९६ हजार रुपैयाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा निकासा दिइएको हो । ओली हाल थाइल्यान्डको बैंककस्थित बुमरुनग्राड इन्टरनेसनल हस्पिटलमा क्रिप्टोकोकल म्यानेन्जाइटिसको...  बाँकी

शौचालयको फोहोर नालामा मिसाउने अस्पताल, होटेल कारबाहीमा

  Posted by Itahari Fm | २०७१ जेठ ३ | १७८ पटक

शौचालयको फोहोर सोझै सडकछेउका नालामा मिसाउने विराटनगरका अस्पताल तथा होटेल कारबाहीमा परेका छन्। नालामा मानव मलमूत्र हालिएको र त्यहींबाट पिउने पानीको पाइप हुँदै प्रदूषित भएर उपभोक्ताको घरसम्म पुगेको अनुसन्धानबाट खुलेपछि प्रशासनले अस्पताल र होटेललाई निगरानीमा राखेको थियो। हेपाटाइटिसको प्रकोप फैलिएसँगै प्रशासनले अस्पताल र होटेलमा पनि अनुगमन गरेको थियो। यस क्रममा...  बाँकी

देशका जनशक्तिलाई देशमै राख्नुपर्छ ः शिक्षामन्त्री

  Posted by Itahari Fm | २०७१ जेठ २ | २०० पटक

सुरेश घिमिरे इटहरी, २ जेठ ः शिक्षामन्त्री चित्रलेखा यादवले देशका जनशक्तिलाई देशमै राख्न सकेको खण्डमा मात्र देशको विकास हुनसक्ने बताउनुभएको छ । इटहरीकै पहिलो क्याम्पस जनता बहुमुखी क्याम्पसको रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा मन्त्री यादवले व्यवहारिक र प्राविधिक शिक्षाको अभावमा युवा विदेश पलायन हुने क्रम बढेको बताउनुभयो । उहाले व्यवारिक...  बाँकी

बढ्दो लोडसेडिङको फाईदा सोलार व्यवसायीलाई

  Posted by Itahari Fm | २०७१ जेठ २ | २२७ पटक

सुरेश घिमिरे इटहरी, २ जेठ ः अथाह जलश्रोतको समुचित उपयोग गर्न नसक्दा नेपालमा बढीरहेको लोडसेसिङले सोलार व्यवसायीहरुलाई फाईदा पुगेको छ । विजुली र विजुलीबाट चल्ने साधनमा अभ्यस्त भइसकेका शहरबासीका लागि अहिले लोडसेडिङबाट हुने चिन्ताको मुक्ति पनि सोलारले दिन थालेको छ । बढ्दो लोडसेडिङले सोलार प्यानलको माग समेत निरन्तर बढ्दै गएको...  बाँकी

स्कुल थिएटरको चौथो संस्करण हुने

  Posted by Itahari Fm | २०७१ जेठ २ | १८८ पटक

सुरेश घिमिरे इटहरी, २ जेठ ः स्कुले विद्यार्थीहरुको सहभागितामा वार्षिक रुपमा गरिने नाटक प्रदर्शनी कार्यक्रम स्कुल थिएटरको चौथो संस्करण भोली (शनिबार) देखि इटहरीमा सुरु हुँदैछ । स्कुल थिएटरको यो श्रृंखलामा इटहरीका १२ स्कुलका ६५ विद्यार्थी सहभागि छन् । दुई दिन हुने कार्यक्रममा कोशी सेन्ट जेम्स उच्चमावि, एसओएस हर्मन माइनर स्कुल,...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg