गृहपृष्ठ » News

भारत पढ्न जाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

  Posted by Itahari Fm | error | ९२ पटक

भर्खरै कक्षा १२ को नतिजा सार्बजनिक भएपछी भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरु त्यसको तयारीमा जुटेका छन् । भरपर्दो शैक्षिक परामर्श र भारतमा अध्ययन गर्न जाँदा अपनाउनुपर्ने साबधानी र कानुनी प्रकृयाका बारेमा जानकार नहुँदा वर्षेनी थुप्रै नेपाली विद्यार्थीहरुको भविष्यनै ओझेलमा पर्ने गरेको छ । सही शैक्षिक परामर्श र कानुनी प्रकृयाका...  बाँकी

मुटुरोगी बको उपचारका लागि संकलित रकममा,सम्योजकले गरे बदमासी

  Posted by Itahari Fm | error | ३५ पटक

काठमाडौं, १६ साउन । आजकल कोही दीर्घरोगी या खर्चिलो बिरामी भएको खण्डमा ‘बचाउ अभियान’ बनाएर बिरामी बचाउन सक्रिय भएका समाचार यत्रतत्र आइरहेका छन् । यस्ता अभियानले धेरैको ज्यान जोगाउन पनि सफल भएको छ । कहिलेकाँही अभियानकर्ताले बिरामीकहाँ सहयोग पुर्‍याउन नसकेको घटना पनि छिटफुट रूपमा नसुनिएको भने होइन । यस्तै एउटा...  बाँकी

शैक्षिक हव : इटहरी, विदेश जाने विद्यार्थीको पढाई अव इटहरीमै

  Posted by Itahari Fm | error | १७८ पटक

इटहरी व्यापारीहरुको शहर मात्रै होईन, यो अध्ययन र अध्यापन हुने शैक्षिक संस्थाहरुको हव पनि हो । पछिल्ला बर्षमा नयाँ थप भएका शैक्षिक संस्थाहरु, विद्यमान शैक्षिक संस्थाहरुले नयाँ नयाँ प्रोग्राम ल्याउँदै थप गरेको शैक्षिक लगानीले पनि यो कुरालाई पुष्टि गर्छ । त्यसमा पनि पूर्वका विभिन्न ठाउँबाट इटहरीका कलेजमा अध्ययन गर्न आउने...  बाँकी

आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक

  Posted by Itahari Fm | error | १४२ पटक

१५ खर्ब ३२ अर्बको बजेट II आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक...  बाँकी

डिभिएम नभत्काउँ उपमहानगर मातहत ल्याएर नमुना स्कुल चलाउँ

  Posted by Itahari Fm | error | १६६ पटक

इटहरी उपमहानगरपालीका वडा नं ९ मा रहेको इटहरीको एउटा नाम चलेको स्कुल नेपाल डिभिएम ग्लोबल स्कुल यतिबेला विवादको केन्द्रमा छ । सञ्चालकहरु लगानी जोगाउने कसरतमा छन । इटहरी उपमहानगरपालीकाका मेयर द्वारीकलाल चौधरी भने भवन भत्काउने आक्रमक चेतावनी दिइरहेका छन् । इटहरीमा सार्वजनिक जग्गाको खोजी र संरक्षण गर्न भन्दै सुरु भएको...  बाँकी

नक्कली नागरिकता लिनेको बिगबिगी

  Posted by Itahari Fm | error | १२९ पटक

भारतसँग सीमा जोडिएको झापा जिल्लाबाट नक्कली नागरिकता लिने भारतीयहरुको बिगबिगी बढेको छ । पहाडे मूलका भारतीय नागरिकले नेपाली नागरिकता लिने क्रम जिल्लामा बढेको छ । झापाबाट भारतीयहरुले कसरी नागरिकता लिइहेका छन् भन्ने एउटा दृष्टान्त निकै रोेचक छ । एक भारतीय युवकलाई नेपाली नागरिकताको सिफारिस बनाइदिएको खुलेपछि झापाको कचनकवल गाउँपालिका वडा...  बाँकी

विराटनगरमा हडताल

  Posted by Itahari Fm | error | १३६ पटक

बिराटनगरलाइनै प्रदेश १ को स्थाई राजधानी बनाउने निणर्य भै सकेपछि पनि बिराटनगरलाइनै राजजधानी माग्दै विराटनगरमा हडताल गरिएको छ । दुइ तीहाइ सासद रहेको सत्तारुढ दल नेकपाले बिराटनगरलाइनै स्थायी राजधानी बनाउने निर्णय गरि सकेको अबस्थामा सत्तारुढ दलका नेता र बिराटनगर महानगरपालीकाकै अघुवाइमा बिराटनगरमा बिहानैदेखि हडताल गरिएको छ । विराटनगरबाट राजधानीका संरचना...  बाँकी

इटहरीमा अन्तराष्ट्रिय धार्मीक महोत्सव सुरु

  Posted by Itahari Fm | error | १२५ पटक

इटहरीमा एउटा अन्र्तराष्ट्रिय धार्मीक महोत्सबको सुरुवात भएको छ । प्रणमी मन्दिर इटहरीको संयोजनमा सुरु भएको महामति प्राणनाथ प्राकट्य चतुर्थ शताब्दी अन्तराष्ट्रिय महामहोत्सवको राष्ट्रपति बिध्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको छ । हेलिकप्टर मार्फत राष्ट्रपति भण्डारी इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना मुख्यालय हेडक्वाटरमा अवतरण गरि सबारी मार्फत महोत्सवस्थल प्रणामी मन्दिर पूग्नु भएको थीयो...  बाँकी

निसानको नयाँ किक्स गाडी अब ईटहरीमा

  Posted by Itahari Fm | error | २३१ पटक

इटहरी । निसान कम्पनीको नयाँ किक्स गाडी इटहरीमा लन्च गरिएको छ । लामो समय देखी प्रतिक्षामा रहेको निसानको किक्स गाडीलाई उत्कृष्ठ गाडिको रुपमा हेरिएको छ । उद्योग वाणिज्य संघ इटहरीका कार्यबाहक अध्यक्ष शैलेस विष्टले किक्सको लन्च गरेका हुन ।नेपालका लागि निशान मोटर्स द्धारा उत्पादित गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प...  बाँकी

सुन्दरहरैँचा एक्स्पोमा १० करोडको विमा

  Posted by Itahari Fm | error | १५५ पटक

  इटहरी । तेस्रो सुन्दरहरैँचा एक्स्पोमा १० करोडको विमा गरिएको छ । एक्स्पोमा हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्वमै पहिलो पटक विमा गरिएको आयोजकले जनाएको छ । भोलीको सुनिश्चिततालाई पनि ध्यानमा राखेर पहिलो पटक प्रयोगमा ल्याईएको सुन्दरदुलारी उद्योग वाणिज्य संघका सल्लाहाकार भोलेश्वर दुलालले जानकारी दिए । एक्स्पोमा रहेका १ सय...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg