गृहपृष्ठ » Gallery, News

इटहरीमा ब्लक पुलिसिङ सुरु

  Posted by Itahari Fm | २०७१ साउन २ | ४९७ पटक

इटहरीलाई अपराध मुक्त शहर घोषणाका लागि प्रहरीले ब्लक पुलिसिङ कार्यक्रम सुरु गरेको छ । पूर्व क्षेत्रीय प्रहरी प्रमुख नवराज सिलवालले ब्लक पुलिसिङ कार्यक्रमको आज इटहरीमा उद्घाटन गर्नुभएको छ । ब्लक पुलिसिङ कार्यक्रम अन्तर्गत इटहरीलाई ४५ ब्लगमा विभाजन गरि प्रत्येक ब्लगमा दुई जना प्रहरी राखेर सुरक्षा प्रदान गर्ने प्रहरीको योजना रहेको छ । दुई...  बाँकी

लागू औषध सहित एक जना पक्राउ

  Posted by Itahari Fm | २०७१ असार ३१ | ३९८ पटक

सुनसरीको भादगाँउ सिनुवारीमा ठुलो परिमाणमा लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पूर्व क्षेत्रिय प्रहरी कार्यालय बिराटगनरको बिशेष ब्यूरो टोलीले भासी ४ का बाबुराम चौधरीलाई घरबाट ठुलो परिमाणमा लागुऔषध सहित नियन्त्रणमा लिएको हो । प्रहरी नायब निरीक्षक सुनिल ढुंगानाको टोलीले चौधरीको घरमा छापा हानी ५० बोतल कोरेक्स, दुई...  बाँकी

कविराज पोखरेल इटहरी काव्य पुरस्कारबाट सम्मानित

  Posted by Itahari Fm | २०७१ असार २९ | ३२६ पटक

कवि कविराज पोखरेल इटहरी काव्य पुरस्कारबाट सम्मानित हुनुभएको छ । इटहरी साहित्य समूहले आज दुई सय एक औं भानु जयन्तीको अवसरमा पुरस्कार वितरण समारोहको आयोजना गरि कवि पोखरेललाई सात हजार राशीको सो पुरस्कारबाट सम्मानित गरेको हो । इटहरी नगरपालिकाले प्रदान गर्ने सो पुरस्कार कार्यक्रमका प्रमुख अतिथि साझा प्रकाशनका वोर्ड अफ...  बाँकी

‘एमाले कार्यकर्ता तामाङ अग्रवाल दम्पत्ति हत्यामा संलग्न’

  Posted by Itahari Fm | २०७१ असार २२ | ५२२ पटक

खनारका एक व्यवसायीको अपहरण योजना बनाईरहेको अवस्थामा हतियार सहित पक्राउ परेका एमाले कार्यकर्ता कमल तामाङ सात बर्षअघि इटहरीमा हत्या गरिएका कैलाश, कान्ता अग्रवाल दम्पत्ति हत्यामा संलग्न रहेको प्रहरीको दावी छ । विभिन्न अपराधिक गतिविधिमा संलग्न तामाङ दुई दिनअघि इटहरीबाट पक्राउ परेका थिए । प्रहरीको विशेष टोलीले उसलाई लछारपछार पार्दै पक्राउ...  बाँकी

काखे छोरी च्यापेर सहयता खोज्दै

  Posted by Itahari Fm | २०७१ असार १८ | ४४८ पटक

श्रीमान र सौताले यातना दिएर घरबाट निकालिदिएपछि छुट्दै घर बाहलमा बस्दै आएकी तेह्रथुम श्रीजुङ ६ की विष्णु बस्नेतलाई घरवालाले समेत निकालिदिएपछि विचल्ली भएको छ । उनी अहिले १० महिनाको काखे छोरी र घरका झिटिकुम्टा बोकेर साहरा र न्याय खोज्दै इटहरी आईपुगेकी छिन् । स्तनपान गरिरहने छोरी भएकी बस्नेतलाई अब न्याय...  बाँकी

पूर्वमा धान उत्पादन घट्ने

  Posted by Itahari Fm | २०७१ असार १७ | ३३२ पटक

समयमा मनसुन नभएको र रोपाई समेत हुन नसकेका कारण यो बर्ष पूर्वमा धानको उत्पादनमा गिरावट आउने अनुमान गरिएको छ । पूर्वाञ्चल क्षेत्रीय कृषी निर्देशनालयले २० प्रतिसतसम्म उत्पादन घट्न सक्ने अनुमान गरेको हो । हालसम्म पूर्वका तराई क्षेत्रमा १० प्रतिसत भन्दा कम मात्र धान रोपाई भएको पूर्वाञ्चल क्षेत्रीय कृषी निर्देशनालयले जनाएको...  बाँकी

  Posted by Itahari Fm | २०७१ असार ३ | ३२१३ पटक

पर्यटकिय ठाँउ भेडेटार तराइमा गर्मी बडे पछि अहीले भेडेटार जानेको संख्या बढेको छ...  बाँकी

  Posted by Itahari Fm | २०७१ असार ३ | ३४० पटक

इटहरी नगरपालिका परिसरको मेचिकाली पोखरी...  बाँकी

लिची खाने होइन !

  Posted by Admin | २०७१ असार १ | २८८१ पटक

यस वर्ष  लिचीको उत्दापन बढेको किसानहरु बताउँछन् । ...  बाँकी

विश्व बातावरण दिवश

  Posted by Admin | २०७१ असार १ | २८१ पटक

विश्व बातावरण दिवश को दिन इटहरीको सरसफाइ गरिदै...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg