गृहपृष्ठ » Gallery

इटहरीको ट्यांग्रा खोलामा आएको बाढी । ट्यांग्रा र बुढी खोलामा आएको बाढीले इटहरीका विभिन्न वडाहरुमा प्रभाव परेको छ ।... बाँकी
एउटा समूहको बन्द नखुल्दै अर्कोको बन्द

लगातारको बन्दले जनजीवन कष्टकर उज्यालो बस सेवा सञ्चालनमा अवरोध गर्दै यातायात व्यवसायीहरुले गरेको बन्द खुल्न नपाउदै मजदुरहरुले आज देखि पुनः बन्द आह्वान गरेका छन् । खोलामा लगाएको प्रतिबन्ध फुकुवाको माग गर्दै ट्याक्टर र खोला क्षेत्रमा कार्यरत मजदुरहरुले आजदेखि पूर्वमा बन्द आह्वान गरेका हुन् । सरकारले साउनदेखि भदौसम्म खोलाबाट ढुंगा, गिटि,... बाँकी

प्रकाशको गाई र्फाममा प्रचण्ड । फोटो : प्रकाश दाहालको फेसबुक... बाँकी
विपिको समाजवादी चिन्तन अझै सान्दर्भिक

नेपाली राजनितिका शिखरपुरुष महामानव विपि कोईरालाको सामाजवादी चिन्तन आजको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेको विभिन्न व्यक्तित्वहरुले औल्याएका छन् । नेपाली कांग्रेसका भातृ संगठनहरुले गरेको विभिन्न कार्यक्रमहरुमा वक्ताहरुले विपिको बहुआयामिक व्यक्तित्वका बारेमा चर्चा गर्दै यस्तो बताएका हुन् । नेपाल विद्यार्थी संघ सुनसरीले जनता बहुमुखी क्याम्पसमा विपिका विषयमा गरेको वक्तृत्वकला कार्यक्रममा नेपाली... बाँकी
डिएसपी पौडेल पुलिस अफ द मन्थ

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक रविकुमार पौडेल असार महिनाको पुलिस अफ द मन्थ घोषित हुनुभएको छ । स्थानिय नागरिकसँग मिलेर अमर प्रहरी स्मारक, नागरिक सहायता कक्ष जस्ता भौतिक संरचना निर्माण गर्नुका साथै लागूऔषध, गुण्डागर्दी, मानव बेचबिखन जस्ता गम्भीर अपराध नियन्त्रणमा उल्लेखनीय कार्य गरेको भन्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय... बाँकी