गृहपृष्ठ » अर्थतन्त्र
सेभ नभएको नम्बरबाट फोन आउदा पनि नाम देखाउने एप
नचिनेको नम्बरबाट आएको कलको बिस्तृत जानकारी फोन नउठाई सजिलै थाहा पाउन सकिन्छ । मात्र तपाईले एप स्टोरमा गएर ट्रयु कलर एप्स डाउनलोड गरी आफ्नो मोबाइलमा इन्स्टल गर्नुपर्छ । के हो ट्रयु कलर ? ट्रयु कलर एउटा गजबको स्मार्टफोन एप्स हो जसले तपाइको मोबाइलमा सेभ नभएको नम्बरबाट फोन आएमा त्यो नम्बरको असली प्रयोगकर्ता को... बाँकी
नोबेल बिजेता सत्यार्थी वाग्मती सफाइमा
सन् २०१४ को नोवेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीले बागमती सरसफाईमा सहभागी बन्दै अभियान बागमतीको सरसफाई मात्र नभएर मनको सफाईको संज्ञा दिएका छन् । बालबालिकाको दासता विरुद्ध र अधिकारको पक्षमा सफल अभियान चलाएका सत्यार्थी शनिवार बिहान बल्खु–सानेपा स्थित विष्णुमति दोभानमा आयोजीत वागमती सरसफाई कार्यक्रममा सहभागी बनेका हुन् । सो... बाँकी
२३ औ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसमा कार्यक्रम
महिला हिंसा विरुद्धको १६ दिने अभियानसँगै २३ औ अन्तर्राष्ट्रिय अपाङ्ग दिवश इटहरीमा आज भब्य रुपमा मनाईएको छ । नेपाल चेलिबेटी अपाङ्ग महिला समाज तथा जिल्ला अपाङ्ग समन्वय समिति र सङ्कल्प सीवीआरको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । शारिरीक अपाङ्गता भएकाहरुमाथि हुँदै आएको विभेद अन्त्यका लागि सामुहिक प्रयास हुनुपर्ने... बाँकी
अभिनयमा रमाउदै संकल्प
कलाकारिता र मिडिया एक सिक्का को २ पाटो जस्तै हो । बि.स. २०४९ साल बैसाख महिनामा खोटाङ्ग मा जन्मिएर हाल सुनसरी को इटहरी लाइ कर्म थलो बनाइरहेका एउटा नाम हो–सुवास संकल्प । मिडिया क्षेत्र मा ५ वर्ष को अनुभव संगालेका संकल्प कलाकारिता मा पनि आफु लाई अगाडी बढाउदै छन् ।... बाँकी
दुई महिना प्रचण्डको आलोचना नगर्ने
एकीकृत माओवादी समर्थित ३५ वटा जनवर्गीय संगठनको संयुक्त राष्ट्रिय मोर्चाले दुई महिनासम्म एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना नगर्ने निर्णय गरेको छ । मोर्चाको बुधबार गरिएको पत्रकार सम्मेलनमा संयोजक गोपाल किराँतीले दुई महिनासम्म अध्यक्ष प्रचण्डबारे नकारात्मक टिकाटिप्पणी बन्द गर्ने निर्णय पाँचौ बैठकले गरेको जानकारी गराए । किरातीका अनुसार प्रचण्डको... बाँकी
इटहरीमा ओसिया हर्बलको सेमिनार
ओेसिया हर्बल ईन्डीयाले ईटहरीमा एक दिवसिय सेमिनार गरेको छ । आफ्ना उत्पादीत बस्तुका बारेमा जानकारी दिने उद्धेश्यले ईटहरीको जेसिज भवनमा सेमिनारको आयोजना गरेको हो । ओसिया हर्बलका सिनियर टेक्नीसियन सुनिता दास, एरिया सेल्स मेनेजर सरोज चौधरीले उत्पादित बस्तुका बारेमा जानकारी गराउनुभयो ।कर्यक्रममा सौन्दर्य कला व्यवसाय संघ सुनसरी अध्यक्ष सकुन सुवन... बाँकी
गायन क्षेत्रमा छुट्टै पहिचान खोज्दै मनोज
कलाकारीता क्षेत्रमा सानैदेखि गहिरो रुची भएका रेडियो सञ्चारकर्मी मनोज दाहाल गायकका रुपमा आफ्नो छुट्टै परिचय बनाउने सोचाईमा छन् । गायन क्षेत्रका विभिन्न प्रतिस्पर्धा र प्रतियोगितामा आफूलाई अब्बल प्रतियोगिका रुपमा चिनाईसकेका दाहाल गायन क्षेत्रमा औपचारिक प्रवेश गर्दै ‘पहिलो प्रयास’ एल्बमका साथ बजारमा आउदैछन् । एल्बममा दाहालका तीन वटा र अर्का गायक... बाँकी
संस्थापन र देउपा छुट्टाछुट्टै उम्मेदवार उठाउने
पटक–पटक स्थगन हुँदै आएको नेपाल विद्यार्थी संघको ११ औं राष्ट्रिय महाधिवेशन आगामी कात्तिक ३० गते देखि मंसिर २ गतेसम्म काठमाडौं किर्तिपुरमा हुने निश्चित भएको छ । मंगलबार बसेको नेपाली काँग्रेसको पार्टी पदाधिकारी बैठकले नेविसंघले पेश गरेको प्रस्तावित विधानलाई संशोधन गरी पदाधिकारी तथा सदस्यहरुको संख्या घटाएर बाटो खोलेसँगै महाधिवेशन हुने चिश्चित... बाँकी
बिदेशमा भन्दा देशमै कमाउन सजिलो
मकवानपुरको आमभन्ज्याङ–३ कालीवनमा छ जना युवाहरु मिलेर गाबिसकै सबैभन्दा ठुलो बाख्रा फार्म संचालन गरेका छन् । हिमालयन एग्रोटेक प्राली नाम दिएर छ महिनाअघि सुरु गरिएको बाख्रा फार्मका लागि ६५ लाख रुपैंया लगानी भएको एक जना कृषक सुबर्ण कर्माचार्यले बताए । फार्ममा अहिले १ सय ७५ वटा बाख्रा छन् । जसमध्ये... बाँकी
संकटमा सुशील
संविधान जारी गर्ने पूर्वनिर्धारित समय र आफैद्धारा घोषित आफ्नो पदावधिको सीमा नजिकिँदै जाँदा प्रधानमन्त्री सुशील कोइराला संकटमा परेका छन् । पार्टीभित्र र बाहिरको दबाब र तनावका कारण कोइराला संकटमा परेका हुन् । पार्टीभित्र खुमबहादुर खड्काले सुरू गरेको हिन्दूराज्य पुनःस्थापनाको अभियान, पार्टी सञ्चालनमा वरिष्ठ नेता शेरबहादुर देउवाबाट देखिएको असहयोग, सरकारबाट आफूअनूकल... बाँकी




