गृहपृष्ठ » सम्वृद्धि यात्रा

यस्तो छ हावाबाट चल्ने कार

  Posted by Itahari Fm | २०७१ माघ २८ | २२१ पटक

भारतीय मोटर उत्पादक कम्पनी टाटा मोटरले हावाबाट चल्ने कार यसै बर्षसम्म सार्वजनिक गर्ने तयारी गरिरहेको छ । टाटाले सन् २००७ मा हावाबाट कुद्ने कारको परियोजनाको सुरुवात गरेको थियो । जसका लागि युरोपेली कम्पनी मोटर डेभलपमेन्ट इन्टरनेशनलसँग सम्झौतासमेत गरेको थियो । लामो समयसम्म यसबारे कुनै चर्चा नभएपछि यो परियोजना नै स्थगित...  बाँकी

वैशाखीको भरमा कुखुरा पालेर छोरीलाई स्टाफ नर्स पढाउदै

  Posted by Itahari Fm | २०७१ पुष ३० | ३५८ पटक

सुनसरी इटहरी–४ मा एउटा मात्र खुट्टा भएका एक अभिभावकले आफ्नी छोरीलाई कुखुरा पालेर स्टाफ नर्स पढाइरहेका छन् । सुनसरी इटहरी–४ का ५० वर्षीय लालबहादुर तामाङले बैशाखीको भरमा कुखुरा पालेर कमाएको रकमले जेठी छोरी एली तामाङलाई स्टाफ नर्स पढाएका हुन् । एउटा मात्र खुट्टा भएका लालबहादुर बैशाखीको भरमा कुखुरा पालेर कृषि...  बाँकी

भद्रपुर विमानस्थललाई रातमा पनि सञ्चालन गरिने

  Posted by Itahari Fm | २०७१ पुष ५ | २७१ पटक

पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले भद्रपुर विमानस्थललाई स्तरोन्नति गर्न आवश्यक पूर्वाधार तयार गर्ने बताउँदै राति पनि उडान गर्नसक्ने गरी आवश्यक पूर्वाधार निर्माण गरिने जानकारी गराएका छन् ।   भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उनले सो विमानस्थलमा  छिटै रात्रिकालीन उडान सञ्चालन गर्न सकिने उल्लेख गरे ।   एक...  बाँकी

तीन वर्षमा लोडसेडिङ हट्ने

  Posted by Itahari Fm | २०७१ कार्तिक २६ | २९८ पटक

पूर्वाधार निर्माणमा केही सकारात्मक संकेत देखिएका छन् । लगानीका हिसाबले केही ठूला आयोजनामा ब्रेक थ्रु भइसकेको छ । सरकार अन्य केही आयोजनामा लगानी जुटाउने प्रयासमा छ । निजीक्षेत्र पनि लगानी विस्तारको अभियानमा छ । राजधानीमा सुरु भएको नेपाल पूर्वाधार सम्मेलन २०१४ मा अर्थमन्त्री डा रामशरण महतले गौतम बुद्ध विमानस्थल, पोखरा...  बाँकी

३८ अर्बमा १० वटा फाइब स्टार होटल बन्दै

  Posted by Itahari Fm | २०७१ कार्तिक २३ | ५५१ पटक

पर्यटन क्षेत्रमा सुधारसँगै आन्तरिक र विदेशी पर्यटकको संख्या बढ्न थालेपछि नेपाली लगानीकर्ता धमाधम पाँच तारे होटलतिर लगानी गर्न थालेका छन् । पर्यटनकर्मी, औध्योगिक घराना र गैआवसीय नेपालीलगायतले पाँच तारे होटलमा धमाधम लगानी गर्न थालेका हुन् । पाँचतारे होटलमा मात्रै ३८ अर्बभन्दा बढी रुपैयाँको लगानी योजना सार्वजनिक भएको छ। होटल एशोसिएसन...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg