गृहपृष्ठ » सम्वृद्धि यात्रा

चीनले बनायो विश्वकै ठूलो विमान

  Posted by Itahari Fm | २०७२ कार्तिक १७ | ३६८ पटक

चीनले ठूला विमान उत्पादनमा विश्वभरको बजारमा कब्जा जमाइरहेका बोइङ र एयरबसलार्इ चुनौती दिने सपना लामो प्रयासपछि पुरा गरेको छ । चीनले निर्माण पुरा गरेको ठूलो विमान पहिलो पटक सञ्चारमाध्यममाझ सार्वजनिक गरेको छ । उसले बनाएको यो जहाजले परीक्षणका लागि पहिलो पटक सन् २०१६ मा उडान भर्ने छ । चीनले ठूलो...  बाँकी

चीनको सहयोगले संमृद्ध बनेको देश

  Posted by Itahari Fm | २०७२ असोज २३ | ३७६ पटक

असोज ३ गते नेपालमा संविधान घोषणा हुँदै गर्दा अफ्रिकन मुलुक इथियोपियाले समृद्धिको खुड्किलो तय गर्‍यो। नयाँ नेपालको सपना देखिरहेको नेपालीका लागि असोज ३ ऐतिहासिक दिन थियो। यही दिन मुलुकको उज्ज्वल भविष्यको सपना देखेका नेपाल जस्तै भूपरिवेष्ठित देश इथियोपियाले पनि ऐतिहासिक उपलब्धि हासिल गर्‍यो। इथियोपियालाई समृद्धिको बाटोमा डोर्‍याउन सहयोग गर्ने मुलुक...  बाँकी

मासिक ३६ करोड आम्दानी गर्ने २२ बर्षिय ठिटोको कथा

  Posted by Itahari Fm | २०७२ भदौ २५ | १०१६ पटक

१८ वर्षीय रितेश अग्रवाल एक रात भारतको नयाँ दिल्लीमा रहेको आफ्नो अपार्टमेन्टबाट बाहिर निस्कँदै थिए । खास ठुलो घटना थिएन तर अनपेक्षित, जसले उनको जिन्दगीमा पुरै बदलाव ल्याइदियो । त्यतिबेला उनी होटलमा चेक गर्न बाध्य पारिए, जुन कुरा उनले भारत यात्राका क्रममा पहिले नै भोगिसकेका थिए र उनका लागि कुनै...  बाँकी

बाख्राको दूध बेचेर मासिक डेढ लाख कमाउने किसानको कथा

  Posted by Itahari Fm | २०७२ भदौ २० | ३६६ पटक

गाइभैंसीको दूध बेचेर कृषकले लाखौं कमाएको समाचार त पक्कै पनि तपाईले सुन्नु/पढ्नु भएकै थियो । तर, आज हामी तपाईलाई बाख्राको दूध बेचेर लाखौ कमाउने किसानको रामकहानी पस्कँदैछौं । बाख्राको दूध र दूधबाट चिज उत्पादन गरी मासिक लाखौ कमाउने किसान हुन्, मकवानपुरको चित्लाङका अशोककुमार सिंह ठकुरी । फ्रान्सको पेरिसमा पाएको २...  बाँकी

झापामा साना उद्योग खुल्ने क्रम बढ्यो

  Posted by Itahari Fm | २०७२ असार २३ | २४७ पटक

झापामा साना उद्योग खुल्ने क्रम बढेको पाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय झापाले दिएको जानकारीअनुसार आव ०७१÷७२ मा जिल्लामा ७४१ वटा साना उद्योग दर्ता भएका छन् । अघिल्लो आव ०७०÷७१ मा ४८१ वटा साना उद्योग दर्ता भएको कार्यालयका उद्योग अधिकृत चन्द्रप्रसाद मिश्रले जानकारी दिए । उहाँका अनुसार आव...  बाँकी

सुनसरी मोरंग सिंचाई अन्तर्गतका दुई पुल उद्घाटन

  Posted by Itahari Fm | २०७२ असार ४ | ७०० पटक

सुनसरी मोरंग सिंचाई आयोजना अन्तर्गतका दुई वटा पुलको आज सिँचाई मन्त्री एन पि साउदले आज उद्घाटन गर्नुभएको छ । सुनसरीको भरौल ९, चतरा मूल नहर ४८ आर डि स्थित सुनसरी खोलामा निर्मित २३ मिटर लामो सिंगल लेन आरसिसी पुल र इटहरी १५ चतरा मूल नहर ८० आर डि स्थित मुढा...  बाँकी

तयार हुदै पूर्वपश्चिम राजमार्गको विकल्प

  Posted by Itahari Fm | २०७२ जेठ १५ | ६३७ पटक

नेपालको पूर्वपश्चिम जोडिने एक मात्र महेन्द्र राजमार्गको विकल्प धरान–चतरा–हेटौडा मार्ग चाडै सञ्चालनमा आउने भएको छ । धरान चतरा हेटौडा मार्ग जोड्ने सप्तकारी नदिको वैकल्पिक पुल निर्माण अन्तिम चरणमा पुगेसँगै वैकल्पिक मार्ग सञ्चालनका लागि बाटो खुलेको हो । वि.स. २०६५ साल भदौ २ गते सप्तकोशी नदिले पूर्वी तटबन्ध भत्काएसँगै केहि समय...  बाँकी

ड्राइभर बिनै चल्ने गाडी आउदै

  Posted by Itahari Fm | २०७२ जेठ २ | २४३ पटक

गुगलको स्वचालित गाडी सार्वजनिक बाटोमा देखिने भएको छ । गुगलले उपभोक्ताका लागि चालकविहीन गाडी बजारमा ल्याउने भनी राखेको लक्ष्यमा यो ठूलो प्राविधिक पाइला भएको ठानिएको छ। यो गाडी स्वचालनका लागि पहिलो प्रयास भएको गुगलले जानकारी दिएको छ । हाल यसका ‘सेन्सर’ लाई पनि लुकाइएको छ र यो मानिसको सहयोग नलिइकनै...  बाँकी

सफल मान्छेका ४ आदत

  Posted by Itahari Fm | २०७१ चैत्र १५ | ४९५ पटक

जिवनमा सफल हुनुको मतलब केवल कडा परिश्रम गर्नु मात्र होइन उत्कृष्टताका साथ काम गर्नुपनि हो । हामी सबै जिवनमा सफल हुन चाहन्छौँ । तर सफल हुने ध्याउन्नमा हामीले गर्ने कडा परिश्रम सही ठाउँमा पर्दैन । जिवनमा सफलताको दर बढाउनका लागि महत्वपूर्ण सूत्र हो, ‘सिम्पल ह्याबिट, स्मार्टर थिंकिङ ।’ बिहान छिटै...  बाँकी

यसरी समृद्ध बन्यो हङकङ

  Posted by Itahari Fm | २०७१ चैत्र ४ | ४५० पटक

चीनको विशेष प्रशासकीय क्षेत्र हो, हङकङ । पर्ल नदीको डेल्टा र साउथ चाइना सीको बीचमा रहेको यो तटीय टापू चीनको दक्षिण किनारामा अवस्थित छ । ‘माछा मार्ने गाउँ’ (फिसिङ भिलेज) हुँदै नुन उत्पादन क्षेत्र अनि व्यापारिक थलो बनेको हङकङ कुनै बेला रणनीतिगत महत्वको सैन्य भूमिका रूपमा समेत चिनिन्थ्यो । हाल,...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg