गृहपृष्ठ » सम्वृद्धि यात्रा

बिदेश हैन, च्याउमा छ पैसा

  Posted by Itahari Fm | २०७२ चैत्र १३ | ५२० पटक

नेपालमा धेरै मानिसहरुले च्याउ खेती गर्दै जिवनयापन गरेका छन् । च्याउको व्यवसायीक उत्पादन पनि हुँदै आएको छ । तर मोरगंका एक युवाले च्याउको विऊ उत्पादन गर्दै च्याउ खेतीमा नयाँ आयाम सुरु गरेका छन् । च्याउखेती धेरै क्षेत्रमा भएपनि यसको विऊ भने उत्पादन हुन सकेको थिएन । विऊका लागि छिमेकी देश...  बाँकी

भुइभरि पैसा

  Posted by Itahari Fm | २०७२ फागुन १३ | १६८१ पटक

यो तस्बीर माटो र पानीले बिग्रने कागजको पैसाको होइन । माटो र पानीमै उम्रीने र हुर्कने पैसाको हो । माटो र पानीमै हुर्किने यो पैसा (कागती) को खेति गर्ने ब्यक्ति हुन मोरगं डंग्राहाका ढालुराम माझी । उनी लामो समय राजनितिमा सकृय थिए । अहीले उनी राजनिति छाडेर आफ्नो दुइ बिगाहा...  बाँकी

भेडेटारमा होटल थपिदै

  Posted by Itahari Fm | २०७२ माघ १२ | ६४१ पटक

पूर्वको पर्यटकीयस्थल भेडेटारमा सुविधायुक्त होटल बनाउने क्रम बढेको छ । प्राकृतीक सुन्दरताले सजीएको भेडेटार जाडोमा पिकनिक जाने र गर्मीमा गर्मी छल्न जाने पुर्बी तराइकै नजीकको गन्तब्य हो । नेपालको संभावनयुक्त ब्यबसाय पर्यटननै भएको र पुर्बको सुगम र सुन्दर पर्यटकीय स्थल भेडेटारनै भएकाले अहीले ब्यबसायीको आँखा भेडेटारमै पुगेको छ । भेडेटारमा...  बाँकी

अब हामी उद्यमी बनौ

  Posted by Itahari Fm | २०७२ माघ २ | २७८ पटक

युवाहरुलाइ स्वदेशमै उद्यमी बन्न प्रेरित गर्ने खालका कार्यक्रमको सुरुवात हुन थालेको छ । युवा विकास केन्द्र इटहरीले आज शनिबार इटहरीमा यस्तै एउटा तालिमको आयोजना गयो । केन्द्रले कुनै पनि काम गरि आत्मनिर्भर बन्न चाहनेहरुलाई प्रोत्साहन गर्नका लागि आयोजना गरेकोे अभिमुखिकरण तालिममा पूर्वाञ्चल उद्योग बाणिज्य संघका अध्यक्ष टंक दुलाल, युवा उद्यमी तथा...  बाँकी

खोटागंमा लोडसेडिगं नहुने ।

  Posted by Itahari Fm | २०७२ माघ २ | ३४९ पटक

खोटाङमा निर्माणाधीन मेवा खोला जलविद्युत् आयोजना आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ । गत भदौमा सञ्चालन गर्ने तयारीका साथ निर्माणको काम थालिएको एक मेगावाट क्षमताको जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेकाले चैतभित्रमा सञ्चालन गर्ने तयारी गरिएको हो । करिब ३० करोडको लागतमा सम्पन्न हुने जलविद्युत् आयोजनाका लागि कुलो तथा ड्याम...  बाँकी

नेपालमा प्लास्टीकबाट पेट्रोल बनाइदै

  Posted by Itahari Fm | २०७२ मंसिर ७ | ३६९ पटक

तपाइँले एक पटक प्लास्टिकको सामग्री प्रयोग गरेर त्यसलाई फोहरमा फाल्ने गर्नुभएको छ? प्लास्टिकको प्रयोग पुनः हुँदैन भन्दै जलाउने गर्नुभएको छ वा अरु केही गर्नु भएको छ? अब भने त्यसो नगर्नु होला किनकी सरकारले प्लास्टिकबाट इन्धन निकाल्ने योजना अगाडि सारेको छ। निकट भविष्यमा नै नेपालमा प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधिको विकास गरिन...  बाँकी

पेट्रोलियम सम्झौताका लागि नेपाली टोली भोलि चीन जाने

  Posted by Itahari Fm | २०७२ मंसिर २ | २१७ पटक

वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले इन्धनलगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिका लागि सबै विकल्प अगाडि बढाइएको बताउनुभएको छ । चीन भ्रणमणबाट स्वदेश फर्किएपछि मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले चीन, बङ्गलादेशलगायतका मित्रराष्ट्रसँग इन्धन आपूर्तिका लागि पहल भइरहेको जानकारी दिनुभयो । उहाँले नेपाल–चीनबीच भएको सम्झौतालाई मूर्तरुप दिन दुई देशबीच व्यापारिक सम्झौताका लागि भोलि...  बाँकी

आर्किटेक्चर दुनियाँमा नयाँ शैली

  Posted by Itahari Fm | २०७२ मंसिर २ | २८७ पटक

हालै सिंगापुरमा वल्र्ड आर्किटेक्चर फेस्टिवल २०१५ को आयोजना गरियो । यसको उद्देश्य थियो आर्किटेक्चर दुनियाँमा नयाँ शैली, सुविधाको प्रवद्र्धन गर्ने । फेस्टिवलमा विश्वका अनौठा आर्किटेक्चरहरुको प्रतिश्पर्धा पनि गरिएको थियो । यो प्रतिश्पर्धामा सिंगापुरको ‘भर्टिकल भिलेज इन सिंगापुर’ले पहिलो पुरुस्कार प्राप्त गर्यो । भर्टिकल भिलेज इन सिंगापुर पहिलो पुरुस्कार जित्ने यो...  बाँकी

विराटनगर कारागारमा फोहरबाट विद्युत् उत्पादन सुरु

  Posted by Itahari Fm | २०७२ कार्तिक २२ | २९१ पटक

जिल्ला विकास समिति मोरङले वैकल्पिक ऊर्जा प्रविधि अपनाएर विराटनगर कारागारमा फोहरबाट विद्युत् उत्पादन सुरु गरेको छ । जिल्ला विकास समिति मोरङका वैकल्पिक ऊर्जा केन्द्रका अधिकृत ज्ञानेन्द्र सिंहका अनुसार कारागारमा प्रयोग हुँदै आएको ३५/३५ घनमिटरका दुई वटा शौचालयबाट तीन किलोवाट विद्युत् उत्पादन सुरु गरिएको । मुलुकमा ऊर्जा सङ्कट भइरहेका बेलामा कारागारमा...  बाँकी

आयो पानीबाट चल्ने बाइक, एक लिटर पानीबाट ५०० किलोमिटर

  Posted by Itahari Fm | २०७२ कार्तिक २१ | ३८९ पटक

भारतले गरेको नाकाबन्दीका कारण नेपालमा इन्धन संकट चुलिइरहेको छ । इन्धन पाइएको बेला पनि महंगीका कारण किनिनसक्नु छ । यस्तो तनावपूर्ण अवस्थामा एउटा खुसीको खबर सार्वजनिक भएको छ । किनकी ब्राजिलका एक नागरिकले पानीबाट चल्ने बाइक बनाएका छन् । साओ पाओलोका रिकार्डो एजवेडोइस नाम गरेको उक्त व्यक्तिले पानीबाट चल्ने बाइक...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg