गृहपृष्ठ » सम्वृद्धि यात्रा

क्रिएटिभ लेडीको क्रिएटिभ काम

  Posted by Itahari Fm | error | ४२५ पटक

लायन्स क्लबअफ इटहरी क्रिएटिभ लेडीको आयोजनामा लागुपदार्थ दुव्र्यसनी सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । जनता बहुमुखी क्याम्पसका सय भन्दा बढी बिद्यार्थीको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो । पछील्लो समय किशोर किशोरीमा लागुपदार्थ दुव्र्यसनी बढ्दै गएको भन्दै त्यसलाइ न्युनिकरण गर्न कार्यक्रमको आयोजना गरीएको संस्थाकी अध्यक्ष गिता अधिकारी सन्जु ले बताउनुभयो...  बाँकी

देशको सम्वृद्धिका विषयमा सरोकारवाला र विज्ञहरू छलफल गर्दै ।

  Posted by Itahari Fm | error | ५०८ पटक

देशको सम्वृद्धिका विषयमा सरोकारवाला र विज्ञहरुले धुलिखेलमा छलफल थालेका छन् । बाणिज्य राज्यमन्त्री नरबहादुर चन्द, संसदको विकास समितिका सभापति रवीन्द्र अधिकारी, सांसद बद्री पाण्डे, पूर्व मुख्यसचिब डा. बिमल कोइराला, उद्यमी अनिल बि गजमेर, सन्चारकर्मी डा. नवराज लम्साल र टीकाराम यात्री सहित नेपाल सरकारका करिब ७० जना अधिकृत र उपसचिब छलफलमा...  बाँकी

कफीको गन्तव्य इटहरी

  Posted by Itahari Fm | error | ३६५२ पटक

प्रदेशको राजधानी दाबी गरिएको इटहरीमा पछिल्लो समय ठुला ठुला बिल्डीगं बनीरहेका छन् । ठुलो लगानीमा पार्कहरु, सिनेमा हलहरु, ठुलो लगानीमा स्टार हेटल र ठुला ठुला रेष्टुरेण्टहरु बनि रहेका छन् । यस क्षेत्रका नागरिक पनि खाने लाउने र मनोरन्जन गर्ने कुरामा राम्रैसंग खर्च गरिरहेको देखिन्छ । जाँहा महगों छ त्यही भिडभाड...  बाँकी

रिसोर्ट ले फेरीएको जिवन

  Posted by Itahari Fm | error | ११६७ पटक

सुन्दरहरैचा ५ निवासी जय प्रसाद लामीछाने को दिनचर्या आजकाल फेरीएको छ । पहीला दैनीक ज्याला दारी गरेर बाच्नु पर्ने अवस्था थियो । तर जब बाट गोकुलम रिसोर्टमा सिटिसफारी चलाउन थाले त्यसपछी उनलाइ जिविकोपार्जन गर्न कुनै समस्या छैन । उनले अहिले दैनीक बचत गर्न सुरु गरेका छन् । त्यस्तै अमीत चौधरी...  बाँकी

इटहरीका उद्यमीको दोस्रो पुस्ता ।

  Posted by Itahari Fm | error | १६६७ पटक

इटहरी नया शहर हो । यो शहर अहीले पुर्बका अरु पुराना शहरलाइ उछिनेर ब्यापारको हब बनिरहेको छ । उदाउदो यो शहरमा उद्यमी पनि उदाइ रहेका छन । नया शहर भएकाले यहाँ पुस्तौदेखि जमेका उद्योगी छैनन् । अहीले कृयासिल उद्यमीलाइनै यो शहरको पहिलो उद्यमी पुस्ता मान्न सकिन्छ । शिब घिमिरे, बलराम...  बाँकी

सुनसरी मोरङ लोडसेडिङ मुक्त

  Posted by Itahari Fm | error | १९४८ पटक

नेपाल विद्युत् प्राधिकरण दुहबी ग्रिडले सुनसरी र मोरङ जिल्ला पछिल्लो समयमा लोडसेडिङ मुक्त भएको दावी गरेको छ । ग्रिड प्रमुख अफताव आलमले अहिले दैनिक ९० देखि सय मेगावाटसम्म विद्युत् आपूर्ति भइरहेकोले लोडसेडिङ नगरिएको जानकारी दिए । उनले जाडोयाममा सय मेगावाट विद्युत् आपूर्ति भए मोरङ–सुनसरी औद्योगिक क्षेत्र सहित धरान, विराटनगर, इटहरी,...  बाँकी

यसरी बन्दैछ इटहरी

  Posted by Itahari Fm | error | ९३४१ पटक

धरान र बिराटनगर जस्ता पुराना र ठुला शहरको बिचमा रहेको इटहरी अहीले पुराना र ठुला शहरलाइ पछि पार्दै बिकासको नया केन्द्रका रुपमा स्थापीत हुन थालेको छ । २० बर्ष अघिको सानो गाबिस नगरपालीका हुदै अहीले शुन्दर र फराकीला सडक, बढेमानका ब्यबसायीक भबन सहितको उदाउदो उपपमहानगरकारुपमा स्थापित भएको छ । तिन...  बाँकी

पूर्वकै शैक्षिक हव बन्दै इटहरी : कस्ता छन् कलेजहरु ?

  Posted by Itahari Fm | error | ११०३५ पटक

कुनै समय इटहरी बस तथा ट्रकहरु रोकेर चिया खाने ठाउँ थियो, त्यो बेला इटहरीको शैक्षिक अवस्था ज्यादै कमजोर थियो । इटहरीमा उच्च शिक्षा हाँसिल गर्ने कुनै शिक्षण संस्था थिएन । इटहरीका मानिसहरु पढ्नका लागि कि त धरान जानु पर्दथ्यो कि त विराटनगर । दुई ठुला शहरहरुमा आफ्नो शैक्षिक भविष्य खोज्न...  बाँकी

जस्मिन पेन्ट्स सगरमाथाको चुचुरोमा

  Posted by Itahari Fm | error | ९९७ पटक

इटहरी । जस्मिन पेन्ट्सको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा पुयाइएको छ । नेपाली उत्पादनको रुपमा रहेको जस्मिन पेन्ट्स अंकित झण्डा सगरमाथाको चुचुरोमा फहराइएको कम्पनीले जानकारीले जानकारी दिएको छ । जस्मिन पेन्ट्सका प्रतिनिधिले जस्मिन पेन्ट्सको लोगो अंकित झण्डा लिएर सगमाथाको सफल आरोहण गरेको कम्पनीले जनाएको छ । कम्पनीका प्रतिनिधि रहेका नवाङ्ग नर्वु...  बाँकी

गोरखाको दमक शाखा सञ्चालनमा

  Posted by Itahari Fm | error | ६३८ पटक

इटहरी । पूर्वमै सुविधा सम्पन्न डिपाटमेन्टल सञ्चालन गरेको गोरखा डिपाटमेन्टल स्टोरले आफ्नो चौथो शाखा दमकमा विस्तार गरेको छ । एउटै छानामुनी सवैखाले सामान उपलब्ध गराउने उद्देश्यले सुरु गरेको गोरखाले पूर्वका ठुला शहरमा शाखा विस्तार योजना अनुसार दमक शाखा सञ्चालनमा ल्याएको हो । विहिबार नेपाली सेना पूर्वी पृतना मुख्यालय इटहरीका उपरथी...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg