गृहपृष्ठ » इटहरी अपडेट, बिबिध

निर्वाचन अधिकृतको कार्यालय खुल्यो

  Posted by Itahari Fm | error | १७८ पटक

दोस्रो चरणमा हुने निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय सुनसरीले आजबाट जिल्लाका सवै स्थानिय तहमा निर्वाचन अधिकृतको कार्यलय सञ्चालनमा ल्याएको छ । आज एक कार्यक्रमका वीच प्रमुख निर्वाचन अधिकृत अर्जुन कोईरालाले इटहरीमा रहेको निर्वाचन अधिकृतको कार्यलय उद्घाटन गर्नुभयो । इटहरी उपमहानगरपालिकाको परिसर भित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आजबाट...  बाँकी

यस्तो छ माओबादीको इटहरी घोषणा पत्र

  Posted by Itahari Fm | error | २१८ पटक

दोस्रो चरणको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र इटहरीले महत्वकाक्षी प्रतिवद्दता पत्र सार्वजनिक गरेको छ । स्थानिय तहमा आफ्नै जनमुखी कानुन बनाउने, इटहरीलाई पारावहन केन्द्रको रुपमा विकास गर्ने,सुकुम्बासी बस्तीका जनतालाई धनीपुर्जा वितरण गर्ने, उच्च शिक्षा अध्ययनका लागि विनाधितो ५ लाख सम्म शैक्षिक ऋण दिने सम्मका महत्वकाक्षी योजनाहरु समेटिएको प्रतिवद्दता पत्र सार्वजनिक...  बाँकी

इटहरीको केन्द्र वडा नं ६ लाइ कस्तो बनाउने ? (भिडीयो सहित)

  Posted by Itahari Fm | error | ४४२ पटक

इटहरी उपमहानगरपालीका को लागी कस्तो नेतृत्व आउने हो भन्ने बिषयमा सबैतिर चर्चा र बहस सुरु भएको छ । त्यसमा पनी इटहरीको लागी सम्पुर्ण प्रतिनिधित्वको रुपमा वडा नं ६ लाइ मान्ने गरीन्छ । जुन पुर्वमा बुढी खोला देखी पश्चिममा कलंकी चोक सम्मको मुख्य बजार क्षेत्र भित्र पर्छ । जसलाइ ट्रान्जिट र...  बाँकी

नेपाली काँग्रेसले वडाध्यक्षहरुको नाम टुंगो लगायो

  Posted by Itahari Fm | error | १३८० पटक

नेपाली काँग्रेस इटहरीले जेठ ३१ गते हुने निर्वाचनका लागि वडाका उम्मेद्धाहरुको नाम टुंगो लगाएको छ । उपमहानगरपालिकाको २० वटै वडाका वडाध्यक्ष र सदस्यको नाम क्षेत्रीय कमिटीले टुंगो लगाएर अनुमोदनका लागि जिल्ला पठाएको हो । सिफारिसमा परेका प्राय सवै नयाँ फ्रेस अनुहार र युवा छन् । इटहरी उपमहानगरपालिका मेयरमा दावेदारी दिँदै...  बाँकी

जेठ ३१मा भोट हाल्न जेष्ठ नागरिक आतुर

  Posted by Itahari Fm | error | २४३ पटक

पहिलो चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक भईरहेका छन् । मतपरिणामका खवरहरु रेडियो,टिभी, पत्रपत्रिका लगायतका सञ्चार माध्यममा सुनेका इटहरीका जेष्ठ नागरिकहरु आफु पनि भोट हाल्न आतुर भएको बताउँछन् । हुन त यी जेष्ठ नागरिकहरुले यसअघि पटक पटक भोट खसालेका छन् । तर पछिल्लो समय निर्वाचनमय बनेको वातावरणले उनीहरुलाई पनि आफ्नो मत व्यक्त...  बाँकी

इटहरीमा माओवादी केन्द्रको उम्मेद्धारी घोषणा

  Posted by Itahari Fm | error | १२९९ पटक

नेकपा माओवादी केन्द्रले एक नम्बर प्रदेशको राजधानीको रुपमा हेरिएको इटहरी उपमहानगरपालिकाको मेयरमा महिला उम्मेद्धार उठाउने भएको छ । अन्य पाटिले मेयरमा पुरुष उम्मेद्धार उठाउने भएपछि केन्द्रले भने महिलालाई अघि सारेको बताइएको छ । माओवादी केन्द्रले आज इटहरीमा पत्रकार सम्मेलन नै गरेर मेयर र उपमेयरका लागि ३ उम्मेद्धारको नाम निर्णयका लागि...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook