गृहपृष्ठ » News, बिबिध, सम्वृद्धि यात्रा

बिदेशबाट फर्केका युवाको यस्तो उद्योग ।

  Posted by Itahari Fm | error | २६८ पटक

देशकै उदाउदो शहर इटहरीमा उद्योग धन्दा र ब्यपार फष्टाइ रहेको छ । बिभिन्न उद्योग संगै पछिल्लो समय इटहरी जुता उद्योगको पनि संख्या बढि रहेको छ । खासमा इटहरीमा कस्तो क्वालिटीका जुत्ता बनी रहेका छन ? काहा बिक्री भैरहेका छन् ? ब्यबसायको लगानी र जोखीम कस्तो छ ? यी बिषयमा आज...  बाँकी

विपन्नलाई स्वास्थ्य शिविर

  Posted by Itahari Fm | error | १४२ पटक

इटहरी । विपन्न परिवारलाई लक्षित गरी मोरङको सुन्दरहरैंचा–६ स्थित गछियाको सुकुम्बासी वस्तीमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । आर्थिक हिसाबले कमजोर आर्थिक स्थिती भएका सुकुम्बासीहरुलाई स्वास्थ्य सेवा दिन शिविर राखिएको हो । बीपी अध्ययन प्रतिष्ठान मोरङको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालाले ब्लड...  बाँकी

यी हुन खारेज भएका सरकारी कार्यालय

  Posted by Itahari Fm | error | २८२ पटक

साउन १ गतेदेखि जिल्लाका बिभिन्न सरकारी कार्यालयहरु खारेज भएका छन् । सरकारले सार्बजनीक गरेको खारेज हुने जिल्लाका कार्यालयको सूची अनुसार निम्न कार्यालयहरु साउन १ गते मंगलबार देखि खारेज भएका छन् । – जिल्ला शिक्षा कार्यालय – जिल्ला पशुसेवा कार्यालय –जिल्ला प्राविधिक कार्यालय – जिल्ला कृषि विकास कार्यालय – जिल्ला वन...  बाँकी

धरान र इटहरीमा दुइवटा नया सिनेमा हल

  Posted by Itahari Fm | error | १६३६ पटक

धरान र इटहरीमा एकसाथ दुइवटा सिनेमा हल सन्चालनमा आएका छन् । धरानमा ब्यबसायी बलराम आचार्य र हेमु थापाले गोर्खा सिनेप्लेक्स नामको हल सन्चालनमा लएका हुन भने इटहरीमा सिनेमाकै क्षेत्रमा कृयासिल छबिराज ओझा, प्रदीप उदय, चैतन्य बराल, कुबेर शर्मा लगायतको टिमले एलाइट सिनेमा नामको हल सन्चालनमा ल्याएको हो । दुबै सिनेमा...  बाँकी

रचनात्मक बन्दै लियो क्लब

  Posted by Itahari Fm | error | ३५० पटक

एघार बर्ष अगाडी झुम्कामा ट्याप्पो दुर्घटनामा परी मृत्युभएका बालबालीकाको सम्झनामा ग्रिनसिटि अफ लियो क्लब इटहरीले बिभिन्न रचनात्मक कार्यक्रम गरेकोछ । तेह्र जना बालबालीकाको स्मृतीमा निर्माण गरीएको “तह्रौ बालबालीका स्मिृती बिद्यालय” बक्लौरीमा सो कार्यक्रमको आयोजना गरीएको हो । कार्यक्रममा लियो क्लबले प्राथमिक उपचार बाकस, कापी कलम, खेलकुद समाग्री, बिद्यालयलाइ चाहीने शैक्षिक...  बाँकी

सीके राउत पक्राउ

  Posted by Itahari Fm | error | ३२८ पटक

प्रहरीले सिके राउतलाई पक्राउ गरेको छ। निर्वाचन विरोधि गतिविधमा सक्रिय भएको भन्दै बिहीबार विहान राउतलाई उनको घर जनकपुरको माछा बजारबाट पक्राउ गरिएको धनुषा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चन्द्रबहादुर सिहले बताए। अमेरिकामा बस्दै आएका राउत सन् २०११ देखि नेपालमा सक्रिय छन् । स्वतन्त्र मधेसको वकालत गर्दै आएका राउतलाई यसअघि पनि...  बाँकी

बोल्नेलाइ हैन, गर्नेलाइ भोट

  Posted by Itahari Fm | error | ३०० पटक

  एम बि सुवेदी / जे जस्तो छ , त्यसै बाट शुरु गरौं चुनावी गीत सुनाएर भ्रम नछरौं कुनै पनि महत्वपुर्ण नेताले वा गायक कलाकारले महत्वपुर्ण समयमा बोलेका वा गाएका शब्द र शैलि लाई महत्व कै साथ सुनिन्छ वा बुझिन्छ । नेता वा कुनै गायक कलाकारले चुनावी–विज्ञापन को नाममा हचुवाको...  बाँकी

कांग्रेस सजिलै बिजयी हुन्छ :- ढुङ्गाना

  Posted by Itahari Fm | error | ४५० पटक

सुनसरी क्षेत्र नं २ राजनैतिक प्रतिष्ठाको क्षेत्रको रुपमा परीचीत भइरहेको अवस्थामा नेपाली कांग्रेसको वर्तमान अवस्था, चुनावी रणनिति र योजनाको बिषयमा नेपालि कांग्रेस सुनसरी क्षेत्र नं २ का निर्वाचन परीचालन समितिका संयोजक तथा महासमिति सदस्य राजिव ढुङ्गाना संग विनय बाह्रकोटीले गरेको कुराकानी । सुनसरी क्षेत्र नं २ मा कांग्रेसको अवस्था कस्तो...  बाँकी

इटहरीमा हेमकर्ण हाइप

  Posted by Itahari Fm | error | १७७३ पटक

इटहरीको राजनीती कहिले काही एउटा न एउटा बिषयबाट चर्चीत हुने गर्छ । राष्ट्रिय राजनीती संगै स्थानिय तहको राजनीति पनि प्रभाबित हुने कुरा त स्वभाबिकनैहो । त्यसको अलवा इटहरीको राजनीतिमा अन्य स्थानिय श्रोतको प्रभाव ज्यादा परीरहेकोछ । स्थानिय तह निर्वाचनको समयमा इटहरीको चर्चा देशैभर भयो । टिकट बितरणको समय देखी मत...  बाँकी

कांग्रेस पार्टी की व्यक्ति

  Posted by Itahari Fm | error | ११९३ पटक

इटहरीमा आयोजीत बृहत चुनावी सभामा सम्वोधन गर्न निम्त्याइए कांग्रेस केन्द्रिय सदस्य औपचारीक परीचय भएका असाधारण व्याक्ति प्रदिप गिरी । उनले मन्तव्यको सुरुवातमानै स्थनीय निर्वाचनमा राष्ट्रिय राजनीतीको कुरा नगरेको भए राम्रो हुने र स्थानीय निर्वाचनमा पार्टी भन्दा व्याक्ती प्रधान हुने हुँदा पार्टी चुनावमा नलडेपनी हुने उनको व्यात्तिगत धारणा राखे । केपी...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg