गृहपृष्ठ » निर्बाचन बिशेष

Fun hour

  Posted by Itahari Fm | २०७१ साउन १८ | ३३४० पटक

बिर्सनुस अरु काम केही बेर । हाँसौ अब एक घण्टा संगसंगै । सुनौ इटहरी एफ. एम. शनिबार दिउसो ४ वजेदेखि ५ वजे सम्म ।  हासिन्छ  अब दिल खोलेर पुरा एक घण्टा...  बाँकी

रियल लाइफ

  Posted by Itahari Fm | २०७१ असार १३ | ४८३ पटक

आफ्नै मेहनेत र शिपले स्थापित ब्यक्तिहरुको जिवन कथा, जस्ले देशभित्रै बसेर केही गरे आफ्नो लागि अनी समाजकालागि इटहरी एफ.एम.मा हरेक मंगलबार राती ९ वजेदेखि...  बाँकी

नेपाल कीन समृद्ध बनेन ?

  Posted by Itahari Fm | २०७१ असार १३ | ६९२ पटक

हामीले सधै सगरमाथा को कुरा गरेउ, बुद्धको कुरा गरेउ, जलश्रोतको कुरा गरेउ, हरियो बन नपालको धन पनि भनेउ, नेपाललाइ कृषि प्रधान देश पनि भनि रहेउ।तर यति हुदा पनि नेपाल एउटा गरिब देश हो भनेर अरुलाइ चिनाइ रहेउ।नेपालमा के छ र भनेर श्रम र सिप का धनि युबालाई बिदेश मा मजदुरीकै...  बाँकी

कार्यक्रम सेलिब्रेटि स्पेशल

  Posted by Itahari Fm | २०७१ असार ७ | २५६ पटक

छोटो समयमै आफूलाई चलचित्र क्षेत्रमा क्रियाशिल गराएकी मकालु टेलिभिजनकी भिजे अञ्जना कट्टेल नेपाली चलचित्र सेतो बाघ मा नायीकको रुपमा मुख्य भूमीका देखिएकी छिन् । उनै भिजे तथा नायीका कट्टैसँग कार्यक्रम प्रस्तोता मनोज दाहालले गरेको स्पेशल संवाद कार्यक्रम सेलिब्रेटि स्पेशलमा शनिबार राती नौ बजे मात्र इटहरी एफ.एम. मा...  बाँकी

कार्यक्रम हामीसाथीसाथी

  Posted by Itahari Fm | २०७१ असार ३ | २२५ पटक

इटहरी एफ.एम. 92.5 मेगाहर्जमा यही असार ८ गते आइतबार राती ९ वजेदेखि प्रसारण हुने कार्यक्रम हामीसाथीसाथीमा बाबुराम सुबेदी र सुभद्रा सुबेदीराजनितिक बिचार फरक फरक दुबैजना पत्रकार...  बाँकी

कार्यक्रम रियल लाइफ

  Posted by Itahari Fm | २०७१ असार ३ | १८१ पटक

इटहरी एफ. एम.92.5 मेगाहर्जमा असार ३ गते मंगलबार राती ९ वजेदेखि बरिष्ठ प्रहरी उपरिक्षक ssp यादबराज खनालको जिवन कथा...  बाँकी

कार्यक्रम रियल लाईफ

  Posted by Itahari Fm | २०७१ जेठ २७ | २०१ पटक

प्रिति सुब्बा, संघर्षकी पर्याय । एचआईभी संक्रमितहरुलाई बाच्ने प्रेरणा बनिरहेकी सुब्बा पूर्वकै पहिलो सार्वजनिक एचआईभी संक्रमीत महिला हुन् । जतिबेला एचआईभी संक्रमितप्रति समाजको हेराई नकारात्मक मात्र बढी थियो, त्यहि समयमै एचआईभी र एड्सप्रति सचेतना जगाउन र अन्य संक्रमितहरुलाई बाच्ने प्रेरणा जगाउन सुब्बा सार्वजनिक भएकी थिईन् । मैनबत्ति जस्तै जीवन बाँचिरहेकी...  बाँकी

रियल लाइफ

  Posted by Itahari Fm | २०७१ बैशाख ३१ | २२३ पटक

 उद्योगपति दिनेश गोल्छको जिवन कथा इटहरी एफ एम 92.5 mhz र www.itaharifm.com.np मा जेठ 6 गते मंगलबार राती 9 वजे देखि 10 वजे सम्म...  बाँकी

सेलिब्रेटि स्पेशल

  Posted by Itahari Fm | २०७१ बैशाख २७ | १८४ पटक

गायक तथा सञ्चारकर्मी पंकजहरि चञ्चल, मनोज दाहालको साथमा...  बाँकी

रियल लाइफ

  Posted by Itahari Fm | २०७१ बैशाख २२ | २२३ पटक

गरे के नहुने रहेछ र ? दुर्गम गाउमा जन्मेको । राम्रो शिक्षा पनि नपाएको । दलित भनेर हेपिएको एक जना कर्मबिरको कथा। मंगलबार राती ९ वजे इटहरी एफ.एम. 92.5 र www.itaharifm.com.np मा बराह ज्वलरी धराका सञ्चालक मानबहादुर दियाली अबस्य सुनौ केही नगरेकालाइ केही गर्न प्रेरण मिल्छ। गरिरहेकालाइ उत्साह थपिन्छ 20बर्ष...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook