गृहपृष्ठ » खेल/मनोरन्जन

रामचन्द्र र अनिताकाे ‘तम्राइ रुपले’ (भिडियो)

  Posted by Itahari Fm | error | ४९ पटक

काठमाडौं– रामचन्द्र काफ्ले र अनिता चलाउनको स्वरमा रहेको देउडा गीत ‘म त पग्ल्याँ तम्राइ रुपले’ सार्वजनिक  भएको छ। विनोद बाजुरालीको संगीत रहेको गीत डिबी खड्काले लेखेका हुन् । म्युजिक भिडियोको निर्देशनमा शंकर विसी दोहोरिएका छन् । यो समूहको ‘हुन्यावाली जीवनसाथी’, ‘सुदूरको चेलो’ जस्ता चर्चित गीतमा पनि बिसीले भिडियो निर्देशन गरेका थिए...  बाँकी

दिलिप रेग्मी र तारा श्रीषको आवाजमा ऐसेलुको झालैले “ [ भिडियो ]

  Posted by Itahari Fm | error | ५३ पटक

  काठमान्डाँै । झझल्को म्युजिक प्रा लीको प्रस्तुतीमा पञ्चेबाजा गीत  “ ऐसेलुको झालैले “ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक दिलिप रेग्मी र गायिका तारा श्रीषको  आवाजमा सजिएको मौलिक लोक लयमा आधारित गीत सार्वजनिक भएको हो  । प्रविण खत्रीको शब्द सिर्जना तथा लय सिर्जना दिलिप रेग्मीले गरेका छन...  बाँकी

चर्चित गायक स्वरुपराज आचार्यको हिन्दी गजल “ बहुत देर “ भिडियो सहित

  Posted by Itahari Fm | error | ६१ पटक

काठमान्डाँै । चर्चित गायक स्वरुपराज आचार्यको हिन्दी गजल “ बहुत देर “को भिडियो सार्वजनिक भएको छ । नेपालमा नै पहिलो पटक फरक किसिमको गजल प्रस्तुत भएको हो । किरण प्रकाश विसीको शब्द सिर्जना तथा नेपाली लोक गीत तथा आधुनिक गीत गजलमा जमिरहेका अहिलेका ब्यस्त संगीतकार डी.आर.अटुको संगीत रहेको यो हिन्दी गजलबाट...  बाँकी

भिमफेदी गाइजको सोल्टिनी एलिशा राई भिडियो सहित

  Posted by Itahari Fm | error | ८८ पटक

नानीको कहाँ पर्यो घर नाम के हो के पर्यो है थरे गितको सफलता पश्चात गायक आशुसेन लामाको नयाँ गीत सार्वजनिक भएको छ। गायक लामाकै शब्द संगीतमा ओके छ त नी बोलको गीत सार्वजनिक गरिएको हो। चर्चित डान्स ग्रुप भिमफेदी गाइज र मोडल एलिशा राईको रमाइलो एवम् आकर्षक डान्सले भिडियो आकर्षक...  बाँकी

काँचुली चलचित्रको छायाँकन पुर्वाञ्चलमा हुने ।

  Posted by Itahari Fm | error | ६७ पटक

बिजी बर्मा फिल्म्सको ब्यानरमा सत्य घटनामा आधारित एवम सामाजिक परिवेशलाई आधार बनाएर निमार्ण गरिन लागेको नेपाली कथानक चलचित्र काँचुलीको छायाँकन पुर्वाञ्चलमा हुने निमार्ण पक्षले बताएको छ । चलचित्रमा कला राई को प्रस्तुति ,शंकर अधिकारी घायल को लेखन तथा निर्देशनमा सो चलचित्रमा रहने चलचित्रका मिडिया कोडिनेटर रोशन पोखरेलले बताए । पुर्वाञ्चलका...  बाँकी

ईटहरिमा संचिता, प्रीतम, माधब संगै ५ जना सम्मानित (भिडियो)

  Posted by Itahari Fm | error | १६८ पटक

ईटहरी/ मोफसल ईटहरीबाट संचालित पुर्वको कला र मनोरञ्जनको एक मात्र डिजिटल मिडियाको रुपमा परिचीत डिथ्री अनलाइनले औपचारिकताको पहिलो वर्ष पूरा गरेको छ । गतवर्षको बैशाख १३ गते ईटहरी स्थित धरानलाईनमा प्रधान कार्यालय स्थापना गरेर औपचारिक रुपमा सुरु भएको डिथ्री अनलाइनले एक भब्य कार्यक्रमको आयोजना गरि वार्षिकोत्सब मनाएको हो ।वार्षिकोत्सब कार्यक्रमबाट...  बाँकी

प्रकाशको स्वरमा ” बिश्वास” सार्वजनिक ( भिडियो )

  Posted by Itahari Fm | error | १३० पटक

अस्ट्रेलिया  बस्ने  नेपाली कलाकारहरुको गीत संगीत प्रतिको मोह गजबको छ। बिदेशको बेस्त दैनिकीका बावजुद पनि नेपाली गीत संगीतको  बिकास र बिस्तारमा नेपाली कलाकारहरुले पुर्याएको योगदान ठुलो छ। विगत १०  वर्ष देखि अस्ट्रेलियामा बस्दै आएका गायक प्रकाश कार्कीले नया गीत ” बिश्वास” सार्वजनिक  गरेका छन् । सानै देखि गीत संगीतमा निकै...  बाँकी

धुर्मुस सुन्तलीलाई बद्रि पंगेनी र पुर्णकला बिसीको उपहार ‘रङ्गशाला बन्छ नेपालीको’

  Posted by Itahari Fm | error | ४४ पटक

चर्चित गायक बद्रि पंगेनी र पुर्णकला बिसीले क्रिकेट गीत सार्बजनिक गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियान सफल बनाउन सबैलाई आग्रह गर्दै उनले क्रिकेट सम्बन्धि गीत सार्बजनिक गरेका हुन् । ‘रङ्गशाला बन्छ नेपालीको’ बोलको गीतलाई दुर्गा पंगेनीले लेखेका हुन् भने संगीत बद्रि...  बाँकी

सुन काण्ड को कथामा चलचित्र ‘जात्रै जात्रा’, ट्रेलर सार्वजनिक [ भिड्यो ]

  Posted by Itahari Fm | error | ७० पटक

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘जात्रै जात्रा’ को ट्रेलर सार्वजनिक भएको छ् । यस् अघी प्रदर्शनमा आएको चलचित्र ‘जात्रा’ को सफलता पछी सिक्वेल निर्माण भएको होयस अघीको चलचित्र ‘जात्रा’ हराएको पैसाको कथामा निर्माण भएको थियो ‘जात्रै जात्रा’ भने हराएको सुनको कथामा बनेको छ् । चलचित्र को ट्रेलर हेर्दा चर्चित...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg