गृहपृष्ठ » खेल/मनोरन्जन

शिल्पा पोखरेल अभिनित नयाँ भिडियो सार्बजनिक ( भिडियो )

  Posted by Itahari Fm | error | ४८ पटक

सुमधुर स्वरका धनि गायक कृष्ण भक्त राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। सार्बजनिक ‘सरु’ बोलको गीतमा लिल कृष्ण पुनको शब्द तथा संगीत रहेको छ । लामो समय देखि जापानमा बस्दै आएका श्रस्टा लिल कृष्ण पुन नेपाली गीत संगीतमा सक्रिय नाम हो ।   सागर बिरहीले संगीत संयोजन...  बाँकी

पुजा र आकास को म्युजिक भिडियो सार्वजनिक ( भिडियो )

  Posted by Itahari Fm | error | ४८ पटक

लोकप्रिय जोडी पुजा शर्मा र आकास श्रेष्ठले एकसाथ स्क्रिन सियर गरेको म्युजिक भिडियो तस्बिर सार्वजनिक भएको छ । रामकहानी र सम्हालिन्छ कहिले मन चलचित्रमा एकसाथ देखिएका पुजा र आकासको जोडीलाई दर्शकहरुले अत्याधिक रुचाएका छन ।   सनुप पौडेल र निशा कंडेलको स्वर रहेको गीतमा बिष्णु बाबु देवकोटाको शब्द तथा टिका...  बाँकी

धुर्मुृस सुन्तली फाउण्डेशनले रङ्गशाला निर्माण अभियानको खेलकुद समिति गठन गर्यो, दिपक बिष्ट बने संयोजक

  Posted by Itahari Fm | error | ४१ पटक

धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट निर्माण हुने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागि खेलकुद समिति गठन गरिएको छ । तेकवान्दो खेलाडी दिपक बिष्टको संयोजनमा फाउण्डेशनको कार्यालयमा १३ सदस्य समिति गठन गरिएको हो भने ४ सदस्य सल्लाहकार समिति र सम्पुर्ण खलकुद संग सम्बन्धित संघसंस्थाका अध्यक्षहरु पदेन सल्लाहकार रहने गरी...  बाँकी

दिलिप रायमाझी भेटिए जुना संग [भिडियो ]

  Posted by Itahari Fm | error | ४४ पटक

कुनै बेलाका चर्चित नायक दिलिप रायमाझी लामो समय कला क्षेत्रबाट केहि टाढारहे पनि पछिल्लो समय उनी म्युजिक भिडियोको अभिनयमा ब्यस्त छन । नायक रायमाझी अभिनित नयाँ गीतको म्युजिक भिडियो शुक्रबार मात्र सार्वजनिक भएको छ । नेपाली सुगम एबम चलचित्रकी सर्वाधिक लोकप्रिय गायिका मेलिना राई र विश्व नेपालीको युगल स्वर रहेको...  बाँकी

नवकृषको नयाँ गीत “अलि अलि पिलाउदै“ सार्बजनिक

  Posted by Itahari Fm | error | ८६ पटक

गायक नवकृष पन्चकोटिको आवाजमा रहेको नयाँ गीत “ अलि अलि पिलाउदै“ सार्बजनिक भएको छ । सार्बजनिक गीतमा पन्चकोटिकै शब्द रचना रहेको छ भने राजन इशानको संगीत तथा संगीत सम्योजन रहेको छ । गीतको भिडियो पनि सार्बजनिक भएको छ । भिडियोमा जुनार रत्नरमनोज अनि सोमियाको अभिनय रहेको छ । भिडियोलाई उत्सव...  बाँकी

रामचन्द्र र अनिताकाे ‘तम्राइ रुपले’ (भिडियो)

  Posted by Itahari Fm | error | ४३ पटक

काठमाडौं– रामचन्द्र काफ्ले र अनिता चलाउनको स्वरमा रहेको देउडा गीत ‘म त पग्ल्याँ तम्राइ रुपले’ सार्वजनिक  भएको छ। विनोद बाजुरालीको संगीत रहेको गीत डिबी खड्काले लेखेका हुन् । म्युजिक भिडियोको निर्देशनमा शंकर विसी दोहोरिएका छन् । यो समूहको ‘हुन्यावाली जीवनसाथी’, ‘सुदूरको चेलो’ जस्ता चर्चित गीतमा पनि बिसीले भिडियो निर्देशन गरेका थिए...  बाँकी

दिलिप रेग्मी र तारा श्रीषको आवाजमा ऐसेलुको झालैले “ [ भिडियो ]

  Posted by Itahari Fm | error | ३८ पटक

  काठमान्डाँै । झझल्को म्युजिक प्रा लीको प्रस्तुतीमा पञ्चेबाजा गीत  “ ऐसेलुको झालैले “ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक दिलिप रेग्मी र गायिका तारा श्रीषको  आवाजमा सजिएको मौलिक लोक लयमा आधारित गीत सार्वजनिक भएको हो  । प्रविण खत्रीको शब्द सिर्जना तथा लय सिर्जना दिलिप रेग्मीले गरेका छन...  बाँकी

चर्चित गायक स्वरुपराज आचार्यको हिन्दी गजल “ बहुत देर “ भिडियो सहित

  Posted by Itahari Fm | error | ५५ पटक

काठमान्डाँै । चर्चित गायक स्वरुपराज आचार्यको हिन्दी गजल “ बहुत देर “को भिडियो सार्वजनिक भएको छ । नेपालमा नै पहिलो पटक फरक किसिमको गजल प्रस्तुत भएको हो । किरण प्रकाश विसीको शब्द सिर्जना तथा नेपाली लोक गीत तथा आधुनिक गीत गजलमा जमिरहेका अहिलेका ब्यस्त संगीतकार डी.आर.अटुको संगीत रहेको यो हिन्दी गजलबाट...  बाँकी

भिमफेदी गाइजको सोल्टिनी एलिशा राई भिडियो सहित

  Posted by Itahari Fm | error | ५० पटक

नानीको कहाँ पर्यो घर नाम के हो के पर्यो है थरे गितको सफलता पश्चात गायक आशुसेन लामाको नयाँ गीत सार्वजनिक भएको छ। गायक लामाकै शब्द संगीतमा ओके छ त नी बोलको गीत सार्वजनिक गरिएको हो। चर्चित डान्स ग्रुप भिमफेदी गाइज र मोडल एलिशा राईको रमाइलो एवम् आकर्षक डान्सले भिडियो आकर्षक...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg