गृहपृष्ठ » खेल/मनोरन्जन

भीमफेदी गाइज र एलिसा शर्मा फिचर्ड किरण भुजेलको ‘रेलैमा’ सार्वजनिक [ भिडियो]

  Posted by Itahari Fm | error | १३६ पटक

नेपालमा पछिल्लो समय लगातार रेलको चर्चा र परिचर्चा भैरहेको छ यसै सम्बन्धि धेरै गीतहरु पनि बनेका छन यस्तै  रेलमा घुम्न जाने बिषयमा गायक किरण भुजेलको नयाँ गीत सार्वजनिक भएको छ ‘रेलैमा’ शुक्रबार  साँझ रिलिज गरिएको उक्त गीतमा  डिपी खनालको शब्द, भिम बि सीको सगीत  र रिकेश गुरुङको एरेन्जमेन्ट रहेको छ...  बाँकी

साधना म्युजिक अवार्ड २०७६ को नोमिनेशन प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न

  Posted by Itahari Fm | error | ३६ पटक

काठमान्डाँै , जेष्ठ ११ साधना म्युजिक अवार्डको नोमिनेसन प्रमाणपत्र वितरण गरिएको छ । साधना म्युजिक अवार्ड २०७६ का उत्कृष्ट पाँचमा परेकालाई आज काठमान्डाँैको प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बीच प्रमाणपत्र प्रदान गरिएको हो । ‘अग्रजलाई सम्मान , नवलाई प्रोत्साहन कला गला संरक्षणमा हाम्रो अभियान’ भन्ने मुल नाराको साथ उक्त कार्यक्रम हुन...  बाँकी

मोडल सुनिक्षा मैनाली “राज कुमार” खोज्दै(भिडियो हेर्नुहोस)

  Posted by Itahari Fm | error | ४० पटक

  काठमाडौँ : गायिका सिर्जना गुरुङको नयाँ गित “राज कुमार” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।अमेरिका निबासी बरिष्ट गीतकार अम्बिका गुरुङकोशब्दमा गायिका सिर्जना गुरुङले सुमधुर आवाज भरेकी छिन । दर्जनौ चर्चित गीतहरुमा शब्द कोरेर चर्चित तथा बरिष्ट गीतकारको रुपमा आफुलाई स्थापित गर्नसफल गीतकार एक सर्जकको साथमा साहित्यकार, समाजसेवीको रुपमा समेत परिचित छिन ।   सुन्दर तथा आकर्षक मोडल सुनिक्षा मैनालीको कुशल अभिनय रहेको यस म्युजिक भिडियोको गीतमा चर्चित महेश ज्ञवालीले संगीत भरेका छन् ।म्युजिक भिडियोलाइ निर्देशक प्रसन्न पौड्यालले निर्देशन गरेका छन् भने तारा थापाले सम्पादन गरेका छन् । भिडियोलाइ भाबसागर इन्टरटेन्मेण्टले बजार लिएरआएको छ ।  भिडियो हेर्नुहोस :...  बाँकी

शंकर थापाको’क्यालकुलेटर’मा बले र कक्रोजसँग साक्षी संग्रौला [भिडियो ]

  Posted by Itahari Fm | error | ३४ पटक

गायक शंकर थापा ‘स्माइल’को स्वर तथा संगीत रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार युट्युबमार्फत् ‘क्यालकुलेटर’बोलको गीत सार्वजनिक गीतमा डिपी खनालको शब्द रहेको छ । गीतमा विजयता अधिकारीको पनि स्वर सुन्न सकिन्छ ।   हास्यकलाकार हरिश निरौला ‘कक्रोज’ र सागर लम्साल ‘बले’लाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको गीतको...  बाँकी

गायक स्वरुप राज आचार्यको” प्रतिज्ञा प्रेमको” भिडियो सहित

  Posted by Itahari Fm | error | २६ पटक

  सुगम संगीतको क्षेत्रमा निकै रुचाइएका सदावहार गायक स्वरुप राज आचार्य र गायिका विमला गुरुङको स्वरमा सजिएको आधुनिक गीत ” प्रतिज्ञा प्रेमको” भिडियो सार्वजनिक भएको छ  । गीतमा प्रेमिल जोडिको मनको भित्री भावनालाई समेटिएको छ । अर्जुन थापा मगरको शब्द तथा संगीत एवम एरेन्जमा गीत तयार पारिएको हो । मायालुलाई...  बाँकी

गायिका पुर्णिमा लामाको आवाजमा ‘ चोखो माया ’ भिडियो सहित ।

  Posted by Itahari Fm | error | ४२ पटक

लिम्दुमी क्रियसनको प्रस्तुतीमा चर्चित गायिका पुर्णिमा लामाको आवाजमा ‘ चोखो माया ’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा प्रेमका कोमल भावहरुलाई निकै आकर्षक रुपमा समेटिएको छ । गीतमा सेमन्त राईको शब्द तथा डि आर अटुको संगीत एवम राजु कार्कीको एरेन्ज रहेको छ ।   आफुले चोखो माया गर्दा...  बाँकी

लालुमै नायिका सृष्टि खड्काको नयाँ भिडियो”कान्छी” रिलिज [भिडियो ]

  Posted by Itahari Fm | error | ९४ पटक

  पछिल्लो समयको अत्याधिक हिट गीत लालुमैकी चर्चित मोडेल सृष्टि खड्काको अभिनय रहेको नयाँ म्युजिक भिडियो रिलिज भएको छ । नव गायक सुसान कुइकेलको गीत ”कान्छी” को म्युजिक भिडियोमा मोडेल सृष्टि खड्का अभिनय रहेको छ । श्रवण कुमार रिमालको शब्द, सगीत रहेको गीतमा बालकृष्ण सेवाचार्यको म्युजिक एरेन्जमेन्ट रहेको छ ।...  बाँकी

‘सुन्दर तिम्रो’ भन्दै प्रताप दास ( भिडियो )

  Posted by Itahari Fm | error | ३१ पटक

  गीतकार हाई कुमार राईको शब्द रचना रहेको गीत ‘सुन्दर तिम्रो’ भिडियो भएको छ । चर्चित गायक प्रताप दासको स्वर रहेको गीतलाई संगीत तथा एरेन्ज भर्ने काम निरोज लामाले गरेका छन् ।   हाई कुमार राई लामो समय देखि गीत संगितमा सक्रिय हुनुहुन्छ । म्युजिक भिडियोमा सरोज मोक्तान र श्रृष्टि महर्जन फिचर्ड रहेका...  बाँकी

मुकुन र सुरबिना भेटिए रोमान्टिक मुडमा ( भिडियो )

  Posted by Itahari Fm | error | ३४ पटक

    हरेक दिन नयाँ गीत संगीत र नयाँ अनुहार नेपाली म्युजिक र मुभी इन्ड्रस्ट्रीमा भित्रिरहेका छन। म्युजिक, मोडिलिङ र मुभीमा केहि गर्ने रहर , सपना बोकेर आउनेहरुले नयाँ टेस्टका गीत र भिडियो डिजिटल बजारमा सार्वजनिक गरिरहेका छ्न। कला र संगीतमा फरकपन र नयाँ  एक्सपेरिमेन्ट गर्न रुचाउने आजको पुस्ताले गर्दा...  बाँकी

‘ सुनसान रातमा ‘ प्रियंका र निराजन ( भिडियो )

  Posted by Itahari Fm | error | ५१ पटक

  अमेरिकामा भएका सयौ नेपाली कलाकारहरु मध्यका एक हुन गायक प्रनिम राई। उनको दैनिकी निरन्तर काममा बित्छ तर गीत संगीतमा ठुलो लगाव भएको कारण आफ्नो फुर्सदको  समयमा गीत संगीत साधनामा बिताउछ्न । आफुले कमाएको धन बाट नेपाली गीत संगीतमा लगानी गरि नेपाली कला र संगीतको क्षेत्र बिस्तारमा सहयोग पुर्याउदै आएका...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg