गृहपृष्ठ » खेल/मनोरन्जन

‘ड्रिम्स’ : अनमोल को अर्को चुनौती

  Posted by Itahari Fm | २०७२ पुष २३ | ३१६ पटक

टिनेजर हिरोको रुपमा चिनिएका भुवन केसी पुत्र अनमोल केसी छोटो समयमा चलचित्र क्षेत्रमा चिनिएको अनुहार र अधिकांस युवती माझ प्रिय बनेका नायक हुन् ।उनले डेब्यु गरेको फिल्म ‘होस्टेल’ ब्यापारीक रुपले सफल भए पछि उनको क्रेज चलचित्र ‘जेरी’ सम्म पनि देखियो । थोरै फिल्म तर उनले खेलेका दुबै फिल्म ब्यापारमा अब्बल...  बाँकी

चलचित्र Don’t Break My Heart को प्रचारप्रसार मा तिब्रता

  Posted by Itahari Fm | २०७२ पुष २० | २८६ पटक

यहि पौष २४ गते अर्थात सुक्रबार बाट देशब्यापी प्रदर्सन मा आउन लागेको नेपालि कथानक चलचित्र Don’t Break My Heart “नतोड़ मेरो मुटु” ले प्रचार प्रसार लाइ तिब्रता दिएको छ l बिग बजेट को अर्को फिल्म बागमती सग टक्कर मा आउन लागेको Don’t Break My Heart ले विभिन्न स्टेज कार्यक्रम, एफ...  बाँकी

समृद्धि–संयुक्तालाई अन्तर्राष्ट्रिय अवार्ड

  Posted by Itahari Fm | २०७२ पुष १७ | २१९ पटक

हालै टर्कीको अन्तालियामा सम्पन्न ‘लिटिल मिस एण्ड मिष्टर युरेशिया २०१५’ नामक बालबालिका सम्बन्धी अन्तर्राष्ट्रिय सौन्दर्य तथा प्रतिभा मुल्यांकन प्रतियोगितामा नेपालका दुई बालिकाले अवार्ड जितेका छन् । प्रतियोगितामा सहभागी १० वर्षिया समृद्धि थापाले ‘फस्ट रनर अप लिटिल मिस युरेशिया २०१५’ सहित ‘लिटिल मोडल’को अवार्ड जित्न सफल भइन् भने उनकै सहोदर बहिनी...  बाँकी

‘क्लासिक’ र ‘प्रेमगीत’लाई टक्कर दिँदै चलेछ बतास सुस्तरी

  Posted by Itahari Fm | २०७२ पुष १७ | १५५ पटक

भ्यालेन्टाईन रिलिज तीन फिल्म अहिले प्रचारमा को भन्दा को कमको रणनीतिमा छन् । ’प्रेम गीत’, ’क्लासिक’ टिमले  ट्रेलर तथा गीत रिलिज गर्दै भाईरल बनाउने योजनामा लागिरहँदा अर्को प्रतिस्पर्धी फिल्म ’चलेछ बतास सुस्तरी’ले पनि प्रचार थालेको छ । फिल्मले  अडियो जुकबक्स युट्युवमा रिलिज गरेको छ  । ‘चलेछ बतास सुस्तरी’मा संगीत विकास...  बाँकी

हङकङमा पुनः चकलेट प्रदर्शन

  Posted by Itahari Fm | २०७२ पुष १६ | १९८ पटक

नेपालमा प्रदर्शन हुनुभन्दा अघि हङकङमा रेडकार्पेट शो गरिएको फिल्म ‘चकलेट’को पुनः हङकङमा प्रदर्शन गरिने भएको छ । यो फिल्मलाई यसै फिल्मकी निर्मात्री खुशी गुरुङले त्यहाँ पुन प्रदर्शन गर्न लागेकी हुन् । हाँस्य कलाकार निर्मल शर्मा निर्देशित फिल्ममा पुजना स्त्री, आयुष्मान घिमिरे, नम्रता झा, अनुज शाक्य, केशव भट्टराई, सुमन गैरे सहित...  बाँकी

श्रीकृष्ण श्रेष्ठको ४५ औं जन्मजयन्तीको अवसरमा स्वेताको सामाजिक काम

  Posted by Itahari Fm | २०७२ पुष १६ | १९६ पटक

गत वर्ष निधन भएका सदाबहार अभिनेता श्रीकृष्ण श्रेष्ठको ४५ औं जन्मजयन्तीको अवसर पारेर अभिनेत्री तथा श्रेष्ठकी श्रीमति स्वेता खड्काले बालबालिकाहरुलाई न्यानो कपडा प्रदान गरेकी छन् । राजधानीको चण्डोलमा रहेको घर आँगन नेपाल नामक संस्थामा आश्रित बालबालिका र दृष्टिविहिनलाई लुगा कपडा हस्तान्तरण गरेकी हुन् । स्वेताले त्यहाँ आश्रित १५ जनालाई पञ्जा, सुरुवाल...  बाँकी

चलचित्र फन्को को नया प्रचार सैली

  Posted by Itahari Fm | २०७२ पुष १६ | १९५ पटक

सधै नयॉ प्रचार शैली अपनाउनै आउने निर्माता नरेन्द्र महर्जनले चलचित्र फन्कोको प्रचार शैलीलाई नयॉ तरीकाबाट श्रृजना गरेका छन । आगामी माघ १ गतेबाट नेपालभर एकैसाथ रिलिजको लागी तयार रहेको चलचित्र फन्कोको लागी यसपाली निर्माता महर्जनले चलचित्रमा समाबेश ठुग्दे बोलको गितलाई हाईलाईट गर्दै यसको स्ट्याचु बनाएर फोटो खिच्ने अनि सामाजीक संजाल...  बाँकी

दिनेश डिसीको पब्लिसिटि क्रेज

  Posted by Itahari Fm | २०७२ पुष १५ | १५३ पटक

संचारकर्म बाट चलचित्र निर्देशनमा चलचित्र निर्देशनमा आएका निर्देशक दिनेश डिसिको पछिल्लो फिल्म ‘’फुलैफुलको मौषम तिमीलाई’को पब्लिसिटी राजनिति संग जोडिन पुगेको छ । चलचित्रको निर्माण घोषणामा पनि उनले राजनैतिक पावर देखाए । नेकपा एमालेका नेता तथा पुर्बमन्त्री गोकर्ण बिष्ट र माओबादी नेता टोप बहादुर रायमाझीको सहित ब्यापारि निर्बाण चौधरीको उपस्थितमा उनले...  बाँकी

पुस १७ बाट फिल्म ‘बिचबाटो’ प्रदर्शनमा आउँदै

  Posted by Itahari Fm | २०७२ पुष १५ | १९४ पटक

आउदो शुक्रबार अर्थात पुस १७ गतेबाट फिल्म ‘बिचबाटो’ प्रदर्शनमा आउँदै छ । अलनेपाल एकैसाथ प्रदर्शनमा आउने तयारीमा रहेको ‘बिचबाटो’मा समावेश गित ‘पप्पी देउन’ यतिखेर निकै चर्चामा छ । राजेश शाहीले निर्माण गरेको यो फिल्ममा नायक शुशिल क्षेत्री र नायिका जश्मिन श्रेष्ठको मुख्य भुमिका रहेको छ । फिल्मलाई ऋषि न्यौपानेले निर्देशन गरेका...  बाँकी

चलचित्र ‘रातो घर ’ को प्रिमियर अमेरिकामा

  Posted by Itahari Fm | २०७२ पुष १४ | १९४ पटक

सुरज सुब्बा निर्देशित चलचित्र ‘रातो घर ’ को प्रिमियर अमेरिकामा गरिएको छ । अमेरिकाको सान फ्रान्सिस्कोमा गरिएको प्रिमियरमा करिब २५० जना सहभागी भएको निर्देशक सुब्बाले बताए । हिमालयन फेस्टिबल यूएसएले आयोजना गरेको चलचित्रको प्रिमियर सोमा गायिका नलिना चित्रकार , आस्था राउत , पुराना नायक सुधांश जोशी, , केशव कार्की, ,सुमन...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg