गृहपृष्ठ » खेल/मनोरन्जन

फिल्म हेर्ने दर्शकले बैंकक घुम्न पाउने

  Posted by Itahari Fm | २०७२ पुष १० | ११६ पटक

माघ १ मा लाग्ने फिल्म  ‘काफल पाक्यो’ ले दर्शकलाई हलसम्म तान्न नयाँ स्किम अगाडि ल्याएको छ । बिहीबार पुतलीसडकमा स्थित एक क्याफेमा औपचारिक कार्यक्रम गर्दै फिल्म निर्माण टोलीले फिल्म हेर्ने दर्शकले बैंकक घुम्न पाउने स्किम सार्वजनिक गरेको हो । फिल्मकी निर्देशक सावित्री खत्रीले दर्शकले फिल्मको टिकट काट्ने मध्ये दुईलाई बैंकक घुम्ने...  बाँकी

‘फन्को’ ले आधा लगानी विदेशबाटै उठाउने निश्चित

  Posted by Itahari Fm | २०७२ पुष १० | १५१ पटक

नेपालमा माघ १ गते रिलिज मिति तोकिएको नेपाली चलचित्र ‘फन्को’ ले आफ्नो आधा लगानी विदेशबाटै उठाउने भएको छ । रोजगारी तथा अन्य कामका लागि विभिन्न देशमा रहेका नेपालीमाझ प्रदर्शन भइरहेको ८० लाखको लगानीमा बनेको चलचित्र फन्कोले प्रवासबाटै ४० लाख रुपैयाँ उठाउने निश्चित भएको निर्माता मध्येका एक सहदेव गौतमले बताए । बेल्जियममा...  बाँकी

रेखा र सविन यहि जुनीमा माया गर्दै

  Posted by Itahari Fm | २०७२ पुष ९ | १११ पटक

नायिका रेखा थापाको नया चलचित्र ‘राम प्यारी’ को पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । ‘अर्को जुनी कुन्नी’ बोलको सार्वजनिक गीतलाई नायिका रेखा थापाले नै संगीत दिएकी हुन् । किरण खरेलको शब्द रहेको गीतमा राजेश पायल राई र मनिषा पोखरेलले स्वर रहेको यस गीतलाई रामजी लामिछानेको कोरियोग्राफी गरेका हुन् ।...  बाँकी

‘नोभेम्बर रेन’ ८ वटा अवार्ड जित्न सफल

  Posted by Itahari Fm | २०७२ पुष ९ | १२५ पटक

सोमबार राजधानीमा सम्पन्न सातौं डि सिने अवार्डमा ‘नोभेम्बर रेन’ले ८ वटा विधामा अवार्ड जित्न सफल भएको छ । ‘नोभेम्बर रेन’ फिल्मका लागि अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ उत्कृष्ट अभिनेता-अभिनेत्री घोषित भए। दिनेश राउतले ‘नोभेम्बर रेन’बाट नै उत्कृष्ट निर्देशकको अवार्ड उचाले भने छुल्ठिम गुरुङ्ग उत्कृष्ट सह-अभिनेत्री बन्न सफल रहिन्।...  बाँकी

प्रेम गित फिल्मको गीतमा प्रतियोगिता

  Posted by Itahari Fm | २०७२ पुष ८ | ८३२ पटक

प्रेम कथामा आधारित नेपाली कथानक चलचत्रि प्रेम गीतको म यस्तो गीत गाउछु बोलको गीतमा प्रतियोगिता हुने भएको छ । फिल्म युनिटले आज इटहरीमा पत्रकार सम्मेलन गरी फिल्मको कभर गीत गाउनेहरुबिच प्रतिस्पर्धा गराई एक लाखसम्मको नगद पुरस्कार दिने घोषणा गरेको छ । आउदो प्रेम दिवस, माघ २९ गतेदेखि देशभर प्रदर्शनमा आउन...  बाँकी

फिल्म ‘फागू’ को संगीत सार्वजनिक

  Posted by Itahari Fm | २०७२ पुष ५ | २३२ पटक

आगामी फागुन ७ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘फागू’ को संगीत सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा फिल्मका निर्देशक, निर्माता तथा कलाकारहरूले संयुक्त रूपमा अडियो सार्वजनिक गरे । कार्यक्रममा फिल्मकी निर्देशक सम्झना उप्रेती रौनियारले आफ्नो दोस्रो प्रयासलाई दर्शकले मन पराउनेमा आशा व्यक्त गर्दै फिल्म निर्माणका क्रममा सहयोग...  बाँकी

Listen LIVE…




डा. शेखरसंगकाे भिडियाे बार्ता

Like us on Facebook