गृहपृष्ठ » इटहरी अपडेट

जेसिजको क्षेत्र क सम्मेलन सुरु

  Posted by Itahari Fm | error | १८८ पटक

नेपाल जेसिजको क्षेत्र क सम्मेलन २०१७ तरहरामा आजबाट सुरु भएको छ । तरहरा जेसिसको आयोजनामा सुरु भएको क्षेत्रीय सम्मेलन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. आर के रौनियारले उद्घाटन गरेका हुन । कार्यक्रमलाई सम्बोधन गदै उपकुलपति डा. रौनियारले जेसिजले नेपालमा सृजनशिल युवाहरु उत्पादनमा महत्वपूर्ण योगदान दिएको बताए । युवाहरुलाई...  बाँकी

इटहरीमा इन्जिनियर्स सम्मेलन

  Posted by Itahari Fm | error | १०२ पटक

डिप्लोमा इन इन्जिनियर्स एशोसिएसन नेपाल (डिन) को १३ औँ राष्टिय सम्मेलन इटहरीमा विहिबारबाट सुरु हुने भएकोछ । डिनले पहिलो पटक उपत्यका बाहिर राष्ट्रिय सम्मेलन इटहरीमा गर्न लागेको हो । सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको आयोजक समितीका संयोजक तथा डिन केन्द्रिय सदस्य जिवन घिमिरेले जानकरी दिनुभयो । यस अघि उपत्यकामै गर्दै...  बाँकी

जेसिज क्षेत्र ‘क’ सम्मेलन तरहरामा

  Posted by Itahari Fm | error | २१६ पटक

नेपाल जेसिसको क्षेत्र क सम्मेलन २०१७ सुनसरीको तरहरामा हुने भएको छ । आगामी भदौ १६ र १७ गते सम्मेलन आयोजना हुने तरहरा जेसिजले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । सम्मेलनको सम्पूर्ण तयारी पुरा गरिसकेको आयोजक समितीका निर्देशक मणिराम श्रेष्ठले जानकारी दिए । क्षेत्र क सम्मेलन तरहरा जेसिसको आयोजनामा तरहरामा...  बाँकी

जनताको दुखमा तरुण दल र नेबिसंघको साथ

  Posted by Itahari Fm | error | ८९२ पटक

  बाढी पिडितको लागी निजि क्षेत्रबाट राहत संकलन र बितरणका कार्यक्रम लगातर भइरहेका छन् । बिभिन्न राजनैतिक दल सम्बद्ध भातृसंस्था हरु पनी राहत बितरणमा सक्रिृय भएका छन् । नेपाली कांग्रेस निकट नेपाल तरुण दल, नेपाल बिद्यार्थी संघ र नेपाल महीला संघ सुनसरी जिल्ला कार्यसमीतीले बाढी पिडितको सहयोगार्थ राहत बितरण लाइ...  बाँकी

राहतमा निजी संस्थाको यस्तो सकृयता

  Posted by Itahari Fm | error | १८६ पटक

आवासिय विद्यालय अर्गनाईजेसन सुनसरीले बाढिका कारण विस्थापीत पिडितहरुलाई राहत स्वरुप १ लाख नगद सहयोग गरेको छ । इटहरी उपमहानगरपालिका मार्फत आवश्यक सामाग्री खरिद गरी वितरण गर्ने गरी प्याब्सन सुनसरीले रकम प्रदान गरेको हो । प्याब्सन सुनसरी अध्यक्ष सुमित थापाले आज सो नगद उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमलाई...  बाँकी

डेनमार्कका नेपाली लाइ दुखायो बाढीले

  Posted by Itahari Fm | error | १९१ पटक

  स्थानिय स्तरका बिभिन्न समाजीक संघ संस्थाले राहत तथा उद्धारको काम लाइ तिब्रता दिइरहदा डेनमार्कमा रहेका नेपाली पनी हातेमालो मा जुटेका छन् । इटहरी उपमहानगरपालिका ४ गैरीगाउँका बाढी परिवारलाई आवश्यक लत्ताकपडा लगायतका राहत सामग्री प्रदान गरियो । पूर्वी नेपाल स्थाइ घर भई हाल बैदेशिक रोजगारका क्रममा डेनमार्क रहेका युवाहरुको सक्रियतामा...  बाँकी

बिषेशज्ञ डाक्टरको श्वाथ्य शिविर इटहरीमा

  Posted by Itahari Fm | error | १९५२ पटक

इटहरीका बाढी पिडितलाइ राहत उपलब्ध गराउन बिभिन्न संघ संस्थाको सक्रियता बढीरहेको छ । संगै बिपती को अवस्थामा महामारी फैलन सक्ने सम्भावना बढ्दै गइरहेको छ । त्यसैलाइ मध्यानजर गर्दै इटहरी १० स्थित मनमोहन मावीमा बिषेशज्ञ डाक्टरहरुको श्वस्थ्य शिविर हुने भएको छ । पिडित जनतामा देखिन सक्ने श्वस्थ्य समस्याको बारेमा अध्ययन गर्ने...  बाँकी

मतदाता नामावली संकलनको म्याद थप

  Posted by Itahari Fm | error | २०२ पटक

फोटो सहीतको मतदाता नामावली संकलनको मिति सकीएपनी पुनं तिन दिनको लागी म्याद थप गरीएको छ । हिजो सम्मको लागी तोकीएको समयमा नामावली संकलनमा आउने जनताको भिडलाइ मध्यनजर गदै समय थपीएको सुनसरी जिल्ला निर्वाचन कार्यलय प्रमूख जानकी कर्णले जानकारी दिए । आज बाट फोटो खिचाउन नपाएकाहरुको लागी संबन्धित नगरपालीका कार्यलयमा गएर...  बाँकी

इटहरी खानेपानी, सफा जिन्दगानी

  Posted by Itahari Fm | error | २४३६ पटक

केही दिन अगाडी आएको बाढी का कारण धेरै दिन सम्म इटहरीका हरेक घरमा धमीलो पानी आइरह्यो । जसको कारण खानेपानी मा त्रास नै फैलीयो । तर अब इटहरीको खानेपानीमा देखीएको समस्या समाधान हुने भएको छ । इटहरी एफएमको नियमित कार्यक्रम समय बिषेशमा कुरा गर्दै इटहरी साना सहरी खानेपानी आयोजनाका अध्यक्ष...  बाँकी

इटहरीमा ७ जनाको मृत्यु (अपडेट)

  Posted by Itahari Fm | error | १७५२२ पटक

अविरल बर्षाका कारण इटहरीमा ठुलो मानबीय र भौतिक क्षति भएको छ । वाडीले बगाएर इटहरीमा ७ जनाको मृत्यु भैसकेको छ । मृत्यु हुनेमा इटहरी ३ गैरी गाँउका ३० बर्षिय माला शाहा, उनकी छोरी सिठी साहा, भोजपुर घोरेटार घर भइ इटहरी ४ बस्ने माया राइको तिन बर्षको छोरारुपेस राइ र ८...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg