गृहपृष्ठ » इटहरी अपडेट

इटहरीको मुख्य बजारमा बन्दुक देखाएर सुन लुटियो ( भिड्यो )

  Posted by Itahari Fm | error | २३३१ पटक

इटहरीको मुख्य चौकमा रहेको सुनपसलबाट बन्दुक देखाएर सुन लुटिएको छ । इटहरीको मुख्य बजार क्षेत्रमा रहेको रियल गोल्ड प्यालेसबाट एक व्यक्तिले बन्दुक देखाएर सुनका गहना लुटेर लगेको सञ्चालकले बताएका छन् । इटहरी वडा नम्बर ६मा रहेको सुनपसलमा सुन खरिद गर्ने भनेर आएका एक युवाले ४ वटा सिक्री र एउटा ब्रास्लेट...  बाँकी

गोकुलमको नयाँ अवतार

  Posted by Itahari Fm | error | १६२६ पटक

इटहरीको उपमहानगरको काखैमा पर्छ गोकुलम रिसोर्ट । इटहरीमा आएका नयाँ पाहुना लाइ भुल्याउने गतिलो गन्तव्य बन्दैछ गोकुलम । खासमा इटहरीबासी लाइ छुट्टी मनाउने र साथीभाइ घुम्म जाने सजिलो गन्तव्य हो गोकुलम । कसैले इटहरीमा के छ भनेर प्रश्न गर्यो भने । उत्तर बनेको छ गोकुलम । त्यसैले इटहरी र आसपासको...  बाँकी

लाईसेन्स लिन सास्ती, प्रहरीद्धारा लाठी चार्ज (भिड्यो )

  Posted by Itahari Fm | error | ९४७ पटक

करिव ९ महिना पछि खुलेको मोटरसाईकलको लाईसेन्सको फारम भर्ने कुपन लिन सर्वसाधरणले सास्ती भोग्नु परेको छ । यातायात व्यवस्था कार्यलय कोशीमा खुलेको मोटरसाईकलको लाईसेन्सको लागि फारम भर्न कुपन लिने हजाराँैको भिड लागेपछि व्यवस्थापन गर्न प्रहरीलाई समस्या भएको छ । हजारौँको संख्यामा लाईनमा बसेकाहरुको भिडलाई व्यवस्थापन गर्न प्रहरीले लाठी चार्ज नै...  बाँकी

जति पक्रे पनि भष्ट्रचारी घटेनन् : आयुक्त बस्न्यात

  Posted by Itahari Fm | error | १२८ पटक

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले एक पछि अर्को गर्दै भष्ट्राचारीहरुलाई पक्राउ गरी कारबाही गरे पनि भष्ट्राचार गर्ने प्रवृत्ति नघटेको बताउनुभएको छ । दैनिक जसो स्टेरिगं अपरेसन गर्दै भष्ट्राचारीलाई पक्राउ गरिएको भएपनि यो संख्या घट्नु पर्नेमा त्यो हुन नसकेको भन्दै सोच्नुपर्ने अवस्था आएको बस्न्यातले बताए । अख्तियारको इटहरी...  बाँकी

नेविसंघको विवाद मिल्यो, मन्दिप जिल्ला सभापति

  Posted by Itahari Fm | error | १८१३ पटक

नेपाल विद्यार्थी संघ सुनसरीमा नेतृत्वलाई लिएर हुँदै आएको विवाद मिलेको छ । विगत २ बर्ष देखी नेतृत्व कसले गर्ने भन्ने विषयमा गुटगत रुपमा हुँदै आएको विवाद आपसी समहतिमा मिलेको हो । नेपाली काँग्रेसका जिल्ला सभापति राजिव कोईराला र नेपाल विद्यार्थी संघका केन्द्रिय उप सभापति विकास केसी सहित बसेको बैठकले यो...  बाँकी

इटहरीमल स्मार्ट सिटिको आधार

  Posted by Itahari Fm | error | ५३९ पटक

  विश्व श्रम संगठनको भनाइ अनुसार २४ घण्टा लाइ आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरन्जनमा समय बिभाजन हुनुपर्छ भन्छ । त्यसै अनुसार हरेक कार्यलयको लागी ८ घण्टाको अफिस समय तोकिएको हुन्छ । रातको समय आरामको लागी उपयोग गरीन्छ । तर मनोरन्जनको समय भनेको बिषेश हुन्छ ।...  बाँकी

मेयर ज्यू ! पहीला पशुचौपाय व्यवस्थित गरौ

  Posted by Itahari Fm | error | ६८९ पटक

स्मार्ट सिटि बनाउने लक्ष्य बोकेको इटहरी उपमहानगरपालिका लाइ पशुचौपाय ले पनि गिज्याइरहेका छन् । इटहरीको मुल बजार आसपास बिच सडकमा छाडा छाडीएका चौपायको कारण ट्राफिक व्यवस्थापन समस्या पदै आइरहेको छ । त्यती मात्र हैन बिच सडकमा छाडा गाइ र साढे लाइ गाडीले ठक्कर दिएर घाइते बानाउने घटना बढ्न थालेको छ...  बाँकी

नागरिक खाल्डा पुर्न थाले, लाज छोप्न लागतको विल देउ पैसा लैजाउ

  Posted by Itahari Fm | error | ७२० पटक

इटहरी उपमहानगरपालिका अगाडि सडकका ठुल ठुला खाल्डाहरुले निर्वाचित जनप्रतिनिधिहरुलाई हेर्दै गिज्याईरहन्थे । पूर्व बस स्टेण्ड, सँगैको टेगं्रापुल माथी खाल्डा र धरान रोडका खाल्डाहरुले जनप्रतिनिधिलाई धेरै गिज्याए ।तर जनप्रतिनिधिहरुले त्यसको वेवास्ता गर्दै धेरै पटक ओहोर दोहोर गरे, पुर्ने प्रयत्न गरेनन् । आफ्नै जनप्रतिनिधिहरुलाई खाल्डाले गिज्याएको देखेका सामाजिक संघ संस्था तथा नागरिकहरु...  बाँकी

सुनसरी मोरगं सिँचाईको नहरमा पानी सुरु

  Posted by Itahari Fm | error | ३९८ पटक

बाढिका कारण क्षति पुगेर बन्द भएको सुनसरी मोरङ सिँचाइ आयोजनाको नहर पुन सञ्चालनमा आएको छ । आयोजनाको मुलनहरमा मर्मत गरेपछि अहिले सिँचाईका लागि पानी सुरु गरिएको हो । रामधुनी सिघिँया, विश्रामपुर, झुम्का, रामगञ्ज, सीतागञ्ज, वरियातिलगायतका शाखामा सिँचाइ सुविधा सुचारु भएको छ । गएको साउन २७ र २८ गतेको अविरल वर्षासँगै...  बाँकी

छक्कापञ्जा २ सेकेण्ड लभ, फस्ट लभ खै ?

  Posted by Itahari Fm | error | २२५ पटक

छक्का पञ्जा फस्ट लभ हो,कसैले चाहेर पनि भुल्न सक्दैन, छक्का पञ्जा २ सेकेण्ड लभ हो । फस्ट लभ बे्रक भएपछि फेरी लभ परे जस्तै । असोज ११ गते प्रर्दशनमा आउने फिल्म छक्का पञ्जा २ कि निर्देशक दिपाश्री निरौलाले भनिन, अघिल्लो फिल्मको तुलनामा यो फिल्ममा धेरै दुःख पाईयो । उनले अनुभव...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg