गृहपृष्ठ » इटहरी अपडेट

प्रगतिशिल प्राध्यापक संघ द्धवारा डस्विन प्रदान

  Posted by Itahari Fm | error | २५७ पटक

  इटहरी स्थित जनता बहुमुखी क्याम्पस प्रगतिशिल प्राध्यापक संघ इकाइ समितिले क्याम्पसलाइ आवश्यक डस्विन पदान गरेकोछ । संघले क्याम्पस भित्र एक औपचारीक कार्यक्रमको आयोजना गरी उक्त डस्विन प्रदान गरेकोहो । क्यम्पसको बैठक हलमा आयोजित कार्यक्रममा प्रगतिशिल प्राध्यापक संघका अध्यक्ष बद्रि ढुङ्गेलले सहायक क्यम्पस प्रमुख गिता अधिकारीलाइ ५० वटा डस्विन हस्तान्तरण गर्नुभएकोहो...  बाँकी

अन्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट हुँदै

  Posted by Itahari Fm | error | २०६ पटक

दोस्रो अन्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता आगामी पुस २८ गतेबाट सुरु हुने भएको छ । इटहरी क्रिकेट एकेडेमीले आज इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको हो । प्रतियोगितामा नेपालका विभिन्न ५ शहरका टिम र आयोजक इटहरी क्रिकेट एकेडेमी सहित ६ वटा टिमको सहभागिता हुनेछ...  बाँकी

सरजमिन लिएर घुम्ती रंगमञ्च पूर्वमा

  Posted by Itahari Fm | error | २०३ पटक

नेपालमा न्याय दिने प्रकृया भित्रका विसंगतिको कथा बोेकेको नाटक सरजमिन पूर्वका ८ वटा शहरमा प्रर्दशन गरिने भएको छ । लेट्स इन्टरटेनमेन्ट प्रा.लि र मण्डला नाटक समुह नेपालले दोस्रो पूर्वाञ्चल नाट्य यात्रा मार्फत एक नम्बर प्रदेशका ८ वटा शहरमा नाटक प्रर्दशन गर्ने भएको हो । विगतमा नेपालमा चल्दै आएको न्याय दिने...  बाँकी

राजधानीकालागि इटहरीबासी रचनात्मक दबाब दिँदै ।

  Posted by Itahari Fm | error | २८२ पटक

इटहरीबासीले प्रदेसको राजधानीकालागि रचनात्मक ढंगले दबाब दिन थालेका छन् । सबैले आ आफ्नो क्षेत्रमा राजधानीको माग गरिरहेको र कतिपय ठाँउमा बन्दहडतालनै भैरहेको बेला इटहरीबासीले इटहरी राजधानी हो यहा सबैलाइ स्वागत छ भन्दै यहाँ आउने सबारीका यात्रुलाइ फूल दिलएर स्वागत गरेका छन् र इटहरीबाट बाहीरीने सबारीका यात्रुलाइ पनि फूल दिएर सुखद...  बाँकी

इटहरीका सर्बध्वज र लिलमको जित

  Posted by Itahari Fm | error | ३४० पटक

आधा इटहरी अर्थात १० वटा वडा निर्बाचन क्षेत्र नं २ को क मा र १० वटा वडा क्षेत्र नं ३ को कमा पर्छन । अरु केही वडा थपिएर दुइ वटा प्रदेससभा बनेको इटहरीमा यस पटक दुबै जना बाम गठबन्धनका उम्मेद्वारहरुले जितेका छन् । क्षेत्र नं २ को क मा काग्रेसका...  बाँकी

हेमकर्ण र सर्बध्वजको मतान्तर बड्यो ।

  Posted by Itahari Fm | error | ५८२ पटक

सुनसरीमा प्रदेससभाको मत पनि गणना भैरहेको छ । सुनसरी क्षेत्र नं २ को प्रदेशसभा क मा पनि एमाले उम्मेदवारले अग्रता लिएका छन् । काग्रेसका हेमकर्ण पौडेलले २२६२ मत पाउदा बाम गठबन्धनका सर्बध्वज साँबाले २७२० मत पाएका छन् ।...  बाँकी

रोबोट मार्फत भोट माग्दै हेमकर्ण

  Posted by Itahari Fm | error | ३६७ पटक

दोस्रो चरणमा मंसिर २१ गतेको चुनावका लागि उम्मेद्वारहरु मतदाता फकाउन नयाँ नयाँ शैली अपनाउन थालेका छन् । मतदातालाई आफ्नो पक्षमा पार्नका लागि सुनसरीमा नेपाली काँग्रेसले नयाँ शैली अपनाएको छ । सनुसरी क्षेत्र नम्बर २ क का उम्मेद्वार हेमकर्ण पौडेलले नयाँ शैलीमा रोबोट मार्फत भोग मागेका छन् । इटहरीमा नयाँ नयाँ...  बाँकी

इटहरीमा सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

  Posted by Itahari Fm | error | ३३६ पटक

नेपालमै पहिलो पटक सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता इटहरीमा आयोजना गरिने भएको छ । ११ लाख पुरस्कार राशी सहितको अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी ममोरियल इटहरी गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । इटहरीकै पुरानो राष्ट्रिय जागृति क्लवको आयोजनामा प्रतियोगिता गर्न लागिएको आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।...  बाँकी

इटहरीमा वम विष्फोट, ३ घाईते

  Posted by Itahari Fm | error | २९१ पटक

निर्बाचन र लोकतन्त्र बिरोधीले बम र धराप थाप्ने क्रम बढेको छ । हीजो मात्रै उदयपुरमा काग्रेस उम्मेदवार नारायण कार्कीलाइ लक्षीत गरेर थापेको धरापमा परि उम्मेदवार कार्की सहित ४ जना घाइते भएकोमा आज सुनसरी क्षेत्र नं ३ का नेपाली काग्रेसका उम्मेदवार बिजय गच्छदारलाइ लक्षीत गरेर राखेको बम बिष्फोट हुदा इटहरीमा तिन...  बाँकी

अब लाइसेन्सको लागी लाइन बस्न नपर्ने

  Posted by Itahari Fm | error | ४७० पटक

सवारी चालक अनुमति पत्र लाइसेन्स लिनको लागी लाइन बस्नु परेको र धेरै भिडभाड मा लाठी चार्ज सम्म भएको भन्ने गुनासो आइरहदा अब लाइन बस्न नपर्ने भएको छ । नेपाल सरकारले लाइसेन्स फारम अनलाइ बितरणको तयारी गरीरहेको र सबै काम अन्तिम चरणमा पुगेको भन्दै अब फर्म भर्नकै लागी धेरै संघर्स गर्न...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg