गृहपृष्ठ » इटहरी अपडेट

कांग्रेस नेता प्रसाइ द्धवारा स्विइटर बितरण

  Posted by Itahari Fm | error | २०९ पटक

नेपाली कांग्रेसका नेता रोहीत प्रसाइले इटहरी ५ मा रहेको रत्तमाला प्राथमिक बिद्यालयका बालबालीका लाइ स्विटर बितरण गरेका छन् । पछिल्लो समय तराइ क्षेत्रमा बढेको जाडो र सितलहरका कारण स्कूले बालबालीका प्रभाबित भइरहेको बेला प्रसाइले स्कले बालबालीका लाइ लक्षित गरी कपडा बितरण गरेका हन् । स्कूलमा अध्ययानरत सय जना बिद्यार्थीलाइ स्विटर...  बाँकी

दुवै मृगौला फेल भएका कृष्णलाई सहयोगको खाँचो

  Posted by Itahari Fm | error | २८८ पटक

दुवै मृगौला फेल भएपछि आर्थिक अभावमा उपचार गर्न नसकि घरमै थला पर्दैआएका मोरगं इटहराका कृष्ण खड्कालाई सहयोग जुट्न थालेको छ । शनिबार कृष्णसँगै पढेका साथीहरु मार्फत संलकन गरिएको रकम उनको परिवारलाई हस्तान्तरण गरियो । इटहरी स्थित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्दाका साथीहरुले संलकन गरेको १ लाख ५१ हजार रकम उनको...  बाँकी

प्रगतिशिल प्राध्यापक संघ द्धवारा डस्विन प्रदान

  Posted by Itahari Fm | error | १६४ पटक

  इटहरी स्थित जनता बहुमुखी क्याम्पस प्रगतिशिल प्राध्यापक संघ इकाइ समितिले क्याम्पसलाइ आवश्यक डस्विन पदान गरेकोछ । संघले क्याम्पस भित्र एक औपचारीक कार्यक्रमको आयोजना गरी उक्त डस्विन प्रदान गरेकोहो । क्यम्पसको बैठक हलमा आयोजित कार्यक्रममा प्रगतिशिल प्राध्यापक संघका अध्यक्ष बद्रि ढुङ्गेलले सहायक क्यम्पस प्रमुख गिता अधिकारीलाइ ५० वटा डस्विन हस्तान्तरण गर्नुभएकोहो...  बाँकी

अन्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट हुँदै

  Posted by Itahari Fm | error | १२४ पटक

दोस्रो अन्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता आगामी पुस २८ गतेबाट सुरु हुने भएको छ । इटहरी क्रिकेट एकेडेमीले आज इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको हो । प्रतियोगितामा नेपालका विभिन्न ५ शहरका टिम र आयोजक इटहरी क्रिकेट एकेडेमी सहित ६ वटा टिमको सहभागिता हुनेछ...  बाँकी

सरजमिन लिएर घुम्ती रंगमञ्च पूर्वमा

  Posted by Itahari Fm | error | ११९ पटक

नेपालमा न्याय दिने प्रकृया भित्रका विसंगतिको कथा बोेकेको नाटक सरजमिन पूर्वका ८ वटा शहरमा प्रर्दशन गरिने भएको छ । लेट्स इन्टरटेनमेन्ट प्रा.लि र मण्डला नाटक समुह नेपालले दोस्रो पूर्वाञ्चल नाट्य यात्रा मार्फत एक नम्बर प्रदेशका ८ वटा शहरमा नाटक प्रर्दशन गर्ने भएको हो । विगतमा नेपालमा चल्दै आएको न्याय दिने...  बाँकी

राजधानीकालागि इटहरीबासी रचनात्मक दबाब दिँदै ।

  Posted by Itahari Fm | error | १८८ पटक

इटहरीबासीले प्रदेसको राजधानीकालागि रचनात्मक ढंगले दबाब दिन थालेका छन् । सबैले आ आफ्नो क्षेत्रमा राजधानीको माग गरिरहेको र कतिपय ठाँउमा बन्दहडतालनै भैरहेको बेला इटहरीबासीले इटहरी राजधानी हो यहा सबैलाइ स्वागत छ भन्दै यहाँ आउने सबारीका यात्रुलाइ फूल दिलएर स्वागत गरेका छन् र इटहरीबाट बाहीरीने सबारीका यात्रुलाइ पनि फूल दिएर सुखद...  बाँकी

इटहरीका सर्बध्वज र लिलमको जित

  Posted by Itahari Fm | error | २५३ पटक

आधा इटहरी अर्थात १० वटा वडा निर्बाचन क्षेत्र नं २ को क मा र १० वटा वडा क्षेत्र नं ३ को कमा पर्छन । अरु केही वडा थपिएर दुइ वटा प्रदेससभा बनेको इटहरीमा यस पटक दुबै जना बाम गठबन्धनका उम्मेद्वारहरुले जितेका छन् । क्षेत्र नं २ को क मा काग्रेसका...  बाँकी

हेमकर्ण र सर्बध्वजको मतान्तर बड्यो ।

  Posted by Itahari Fm | error | ५१० पटक

सुनसरीमा प्रदेससभाको मत पनि गणना भैरहेको छ । सुनसरी क्षेत्र नं २ को प्रदेशसभा क मा पनि एमाले उम्मेदवारले अग्रता लिएका छन् । काग्रेसका हेमकर्ण पौडेलले २२६२ मत पाउदा बाम गठबन्धनका सर्बध्वज साँबाले २७२० मत पाएका छन् ।...  बाँकी

रोबोट मार्फत भोट माग्दै हेमकर्ण

  Posted by Itahari Fm | error | २७६ पटक

दोस्रो चरणमा मंसिर २१ गतेको चुनावका लागि उम्मेद्वारहरु मतदाता फकाउन नयाँ नयाँ शैली अपनाउन थालेका छन् । मतदातालाई आफ्नो पक्षमा पार्नका लागि सुनसरीमा नेपाली काँग्रेसले नयाँ शैली अपनाएको छ । सनुसरी क्षेत्र नम्बर २ क का उम्मेद्वार हेमकर्ण पौडेलले नयाँ शैलीमा रोबोट मार्फत भोग मागेका छन् । इटहरीमा नयाँ नयाँ...  बाँकी

इटहरीमा सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

  Posted by Itahari Fm | error | २१२ पटक

नेपालमै पहिलो पटक सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता इटहरीमा आयोजना गरिने भएको छ । ११ लाख पुरस्कार राशी सहितको अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी ममोरियल इटहरी गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । इटहरीकै पुरानो राष्ट्रिय जागृति क्लवको आयोजनामा प्रतियोगिता गर्न लागिएको आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg