गृहपृष्ठ » इटहरी अपडेट

इटहरीको जनताबस्तीलाइ ब्यबस्थीत बनाइदिने भुमिसुधार मन्त्रिको आस्वासन

  Posted by Itahari Fm | २०७२ मंसिर ३ | २८० पटक

तत्कालिन रिजाल क्यानिङ्ग एण्ड कम्पनीको नाममा दर्ता रहेको हालको इटहरी उपमहानगरपालिका ५ स्थित जनता बस्तीलाई बसोवासको आधारमा राज्यले नै भूमि अधिकरण वा जफतको प्रक्रियामा लगेर ब्यवस्थित बसोवासको सुनिश्चितता प्रदान गर्नुपर्ने जनतावस्तीबासीले माग गरेका छन् । जनता वस्ती सरोकार समाजले आज भूमिसुधार तथा ब्यवस्थामन्त्री रामकुमार सुब्बाको स्वागत तथा सम्मानका लागि आयोजना...  बाँकी

इटहरीमा आज बृहत बिरोध सभा हुदै ।

  Posted by Itahari Fm | २०७२ मंसिर ३ | ६४७ पटक

सुनसरी र मोरगंलाइ हालको प्रदेश १ बाट अलग नगर्न दबाब दिन आज बिहीबार इटहरीमा बृहत बिरोध सभा हुने भएको छ । नागरिक समाज इटहरी, उद्योग बाणिज्य संघ इटहरी लगायत इटहरीका राजनितिक दल र संघ सस्थाको संयोजनमा बृहत बिरोध सभा हुन लागेको हो । दिउसो ३ वजे इटहरी उपमहानगरपालीकामा बृहत बिरोध...  बाँकी

विहिबार इटहरी बन्द हुने

  Posted by Itahari Fm | २०७२ मंसिर २ | ४३७ पटक

साप्ताहिक रुपमा गरिदै आएको विहिबार इटहरी बन्दलाई उद्योग बाणिज्य संघ इटहरीले पुन निरन्तरता दिने भएको छ । साप्ताहिक रुपमा एक दिन विहिबार मुख्य चौकका बजार पसल, व्यवसाय बन्द हुँदै आएको थियो तर दशैं तिहार लगायतका पर्वलाई लक्षित गर्दै विहिबार पनि बजार पसल सञ्चालन गर्ने निर्णय गरिएको थियो । अब भने...  बाँकी

यस्तो देखियो इटहरीमा छठपुजा

  Posted by Itahari Fm | २०७२ मंसिर २ | १६१ पटक

...  बाँकी

यसरी हुदैछ इटहरीमा छठपुजा

  Posted by Itahari Fm | २०७२ कार्तिक २८ | २४७ पटक

तराईबासीहरुको ठूलो र महत्वपूर्ण पर्व छैठको तयारी इटहरीमा भव्य रुपमा सुरु भएको छ । छैठ पुजा सेवा समिति इटहरीले आज इटहरीमा पत्रकार सम्मेलन गर्दै पुजाको तयारी तिव्र पारिएको जनाएको हो । समितिले इटहरीमा १२ सय भन्दा बढी परिवारले एकै साथ पुजा गर्न सक्ने गरी तीन सय घाट निर्माण गरेको पत्रकार...  बाँकी

बालबालिकाहरुको तिहार विशेष कार्यक्रम

  Posted by Itahari Fm | २०७२ कार्तिक २३ | १४४ पटक

बालबालिकाहरुलाई सानैदेखि उचित मार्ग दर्शन गर्न सकिएको खण्डमा समुन्नत समाजको जग बसाउन सकिन आज इटहरीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । इटहरी २ मा रहेको सनसाइन बाल क्बलले इटहरी २ मा रहेका ब्राइट फ्युचर बोर्डिङ स्कुलमा आयोजना गरेको तिहार विशेष सांस्कृतिक कार्यक्रममा समाजका अगुवाहरुले बालबालिकाहरुलाई सानैदेखि उचित मार्ग दर्शन...  बाँकी

सार्वजनिक सुनवाईमा गुनासो

  Posted by Itahari Fm | २०७२ कार्तिक २३ | १५८ पटक

इटहरी नगरपालिकाबाट उपमहानगर भइसकेपनि उपमहानगरमा गाभिएका गाविसहरु अहिले पनि विकासबाट पछि परेको नगरबासीहरुले गुनासो गरेका छन् । इटहरी उपमहानगरपालिकाले आज इटहरीमा गरेको सार्वजनिक सुनवाईमा नगरबासीहरुले पूर्व गाविसहरुमा बाटोघाटो निर्माण र विकास पुर्याउन ध्यान दिनुपर्नेमा जोड दिएका हुन् । यस्तै नगरबासीहरुले इटहरीको समसामयिक समस्या प्रत्येक सार्वजनिक सुनवाईमा राखेपनि हल गर्नेतर्फ नगरपालिकाले...  बाँकी

कोरीया जाने विद्यार्थीलाई बधाई

  Posted by Itahari Fm | २०७२ कार्तिक २३ | १६९३ पटक

मानव संसासन विभाग कोरीयाले लिएको इपिएस परिक्षा पास गरी कोरीया जाने तयारीमा रहेका विद्यार्थीहरुलाई इटहरीमा बधाई तथा शुभकामना व्यक्त गरीएको छ । कोरीयन भाषा अध्यापन गराउदै आएको इटहरीको लोटस कम्प्युटरले आफ्नो संस्थाबाट पास भएका दुई सय ३८ जना विद्यार्थीहरुलाई सम्मान गर्दै उज्वल भविष्यका लागि शुभकामना व्यक्त गरेको हो । कोरीयन...  बाँकी

अम्बे बचत तेश्रो बर्षमा

  Posted by Itahari Fm | २०७२ कार्तिक २० | १७० पटक

समग्र देशको आर्थिक विकासमा सहकारीको भूमीका महत्वपूर्ण रहेको सहकारीकर्मीहरुले बताएका छन् । इटहरीको अम्बे बचत तथा ऋण सहकारी संस्थाको तेश्रो साधारणसभाका अवसरमा सहकारीकर्मीहरुले आर्थिक सामाजिक सुधारमा सहकारीको भूमीका महत्वपूर्ण रहेको बताएका हुन् । कार्यक्रममा बोल्दै महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष अमृता सुब्बा, बचत तथा ऋण सहकारी संघका जिल्ला...  बाँकी

इटहरी उपमहानगरपालिकामै जातिय विभेद

  Posted by Itahari Fm | २०७२ कार्तिक १७ | ६०५ पटक

नेपाल जातिय छुवाछुत मुक्त राष्ट्र घोषणा भएको एक दशक बितेपनि अहिलेसम्म व्यवहारिक रुपमा भने समाजमा छुवाछुत हट्न सकेको छैन । इटहरी उपमहानगरपालिका भित्रै एक दलित परिवारले जातकै कारण पाइसकेको कोठाबाट बेइज्जतपूर्ण रुपमा निस्कनु परेको घटनाले यसको पुष्ठि गरेको छ । इटहरी ८ का श्याम भण्डारीले शान्ति गजमेर विश्वकर्मालाई कथित तल्लो...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg