गृहपृष्ठ » इटहरी अपडेट

अखिल अध्यक्षमा एस वि अनुरागी

  Posted by Itahari Fm | २०७२ फागुन २३ | ३५० पटक

इटहरी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन( अखिल) जनता बहुमुखी क्याम्पसको १७ सम्मेलन ३३ सदस्य कमिटी चयन गर्दै सम्पन्न भएको छ । आईतबार सम्पन्न सम्मेलनले अध्यक्षमा सिताराम विष्टलाई चयन गरेको छ । नव निर्वाचित कमिटीको उपाध्यक्षमा रुपचन्द्र अधिकारी, सचिवमा अर्जुन गिरी, सह सचिवमा किरण श्रेष्ठ, खगेन्द्र पराजुली , परिस्ता...  बाँकी

नगरपालिकाका कर्मचारीले दरखास्त हाल्न दिएनन्

  Posted by Itahari Fm | २०७२ फागुन १९ | ४११ पटक

इटहरी । नेपाल नगरपालिका कर्मचारी एसोसिएसनले नेपाल सरकार संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले देशै भरका जिल्ला विकास समिती र नगरपालिकाहरुमा अधिकृत तहका लागि खुलाएको पदको दरखास्त दिन रोक लगाएको छ । नगरपालिका कर्मचारी एसोसिएसनले दरखास्त लिए तालाबन्दि गर्ने भन्दै आन्दोलन सुरु गरेपछि देशभरका जिल्ला विकास समिती तथा नगरपालिकाहरुमा उमेद्धारहरुले...  बाँकी

बुद्धिसागरलाई प्रश्न फिरफिरे किन महंगो ?

  Posted by Itahari Fm | २०७२ फागुन १८ | १८९ पटक

इटहरी । चर्चित लेखक बुद्धिसागरले आफ्नो नयाँ कृतीका विषयमा पाठकसँग अन्र्तक्रिया गरेका छन् । दोस्रो पुस्तक फिरफिरेको सार्वजनिक पछि किताव यात्रा नाम दिएर प्रर्वधनका लागि निस्कीएका लेखक बुद्धिसागरले इटहरीका पाठकसँग अन्र्तक्रिया गरेका हुन । इटहरी उपमहानगरपालिकाको साँस्कृतीक हलमा भएको अन्र्तक्रियामा पाठकहरुले कितावका विषयहरुमा जिज्ञासा राखेका थिए । निम्न वर्गीय तथा...  बाँकी

हिन्दुराष्ट्र स्थापना गरेरै छाड्छु : कमल थापा

  Posted by Itahari Fm | २०७२ फागुन १५ | ३५९ पटक

इटहरी । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दुराज्य स्थापना  गरेर छाड्ने जिकिर गर्नुभएको छ । संगठित रुपमा षडयन्त्रपूर्ण तरिकाले हिन्दुराज्य खोसिएको भन्दै  अध्यक्ष थापाले नेपाललाई हिन्दुराज्य घोषण गरेर मात्र आफ्नो पार्टिले विश्राम लिने बताउनुभएको हो । सुनसरीको इटहरीमा  आयोजीत हिन्दुत्व जागरण जनसभालाई सम्बोधन गर्दै  परराष्ट्र मन्त्री समेत रहनु भएका...  बाँकी

अडान सुनसरीमा पुन: शान्तिराम

  Posted by Itahari Fm | २०७२ फागुन ८ | २६९ पटक

लाइसेन्स रोकिनु, भएकाको पनि दुरुपयोग हुनु र किर्ते गरी अर्कैले लेखापरिक्षण गर्दा लेखापरिक्षण पेशामा ठूलो चुनौती थपिएको रजिष्ट्रार्ड अडिटर्सहरुले बताएका छन् । नेपाल अडिटर्स एशोसिएन अडान सुनसरीको चौथो जिल्ला अधिवेशनमा अडिटर्सहरुले संस्था नै संकटमा पर्ने अवस्था आएको बताएका हुन् । अडिटर्सहरुले चाटर्ड एकान्टेडहरुको संस्था आइक्यानसँग मर्ज गरेर अडान अघि बढ्नुपर्नेमा...  बाँकी

इटहरी जेसिजको पदस्थापन

  Posted by Itahari Fm | २०७२ फागुन ६ | २९७ पटक

असल व्यक्तित्व निर्माण गरी समाजलाई गतिशिल र चलायमान बनाउन जेसिजले ठूलो भूमीका निर्वाह गरेकोे इटहरीमा आयोजित एक कार्यक्रमका वत्ताहरुले बताएका छन् । इटहरी जेसिजको २८ औं पदहस्तान्तरण कार्यक्रममा वत्ताहरुले पूर्ण लोकतन्त्रको अभ्यासका लागि व्यक्तिको नभइ विधिको शासनमा चल्ने जेसिजको भूमीका समाज गतिशिल बनाउन ठूलो रहेको बताएका हुन् । कार्यक्रममा बोल्दै...  बाँकी

निलडेभिडको सैलुन अव इटहरीमा

  Posted by Itahari Fm | २०७२ माघ २९ | १५६ पटक

इटहरी । प्रख्यात हेरस्टाईलिस निल डेभिड कट्वाल सैलुनको सातौँ शाखा इटहरीमा सञ्चालनमा आएको छ । निल डेभिड एकेडेमी नाम दिएर इटहरीमा खोलीएको सातौँ शाखाको कलाकार द्धय सरोज खनाल र गौरी मल्लले रिवन काटेर सुरुवात गर्नुभयो । सैलुनको उद्घाटन गर्दै कलकार द्धय सरोज खनाल र गौरी मल्लले देशमा फेसन र स्टायलको ...  बाँकी

इटहरीमा बन्यो ढुंगको मुटु

  Posted by Itahari Fm | २०७२ माघ २६ | ३०५८ पटक

“तिमी त कस्तो ढुंगाको मुटु भएको मान्छे , कठोर ढुंगा जस्तै………….” प्रेमी वा प्रेमीकाले आफ्नो प्रेम बुझ्न नसक्दा यस्तै भन्छन् सायद । यो ढुंगाको मुटु कहाँ होला र यस्तो भने होलान् प्रेमी प्रेमीकाहरुले थाहा छैन । यो महिना प्रेमीप्रेमीको महिना पनि भन्छन् । तर कसैले पत्याउनै नसक्ने गरी गरि ढुंगाको...  बाँकी

इटहरीमा ढुगाँ पनि जिवीत हुदै

  Posted by Itahari Fm | २०७२ माघ १८ | १३४० पटक

पूर्वकै रमणीय पर्यटकीय स्थल ताल तलैयामा यतिवेला मुर्तिकारहरुले छिनो र हतौडाले निजिर्व ढुंगाहरुमा जिवन भर्दै छन् । माघको चिसो सिरेटोले सवैलाई त्राहि बनाएको छ तर मुर्तिकारहरु चिसोको परवाह नगरी रातदिन नभनी ढुंगाको आकृतीलाई जिवन्त बनाईरहेका छन् । एक साता अघि देखी एकता अन्र्तराष्ट्रिय मुर्तिकला कार्यशालाको समुद्घाटन भएपछि मुर्तिकारहरु ढुंगामा आकृती...  बाँकी

कांग्रेस इटहरीमा हेमकर्ण प्यानलको वर्चश्व

  Posted by Itahari Fm | २०७२ माघ १७ | ७८६ पटक

नेपाली कांग्रेस इटहरीमा हेमकर्ण पौडेल पुनः दोश्रो कार्यकालका लागि विजयी हुनुभएको छ । गएराती सम्पन्न मतगणना अनुसार पौडेलले अर्का प्रत्यासी विकास केसीलाई ५ सय १० मतको भारी अन्तरले पराजित गर्दै पुनः सभापति निर्वाचित हुनुभएको हो । निर्वाचन समितिका अनुसार पौडेलले १ हजार ३७ मत प्राप्त गर्नुभयो भने सभपातिका अर्का प्रत्यासी...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg