गृहपृष्ठ » इटहरी अपडेट

इटहरीका मेयर द्वारिकलाल चौधरीमाथि हाततापत प्रयास

  Posted by Itahari Fm | error | ५९५ पटक

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीमाथि दुव्र्यवहार भएको छ । इटहरीको तुलसा टोलबाट आएको टोलीले आज दिउँसो मेयर चौधरीमाथी दुव्र्यवहार गरेको हो । नगरपालिका परिसरभित्रै मेयरलाई बाटो छेकेर ठेलमठेलको अवस्था सृजना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । खेती खोला मिचेर बनाएका संरचना भत्काएपछि वर्षा लागिसक्दा पनि त्यसै छाडेको र वेवास्ता गरेको भन्दै...  बाँकी

इटहरीमा भैँसी सुन्दरी प्रतियोगिता हुँदै

  Posted by Itahari Fm | error | ३३५ पटक

पशुपालक कृषकहरुलाई प्रोत्साहन गर्न पूर्वमै पहिलो पटक भैँसी सुन्दरी प्रतियोगिता आयोजना गरिने भएको छ । वातावरण तथा पर्यावरण संरक्षण केन्द्र नेपालले आज इटहरीमाक पत्रकार सम्मेलनको आयोजना गरी भैँसी प्रतियोगिता गर्ने जनाएको हो । इटहरी उपमहानगरपालिका २ नम्बर वडाको हवाई चौकमा भैँसी प्रतियोगिता आयोजना गरिने भएकोक संस्थाका अध्यक्ष टंक दाहालले जानकारी...  बाँकी

व्यापारी र इटहरी उपमहानगरको दवावले ६ लेन सडक निर्माण रोकियो

  Posted by Itahari Fm | error | २६०८ पटक

व्यापारिक मार्गको रुपमा निर्माण भईरहेको रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माण विवादका कारण रोकिएको छ । इटहरी उपमहानगरपालिका र केही ठुला व्यापारीको दवावका कारण व्यापारिक मार्ग विस्तार कार्य रोकिएको हो । इटहरीको मुख्य चौक क्षेत्रका सडक सिमा भित्रका भवनहरु खाली गर्न अटेर गर्दै व्यापारी र उपमहानगरपालिकाले सडक आयोजनालाई निर्माण कार्य रोक्न...  बाँकी

अबिरलको रक्तदान सम्पन्न

  Posted by Itahari Fm | error | १३७ पटक

इटहरीको अबिरल बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा अबिरल बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको हो । संस्थाको ७ औँ बार्षिकउत्सबको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३७ प्रिन्ट रगत संकलन भएको सहकारीका अधयक्ष विक्रम घिमिरेले जानकारी दिए ।...  बाँकी

पूर्वमा सीआईबीको अप्रेशन ।

  Posted by Itahari Fm | error | २५६ पटक

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वका विभिन्न ठाउँमा अप्रेशन चलाएको छ । नेपाल राष्ट्र बैंक तथा सहकारी विभागबाट अनुमति नलिइ चर्को ब्याजदरमा ऋण प्रवाह गर्ने विरुद्ध क्षेत्रीय अनुसन्धान टोली (आरआईटी) सँगको सहकार्यमा सीआईबीले चलाएको अप्रेशनको क्रममा ८ जना व्यवसायी पक्राउ परेका छन् । वित्तिय कानुन विपरित कार्य गरेको आरोपमा...  बाँकी

युवाहरु मृगौला पिडीतको सहयोगमा सकृय

  Posted by Itahari Fm | error | १७६ पटक

राष्ट्रिय जागृती क्लबका फुटबल खेलाडी जिवन चौधरीकी श्रीमती विनिता चौधरी बिगत एक बर्ष देखी मृगौला पिडीत छिन् । उनको दुबै मृगौला फेल भएका छन् । उनको हरेक हप्ता नोवेल मेडिकल कलेजमा डायलासीस भइरहेकोछ । सरकारले उपलब्ध गराएको फ्रि डायलासीसको बारेमा उनलाइ जानकारी नभएर हरेक हप्ता पैसा तिरेरै डायलासीस गराइरहेकी उनको...  बाँकी

इटहरीमा कलाकारको बसन्त उत्सव हुने

  Posted by Itahari Fm | error | १२० पटक

नेपाली लोककलाको प्रर्वधन र संर्वधन गर्ने उदेश्यले पूर्वाञ्चलव्यापी लोक चित्रकला कार्याशला एबंम वृहत प्रर्दशनी हुने भएको छ । इटहरीमा माघ २२ गते देखी लोकसंस्कृति झल्कने चित्र कला प्रर्दशनी हुने भएको छ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको लोककला विभागको आयोजनामा पूर्वमा पहिलो पटक कार्यशाला सहितको प्रर्दशनी आयोजना गर्न लागिएको आज पत्रकार सम्मेलन...  बाँकी

इटहरीमा फुड फेस्टिभल सुरु

  Posted by Itahari Fm | error | ११६ पटक

इटहरीमा पहिलो पटक आयोजना गरिएको फुड फेस्टिभल आजबाट सुरु भएको छ । फेस्टिभललाई उपप्रधानमन्त्रि विजय कुमार गच्छदारले उद्घाटन गर्नुभयो । खाद्यपरिकार मार्फत पूर्व क्षेत्रको पर्यटन प्रवर्धन गर्र्ने उदेश्यका साथ फेस्टिभलको आयोजना गरिएको हो । फेस्टिभलमा पूर्वको विशेषता झल्कने जातिय र साँस्कृतिक खानाका परिकारका स्टलहरु राखिएका छन् । यस्तै देश तथा...  बाँकी

सिमा मिचिएको स्थानमा पुगेर युवा लिगले दियो भारतलाइ चेतावनि

  Posted by Itahari Fm | error | ११६ पटक

नेपालको सिमा मिचिएको बिषयमा बिभिन्न बिद्यार्थी संगठन तथा युवा संगठन सकृय भइरहेको बेला नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग र अखिल (क्रान्तिकारी)का नेताहरु भारतले मिचेको ५० विघाभन्दा बढी नेपाली भूमि रहेको सीमास्थल विरगञ्ज महानगरपालिका–१ मा पर्ने छपकैयामा पुगेर भारतीय शासकहरुका विरुद्धमा नाराबाजी गरेका छन् । उनिहरुले छपकैयाको ५० विघा...  बाँकी

इटहरी फुड फेस्टिभलको तयारी पुरा

  Posted by Itahari Fm | error | १२२ पटक

बिनय बाह्रकोटी  \ यहि माघ १८ गते देखि २६ गते सम्म युथ फर सोसियल डेभलप्मेन्टको आयोजनामा हुन लागेको इटहरी फुड फेस्टिभलको सम्पुर्ण तयारी पुरा भएको आयोजक संस्थाले जनाएकोछ । जनता प्राबिको खेलमैदानमा हुन लागेको फुड फेस्टिभलमा पुर्वी नेपालमा उत्पादित जडिबुटी, खाध्यन्नका परिकार, बिभिन्न कलाको प्रदर्शन गरीने भएकोछ । १८ गतेका...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg