गृहपृष्ठ » इटहरी अपडेट

रंगमहलका शिवराजले पाए थाईल्याण्ड टुर अफर

  Posted by Itahari Fm | error | ३४७ पटक

इटहरी एफ.एमले विगत बर्ष देखी सुरु गरेको थाईल्याण्ड टुर अफर आज सार्वजनिक गरेको छ । २०७६ सालको बडा दशैँ तिहार तथा छठ पर्वको अवसरमा थाईल्याण्ड टुर रंगमहल इटहरीलाई परेको छ । आज भएको लक्की ड्रमा रंगमहलका सञ्चालक शिवराज निरौला लाई थाईल्याण्ड टुर घुम्न जाने अवसर प्राप्त भएको हो । नेपाल...  बाँकी

इटहरी बजार बिहिबार नै बन्द हुने

  Posted by Itahari Fm | error | १५३ पटक

बिहीबार बन्द हुदै आएको इटहरी बजार केही समय बिहिबार नै बन्द हुने भएको छ । गत असार १४ गते भएको निर्बाचनका क्रममा शनीबार बन्द गर्ने पक्षमा स्पष्ट बहुमत आए पनि हाललाइ बिहीबारनै बन्द कायम रहने भएको हो । उद्योग बाणज्यि संघ इटहरीको आज शनीबार सम्पन्न बैठक पछि महासचिब पिताम्बर पोख्रेलले...  बाँकी

शैक्षिक हव : इटहरी, विदेश जाने विद्यार्थीको पढाई अव इटहरीमै

  Posted by Itahari Fm | error | ४०७ पटक

इटहरी व्यापारीहरुको शहर मात्रै होईन, यो अध्ययन र अध्यापन हुने शैक्षिक संस्थाहरुको हव पनि हो । पछिल्ला बर्षमा नयाँ थप भएका शैक्षिक संस्थाहरु, विद्यमान शैक्षिक संस्थाहरुले नयाँ नयाँ प्रोग्राम ल्याउँदै थप गरेको शैक्षिक लगानीले पनि यो कुरालाई पुष्टि गर्छ । त्यसमा पनि पूर्वका विभिन्न ठाउँबाट इटहरीका कलेजमा अध्ययन गर्न आउने...  बाँकी

डेङ्गु बाट यसरी बच्न सकिन्छ

  Posted by Itahari Fm | error | ३८९ पटक

...  बाँकी

इटहरी उपमहानगरले प्रितम आर्चायलाई वाल सदभावना दुत घोषणा, प्रितमकै आवाजमा नगर गीत वनाउने

  Posted by Itahari Fm | error | १५२ पटक

इटहरी, इटहरी उपमहानगरले चर्चित वाल गायक प्रितम आर्चायलाई वाल सदभावना दुत घोषणा गरेको छ । आज एक कार्यक्रमका विच कार्यवाहक प्रमुख लक्ष्मी गौतमले वालसदभावना दुत घोषणा गरिएको पत्र प्रदान गर्नुभयो । प्रमुख प्रशासकीय अघिकृत केशव विमली र वडाध्यक्ष दिपक गौतमले माला र टोपी लगाइदिएर सम्मान गर्नुभयो । कार्यवाहक प्रमुख गौतमले...  बाँकी

इटहरीमा सामाजिक अपराध र आर्थिक अपराध धेरै ( भिड्यो )

  Posted by Itahari Fm | error | १२२ पटक

कार्यक्रम – सम्बृद्ध इटहरी  ( हरेक आईतवार बिहान ७:३० बजे ) प्रस्तोता – विवेक भट्टराई अथीती – समिर चन्द्र खरेल ( DSP ईलाका प्रहरी कार्यालय इटहरी ) कार्यक्रम सम्बृद्ध इटहरी उपमहानगरपालिको सहयोगमा इटहरी एफ.एमले उत्पादन गर्छ । कार्यक्रममा हामी इटहरी उपमहानगरले गर्दै आएका योजना तथा कार्यक्रमका बारेमा कुराकानी गर्ने गछौँ...  बाँकी

इटहरीमा खुल्यो इस्टर्न प्यालेस

  Posted by Itahari Fm | error | ५७२ पटक

इटहरीमा अर्को सुविधा सम्पन्न होटल थपिएको छ । इस्टर्न प्यालेस नामको होटल सञ्चालनमा आएको हो । बैदेशिक रोजगार बाट फर्कीएका दुर्गा थापाले इटहरी ४ शान्ति चौकमा होटल खोलेका हुन् । शनिवार भब्य कार्यक्रमका बिच संघीय सांसद योगेश भट्टराईले होटलको उद्घाटन गरेका छन् । होटलको चारतले भवनमा १२ वटा सुबिधा सम्पन्न...  बाँकी

इटहरीमा अन्तराष्ट्रिय धार्मीक महोत्सव सुरु

  Posted by Itahari Fm | error | १६३ पटक

इटहरीमा एउटा अन्र्तराष्ट्रिय धार्मीक महोत्सबको सुरुवात भएको छ । प्रणमी मन्दिर इटहरीको संयोजनमा सुरु भएको महामति प्राणनाथ प्राकट्य चतुर्थ शताब्दी अन्तराष्ट्रिय महामहोत्सवको राष्ट्रपति बिध्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको छ । हेलिकप्टर मार्फत राष्ट्रपति भण्डारी इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना मुख्यालय हेडक्वाटरमा अवतरण गरि सबारी मार्फत महोत्सवस्थल प्रणामी मन्दिर पूग्नु भएको थीयो...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg