गृहपृष्ठ » अर्थतन्त्र

हुवेई मोवाइलको भाउ घट्यो

  Posted by Itahari Fm | error | ३१३ पटक

प्रिमियम स्मार्टफोन उत्पादक चिनियाँ कम्पनी हुवेइले नेपालमा बिक्रि हुने ९ वटा मोडलको मूल्य घटाएको छ । हुवेईको पछिल्लोपटक सार्वजनिक भएको मेट ८ मोडलको स्मार्टफोनले बिक्रिमा किर्तिमान राखेको उपलक्ष्यमा मूल्य घटाइएको बताएको छ । चार महिनाअघि मात्रै साउथ इष्ट एशियाली बजारमा मेट ८ मोडल सार्वजनिक गरिएको थियो । त्यसयता ‘मेट ८’को...  बाँकी

बजेटलाई पूर्वका व्यवसायीले के भने…….

  Posted by Itahari Fm | error | ३८४ पटक

इटहरी । आर्थिक बर्ष ०७३। ७४ को बजेट केही महत्वकांक्षी भएपनि समग्रमा राम्रो भएको पूर्वका व्यावसायी तथा व्यापारीहरुले बताएका छन् । बजेटका कतिपय कुराहरु हेर्दा धेरै राम्रो लाग्ने तर व्यवहारमा कार्यान्वयनमा चुनौतीपुर्ण देखीएको व्यवासायीहरुले प्रतिक्रिया दिएका छन् । बजेटले पुर्वका धेरै विषय वस्तुहरुलाई समेटेका कारण पनि बजेट राम्रो भएको उनीहरुको...  बाँकी

कस्तो वजेटको अपेक्षा गर्दैछन उद्योगी ?

  Posted by Itahari Fm | error | २७८ पटक

संबिधानीक ब्यबस्था अनुसार भोली जेठ १५ गते सरकारले आर्थिक बर्ष २०७३,७४को बजेट सार्बजनिक गर्दैछ । निकै महत्वकाक्षी निति तथा कार्यक्रम ल्याएको सरकारले कस्तो वजेट ल्याउला भन्ने सबैको चासोको बिषय छ । बजेट सबैको चासो र सरोकारको बिषय हो । तर यस्मा अझ बढि उद्योगी ब्यबसायीको सन्र्दभ जोडिने गर्छ । यही...  बाँकी

बजारमा अटो आयो, सफारीलाई चुनौती ।

  Posted by Itahari Fm | error | १३७५ पटक

इटहरी । पूर्वका शहरहरुमा सिटी सफारीले व्यापकता पाईरहेको अवस्थामा तिन पाङ्ग्रे अटो ट्याक्सी विक्रिको सुरु भएको छ । पूर्वका ठुला शहरहरुमा एकाएक थपिएका सिटी सफारी समस्या बन्दै जाँदा सफारीलाई टक्कर दिन उस्तैखाले तिन पाङ्ग्रे अटो ट्याक्सीले पुर्वमा विक्रि सुरु गरेको हो । हुन त यो तिन पाङ्ग्रे टेम्पोको मोडलको अटो...  बाँकी

२०७३ मा आईपिओ निष्काशन गर्ने कम्पनी

  Posted by Itahari Fm | error | ४४७ पटक

प्राथमिक बजारमा लगानीको सोचमा हुनुहुन्छ भने अबको केहि महिना भित्रमा आधादर्जन बढी कम्पनीहरुको साधारण शेयर निष्काशन हुदैछ । धितोपत्र बोर्डका अनुसार साधारण शेयर निष्काशनका लागि आवेदन दिएकामध्ये अधिकाश कम्पनीहरुले पहिलो चरणको कमेन्ट पाईसकेका छन् । धितोपत्र निष्काशनको सबै प्रक्रिया पुरा गर्दा तीन देखि चार महिनाभित्रमा अधिकाश कम्पनीहरुको आईपिओ निष्काशन हुनेछ...  बाँकी

शेयर बजारमा फलीफाप भएको बर्ष २०७२

  Posted by Itahari Fm | २०७२ चैत्र ३० | २५७ पटक

भूकम्प र नाकाबन्दीका कारण २०७२ सालले देशवासीलाई नराम्रो अनुभव गराए पनि सेयर बजारका लगानीकर्ताका लगि भने फलिफाप साबित भयो। औद्योगिक वातावरण ध्वस्त भएर आर्थिक कृयाकलाप सीमित भएका बेला पनि सेयर बजार भने निरन्तर उक्लिरह्यो।   बैंक तथा वित्तीय संस्थाको पुँजी बृद्धि योजनाका साथै बिमा र लघुवित्तको पनि पुँजी बढाउने समाचारहरु...  बाँकी

सुजुकीको बोलेनो आउँदै

  Posted by Itahari Fm | २०७२ चैत्र २६ | १७७ पटक

सुजुकीले नयाँ वर्षलाई लक्षित गर्दैै ‘बोलेनो’ मोडलको गाडी नेपाली बजारमा ल्याउन लागेको छ । प्रिमियम गुणस्तरको गाडीलाई सुजुकी बोलेनोलाई कम्पनीको प्रिमियम च्यानल सीजी आई एनएक्सटी जीइएन मार्फत उपलब्ध गराउन लागेको हो । भीभीपी पेट्रोल १.२ लिटर तथा २१.४ किलोमिटर प्रतिलिटर इन्धन क्षमताका साथ आउन लागेको हो । उक्त कारमा ८४.३...  बाँकी

कुन देशका मास्टरले धेरै कमाउँछन् ?

  Posted by Itahari Fm | २०७२ चैत्र ५ | २२४ पटक

कहाँका मास्टरले सबैभन्दा धेरै कमाउँछन्? उत्तर हो लग्जेमवर्ग। युरोपको यो सानो मुलुकमा शिक्षकले सबैभन्दा धेरै आम्दानी गर्ने गरेको ओइसीडी रिसर्चले देखाएको छ। ओइसीडीको सन् २०१५ को एडुकेसन एट अ ग्लान्स रिपोर्टअनुसार लग्जेमवर्गका शिक्षकले ‍एक वर्षमा औशतमा १ लाख अमेरिकी डलर अर्थात् एक करोडभन्दा बढी नेपाली रुपैयाँ कमाउँछन्। जर्मनका शिक्षकले कमाउने...  बाँकी

भारु २५१ मा स्मार्टफोन

  Posted by Itahari Fm | २०७२ फागुन १९ | २६८ पटक

भारतीय कम्पनी रिंगिंग बेल्सले हालै २५१ भारु मूल्य पर्ने दुनियाकै सबैभन्दा सस्तो स्मार्टफोन सार्वजनिक गर्यो । यो स्मार्टफोन खरीद गर्नका लागि कम्पनीको वेबसाइटमा आफ्नो नाम दर्ता गराउन कम्पनीले आग्रह गरेको थियो र सोही बमोजिम अहिलेसम्ममा ७ करोड भन्दा बढिले आफ्नो नाम दर्ता गराएको कम्पनीले जनाएको छ । स्मार्टफोन लन्च गरेसँगै...  बाँकी

न्यूयोर्कलाई उछिन्दै बेइजिङ बन्यो अर्बपतिको सहर

  Posted by Itahari Fm | २०७२ फागुन १३ | २८९ पटक

अमेरिकालाई पछि पार्दै चीन धेरै अर्बपतिहरुको देश बनेको छ। बेइजिङले पहिलो पटक अर्बपतिको संख्यामा न्युयोर्कलाई पछाडि पारेको हो। अर्बपतिको संख्याका आधारमा चीन अगाडि रहेपनि सम्पत्तीको आधारमा पहिलो १० जना भने अमेरिकी धेरै छन्।   अहिले बेइजिङमा एकसय जना अर्बपति बस्छन् भने न्यूयोर्कमा ९५ जना अर्बपति बस्ने गरेको हालै चीनको हुरुन...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook