गृहपृष्ठ » अर्थतन्त्र

तिन पाङग्रे मोटरसाईकल बजारमा

  Posted by Itahari Fm | error | ९९ पटक

डङफङका तिन पाङग्रे अटो ट्याक्सी विक्री गर्दै आएको राई एण्ड इन्भेष्टमेन्टले सामान ढुवानी गर्ने साधन पनि बजारमा ल्याएको छ । डङफङ ब्राण्डकै तिन पाङग्रे सामान ढुवानी गर्ने मोटरसाईकल बजारमा ल्याएको छ । अहिले बजारमा ल्याइएको यो साधनलाई मल्टिपल प्रयोग गर्न सकिन्छ । विशेष गरी सामान ढुवानी प्रयोजनका लागि भनिएको भएपनि...  बाँकी

मञ्जरी पेन्ट्स अब बजारमा

  Posted by Itahari Fm | error | ३५८ पटक

मञ्जरी पेन्ट्सले औपचारिक रुपमा आफ्ना उत्पादनहरुको विक्री सुरु गरेको छ । कम्पनीले इटहरीमा एक कार्यक्रमको आयोजना गरी आफ्ना उत्पादनहरु सार्वजनिक गरेको हो । ओसियन पार्कमा उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष शैलेस विष्टले कम्पनीका उत्पादनहरु सार्वजनिक गर्नुभएको थियो । रगंहरुको बजारमा इटहरीबाट नेपाली नयाँ ब्राण्डको रंगको विक्री सुरु गरिएको मन्जरी...  बाँकी

अबिरल सहकारीको छैटौँ साधारण सम्पन्न

  Posted by Itahari Fm | error | ३८७ पटक

   इटहरीमा युवाहरुको सक्रियतामा सञ्चालनमा रहेको अबिरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौ बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले आर्थिक बर्ष २०७३।७४ मा शेयर पूँजि बढाएर १ करोड ३ लाख ६३ हजार पु¥याएको साधारण सभा उल्लेख गरिएको छ । यस्तै यस अवधिमा १३ करोड ६३ लाख ५१ हजार...  बाँकी

एक करोड ६२ लाखमा बिक्यो एउटा कविता

  Posted by Itahari Fm | error | २१२ पटक

निर्वासित यहुदी बालिका एन्ने फ्र्यांकको हस्तलिखित कविता करिब डेढ करोड रुपैंयाभन्दा बढीमा बिक्री भएको छ। फ्र्यांकले डच भाषामा लेखेको यो कविता एक करोड ६२ लाख रुपैंया अर्थात एक लाख ४० हजार युरोमा बिक्री भएको हो। नेदरल्याण्ड्सको हार्लेममा प्रदर्शनीमा राखिएको एक पृष्ठको यो कविता राखिएको दुई मिनेटमै लिलामी भएको बेलायती पत्रिका ‘दी...  बाँकी

पर्व नेपालमा पैसा भारतमा

  Posted by Itahari Fm | error | ७२२ पटक

  नेपाली हरुको महान चाड दशै, तिहार, छठ, बकरइद लगायत मुख्य चाडपर्वको मौसम नजिकीदै गर्दा व्यापारी व्यवसायी हरु बहुतै हर्सीत हुन्छन । चाडपर्वमा व्यापार बढ्ने भएकोले सकेसम्म धेरै सामान ल्याएर स्टक गर्ने गरेका छन । नेपाली समाजमा दशै तिहार लगायत पर्वलाइ राम्रो लगाउने, मिठोखाने पर्वका रुपमा हेर्ने गरीन्छ । त्यहि...  बाँकी

फलानो लुगा अब इटहरीमा

  Posted by Itahari Fm | error | १९०३ पटक

नेपाली कपडा ब्रान्ड फलानो लुगा अब इटहरीमै पाइने भएको छ । कार्टुनिस्ट राजेश के.सी.ले तयार पारेका नेपाली प्रिन्ट डिजाइनका गुणस्तरिय टिशर्टको इटहरीमा बिक्री सुरु भएको हो । इटहरी चौकको पुर्ब कर्नरमा यसै बर्षदेखि सन्चालनमा आएको संगित मार्केटको दोस्रो तलामा अकिताज कलेक्सनले फलानो लुगाको बिक्री थालेको हो । फलानो लुगाको देशभर...  बाँकी

मोटरसाइकल किन्नेलाइ छुटको बहार

  Posted by Itahari Fm | error | ५२८ पटक

पछिल्लो समय मोटरसाइकल अति आबस्यक सबारी साधन भैसकेको छ । सबै बर्ग र उमेर समूहका लागि फिट हुने विशेषताले नेपालमा मोटरसाइकल र स्कुटरको व्यापार दिनहुँ बढ्दो क्रममा पनि छ । दशैं तिहारको अवसरमा कम्पनीले ल्याएका बिभिन्न छुट सहितका आर्कषक स्कीमले त मोटरसाइकल सो रुमहरुमा आजभोली मोटरसाइकल किन्नेको भिडनै देखिन थालेको...  बाँकी

गाडी किन्नेलाई छुटको बहार

  Posted by Itahari Fm | error | ६७५ पटक

नयाँ गाडी किन्ने योजना बनाउनेहरुलाई यो दशैंतिहारको समय  उचित समय हो । मौकाको रुपमा लिन्छन् । दशैंतिहारलाई लक्षित गर्दै गाडी निर्माता तथा वितरक कम्पनीले ग्राहकलाई आकषिर्त गर्न विभिन्न योजना ल्याएका छन् । यसले धेरैलाई लोभ्याउने गरेको छ भने यही समयमा नयाँ उत्पादन बजार आउने भएकाले उपभोक्ता पनि यसको लाभ लिन उत्साही...  बाँकी

कर सम्बन्धि रेडियो नाटक प्रसारण सुरु

  Posted by Itahari Fm | error | ४३० पटक

आन्तरिक राजश्व कार्यालय धरानको सहकार्यमा इटहरी एफ.एम.ले कर सम्बन्धि जनचेतनामुलक कार्यक्रम प्रसारण गर्न थालेको छ । हरेक बुधबार साँझ आठ तिस बजेदेखि प्रसारण हुने यो कार्यक्रममा कर सम्बन्धि नाटक (जस्तोमति उस्तै गति) र करका बिज्ञसंगको अन्र्तबार्ता प्रसारण हुन्छ । इटहरी एफ.एम.ले उत्पादन गर्ने यो कार्यक्रम पहिलो चरणमा एक बर्ष प्रसारण...  बाँकी

राष्ट्रिय वाणिज्य बैंकमा जागिर खुल्यो

  Posted by Itahari Fm | error | ६८९ पटक

सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकमा १९५ जनालाई जागिर खुलेको छ । लोकसेवा आयोगका प्रतिनिधि सम्मिलित समितिले परिक्षा लिने भएकाले पूर्णप्रतिस्पर्धाका आधारमा बैंकले नयाँ कर्मचारीको छनोट गर्नेछ । लिखित परिक्षा र अन्तवार्ताबाट उम्मेद्धवारहरुको छनोट गरिने छ । गत वर्ष नै बैंकले ९५ जना कर्मचारीका लागि आवेदन फारम खोलेपनि महिलाको महिलाको उमेर...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook