गृहपृष्ठ » अर्थतन्त्र

२९५ को ज्यान जाने गरि यसरी भयो विमानमाथि मिसाइल आक्रमण

  Posted by Itahari Fm | २०७१ साउन २ | ३२० पटक

मलेसियन एयरलाइन्सको एमएच १७ बिमानमा रुस र युक्रेनको सीमाक्षेत्रमा मिसाइल हानी खसालिएको छ । नेदरल्याण्डको आम्सट्रडमबाट २९५ यात्रु बोकेर क्वालालम्पुरतर्फ उडेको जहाजलाई बिहीबार रकेट प्रहार गरी खसालिदिएका हुन् । एको रुसी समाचार संस्था इन्टफ्याक्सले जनाएको छ । विमानमा हानिएको मिसाइल आक्रमणमा परी बिमानमा सवार सवै २९५ यात्रुको निधन भएको छ...  बाँकी

चेलीबेटिको सामाजिक लेखा परिमाण

  Posted by Itahari Fm | २०७१ असार ३१ | २४४ पटक

संस्थाले दिईरहेको सेवालाई प्रभावकारी बनाउन सामाजिक लेखापरिक्षण गर्नुपर्नेमा सुनसरीको हाँसपोसामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपाल चेलीबेटि अपांग महिला समाज हाँसपोसाले आफूले गरेको बार्षिक कार्यक्रमको सामाजिक लेखा परिक्षण कार्यक्रममा वक्ताहरुले आफुले गरेका कामहरुको सामाजिक मूल्याङकनका लागि सामाजिक लेखापरिक्षण उपयुक्त विधि भएको बताएका हुन् । अपाङ्गता अधिकार तथा...  बाँकी

इजरायली आक्रमणमा मर्नेको संख्या ११८

  Posted by Itahari Fm | २०७१ असार २८ | १९४ पटक

शनिबार बिहान इजरायली सेनाले गरेको हवाई आक्रमणमा परी गाजा क्षेत्रका १३ प्यालेस्टायनीको मृत्यु भएको छ। इजरायलको आक्रमणमा परी पाँच दिनमा मर्नेको संख्या १ सय १८ पुगेको छ। आक्रमणमा परी मर्नेमा सर्वसाधारण बढी रहेका छन्। शनिबार बिहान गरिएको आक्रमण मस्जिद लक्षित थियो। साथै केही आक्रमण हमासका पदाधिकारीको घर लक्षित देखिन्थ्यो।...  बाँकी

सिरियाली विद्रोहीलाई ५० करोड दिन ओबामाको आग्रह

  Posted by Itahari Fm | २०७१ असार १३ | २४१ पटक

अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियाली विपक्षी समूहका लागि ५० करोड डलरको सहायता रकम पारित गर्न संसदलाई आग्रह गर्नुभएको छ । यो रकम विपक्षीलाई प्रशिक्षण र हतियार आपूर्तिका लागि हुने र सिरियाका राष्ट्रपति बसर अल असदको सैन्य फौजको प्रतिकार गर्न सहयोग पुग्ने ह्वाईट हाउसले जनाएको छ । अमेरिकी सहायता रकमले इराकमा...  बाँकी

सद्दाम हुसेनलाई फाँसीको सजाय सुनाउने न्यायाधीशलाई नै फाँसी

  Posted by Itahari Fm | २०७१ असार १० | २६० पटक

इराकका तत्कालीन शाशक सद्दाम हुसेनलाई मृत्युदण्डको सजाय सुनाउने न्यायाधीश रउफ अब्दुल रहमानलाई आईएसआईएसका आतंकवादीहरुले फाँसीमा चढाएका छन् । इकारमा सशस्त्र संघर्ष गर्दै आएका आईएसआईएसले अहिले इकारका विभिन्न सहरमा कब्जा जमाउँदै आएका छन् । तर, यो समाचारको आधिकारि पुष्टि भने हुन सकेको छैन् । इराकका पुर्व शासक सद्दाम हुनेसका निटक मानिने...  बाँकी

आतङ्कवादविरुद्ध अमेरिकाले सहयोग गर्ने

  Posted by Itahari Fm | २०७१ असार ९ | २०८ पटक

केन्याले सञ्चालन गरेको आतङ्कवाद विरुद्धको प्रयासलाई तीव्र पार्न अमेरिकाले थप सहयोग गर्ने जनाएको छ । केन्याका लागि अमेरिकी राजदूत रोबर्ट एफ गोडेकले नैरोबीमा एक कार्यक्रममा स्थानीय राजनीतिक नेताहरुलाई आतङ्कवाद विरुद्धको चुनौती सामाना गर्न एकजुट हुन आहृवान गरे । आतङ्कवादी तथा अतिवादी विरुद्धको युद्धमा सफलता प्राप्त गरेपछि मात्र प्रजातन्त्र, न्याय, मानवअधिकार,...  बाँकी

विश्वविजेता स्पेन समूह चरणबाटै बाहिरिँदा….

  Posted by Itahari Fm | २०७१ असार ५ | १८६ पटक

फेन्डिङ च्याम्पियन स्पेन जारी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। समूह बी का सुरुआती दुवै खेल गुमाएको स्पेन समूह चरणबाटै बाहिरिएको हो । माराकाना रंगशालामा  विहीबार विहान भएको खेलमा स्पेन चिलीसँग शून्यका विरुद्ध २ गोलले पराजित भयो । अन्तर्राष्ट्रिय फुटबलमा तीन ठूला प्रतियोगिताको पछिल्लो विजेता रहेको स्पेनले समूह बी को पहिलो...  बाँकी

एकै घरका चार सदस्यलाई मानव वेचबिखनको आरोप

  Posted by Admin | २०७१ असार ४ | १८४ पटक

मानव वेच विखनमा संलग्न भएको आरेापमा मोरङ प्रहरीले एकै परिवारका चार जनालाई पक्राउ गरेको छ ।स्थानीय २१ वर्षकी एक महिलालाई भारतमा लगी बिक्री गरेको आरेापमा प्रहरीले सासु आमा, दुई छारी र ज्वाईलाई पक्राउ गरेको हो । झापा दमक १० घर भएकी ४५ वर्षीया मिना तामाङ, २२ वर्षीया सृजना तामाङ, २०...  बाँकी

ब्राजिलमा झन्डा जलाइयो

  Posted by Admin | २०७१ असार ४ | २२५ पटक

लामो समयदेखि ब्राजिलमा विश्वकप आयोजनाको विरोध गर्दै आएका प्रदर्शनकारीले सोमबार राति विश्व फुटबल महासंघ (फिफा) अमेरिकाको राष्ट्रिय झन्डा जलाएका छन्। विश्वकलामो समयदेखि ब्राजिलमा विश्वकप आयोजनाको विरोध गर्दै आएका प्रदर्शनकारीले सोमबार राति विश्व फुटबल महासंघ (फिफा) अमेरिकाको राष्ट्रिय झन्डा जलाएका छन्। विश्वकपको समूह ‘जी’ मा रहेको अमेरिका र घानाबीचको खेल भइरहँदा...  बाँकी

एआइजी बढुवाको बाटो खुला, अन्तरिम आदेश खारेज

  Posted by Itahari Fm | २०७१ असार ३ | २०३ पटक

काठमाडौं ३ असार, पुनरावेदन अदालत पाटनले नेपाल प्रहरीको एआइजी बढुवाका लागि बाटो खुला गरेको छ । मंगलबार न्यायाधीश द्वारिकामान जोशी र डम्बरबहादुर साहीको इजलासले बढुवा सिफारिस कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको हो । सिफारिसविरुद्ध पुनरावलोकन समितिमा दिएको निवेदनको सुनुवाइ हुन बाँकी रहेको र अन्तरिम आदेश जारी नगर्दा...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook