गृहपृष्ठ » अर्थतन्त्र

थपियो ६.६ मेगावाट विद्युत

  Posted by Itahari Fm | error | ७० पटक

पछिल्ला दिनमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने क्रम बढेको छ। सोही क्रममा निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला–बी जलविद्युत आयोजनाले शनिबारदेखि विद्युत् उत्पादन शुरु गरेको छ। कूल छ दशमलव छ मेगावाट क्षमताको सो आयोजनाको विद्युत गृह लमजुङको क्वहोलाछार गाउँपालिका–५ सिन्दीमा छ। विन्दवासिनी हाइड्रोपावर कम्पनीले निर्माण...  बाँकी

नेपालका थप ७ शहरमा ‘ओयो’ सञ्जाल

  Posted by Itahari Fm | error | ३२१ पटक

ओयो होटलस् र होमस्ले आफ्नो सन्जाल बिस्तार गरेको छ । ओयोले धुलिखेल, नगरकोट, चितवन, बिराटनगर, हेटौंडा, नेपालगञ्ज र धनगडीमा सन्जाल बिस्तार गरेको हो । ‘ओयो’ दक्षिण एसियाको सबै भन्दा ठूला, फ्रान्चाइज होटल, घर र वास स्थलहरुको सञ्जाल हो । ‘ओयो’को सञ्जालमा २०० बढी होटल ३४ सय बढी कोठाहरु रहेका छन्।...  बाँकी

आजदेखि के केमा कर बढ्यो ?

  Posted by Itahari Fm | error | ४६७ पटक

साउन १ गते मंगलबार (आज) देखि नयाँ आर्थिक वर्ष सुरु भएको छ । सरकारले गएको जेठ १५ गते बजेट भाषणमा उल्लेख गरेका केही प्रावधान जेठ १६ गतेदेखि नै लागू भएपनि धेरैजसो प्रावधान भने आज मंगलबारदेखि लागू हुँदैछन् । चुरोट, रक्सी लगायतमा लाग्ने अन्तशुल्क बढाउने, भन्सार महशुल बढाउने, मूल्य अभिबृद्धि कर,...  बाँकी

पुर्बमा गरिमा बैंकका ८ शाखा सन्चालनमा

  Posted by Itahari Fm | error | ९१३ पटक

गरिमा बिकास बैंकले पुर्बी नेपालमा एक साथ ८ वटा साखा सन्चालनमा ल्याएको छ । दश बर्ष अघि तिन जिल्ले बिकास बैंकका रुपमा स्याङजामा स्थापना भएको यो बैंकले धरान, इटहरी, बिराटनगर, बिर्तामोड जस्तापुर्बका शहरहरु र बिराटचौक, टंकी सिनुवारी, बुधबारे, बनीयानी जस्ता द्रुतगतिमा बिकास भैरहेका ठाँउमा एक साथ साखा स्थापना गरेको हो...  बाँकी

अधिकांश मन्त्रीको सम्पत्ति श्रीमतीका नाममा

  Posted by Itahari Fm | error | ४०२ पटक

नेपाल सरकारका अधिकांश मन्त्रीले सम्पत्ति श्रीमतीको नाम राखेका भेटिएको छ । केपी ओली नेतृत्वको सरकारमा मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणमा अधिकांशको सम्पत्ति श्रीमतीको नाममा राखेको पाइएको छ। धेरै मन्त्रीले खुलाएको सम्पत्ति विवरणमा पनि श्रीमतीले कमाएको जिकिर गरिएको छ । स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीको विवरणमा समेत अधिकांश सम्पत्ति श्रीमती राधिका शाक्यको...  बाँकी

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर जारी हुँदै ।

  Posted by Itahari Fm | error | १४२५ पटक

स्वदेशी लगानीमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको साधारण शेयर जारी हुँदैछ। आयोजना प्रभावित र सर्वसाधारणका लागि २ अर्ब ६३ करोड ८५ लाख बराबरको शेयर चैतभित्र आउँदैछ । यो यस्तो आयोजना हो जुन नेपाल विद्युत प्राधिकरणले २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाको सफलतापछि निर्माणको हिम्मत गरेको हो...  बाँकी

रोयल अटो तेस्रो बर्षमा

  Posted by Itahari Fm | error | ३७९ पटक

हुुण्डाइ गाडीको बिक्रेता रोयल अटो वल्र्ड इटहरीले दुुइ वर्षमा ४ सय २१ ओटा गाडि बेचेको जनाएको छ । रोयल अटोले दोस्रो वर्ष पुरा गरेको अवसरमा आयोजना गरेको कार्यक्रममा यो जानकारी गराएको हो । कार्यक्रममा अटो वल्र्डका सँचालक संन्जोग पराजुलीले विराटनगरमा मात्र रहेको कम्पनीको आधिकारिक सर्भिस सेन्टरलाइ इटहरीमा समेत विस्तार गरिने...  बाँकी

अर्थमन्त्री भएकाहरुको चुनाबी हालत

  Posted by Itahari Fm | error | ५५७ पटक

चुनाबी परिणाम बाम गठबन्धनको पक्षमा उर्लीरहेको छ । देशको अर्थमन्त्रालयको चाबी समात्नेहरु पनि बाम पृष्ठभुमिका अगाडी छन र काग्रेस पृष्ठभुमिका पछाडी परेका छन् । चर्चीत अर्थमन्त्री बनेका बाबुराम भट्राइ चुनाबी दौडमा अगाडीनै रहे पनि काग्रेसका रामशरण महत र महेस आचार्य चुनाबी प्रतिष्पर्धामा पछि परेका छन् । माओबादीका बर्षमान पुन र...  बाँकी

अबिरल सहकारीमा पुनं घिमिरे

  Posted by Itahari Fm | error | १३२५ पटक

अबिरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीको सातौ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीले सातौ बार्षिक साधारणसभा सम्ममा आई पुग्दा १३ करोड ५ लाख ३४ हजार ५ सय १६ रुपियाँको कारोवार गरेको छ । साथै आगामी बर्षसम्ममा सहकारीले १७ करोड ५ लाख ३४ हजार बढिको आर्थिक कारोवार गर्दै...  बाँकी

बाढीले बस्ति संगै व्यापार बगाएछ

  Posted by Itahari Fm | error | ३९० पटक

इटहरी धरान लाइनमा रहेको समृद्धी टे«डर्सका संचलक किरण न्यौपानेलाइ चाडपर्वको कुनै रौनक भएन । चाडपर्वको सुरुवात बाटै व्यापारमा दाब्बरले बृद्धी हुने पुराना बर्षको अनुभब यसपाली  बे्रक भएको न्यौपाने बताउछन् । दुईबर्ष अगाडी सम्म सामान पुर्याउन हम्मेहम्मे पर्ने गथ्र्यो । तर यसपाली व्यापार पुरै चौपट भयो न्यौपाने भन्छन् । उनि जस्तै...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg