गृहपृष्ठ » खेल/मनोरन्जन » बन्नेभो मिस्टर झोले

बन्नेभो मिस्टर झोले

 Posted by Itahari Fm | error | ८८ पटक

२०७० सालमा निर्माण भएको चलचित्र झोले को ब्रन्डलाई प्रायोगरी मिस्टर झोले को २०७४ साल बैशाख ०७ गते भाटेनी मन्दिर को प्रङ्न मा कियमेरा पूजा गरी शुभ साइत गरिएको छ् ।

चलचित्र  मिस्टर झोले मा दया हाङ राई, दिया पुन, वर्षा रावत, प्रबिन खतिवडा, बुद्धि तामाङ, पुष्कर गुरुङ,अरुना कार्की , कमल मनी नेपाल, लक्ष्मी बर्देवा ,सरोज अार्याल को अभिनय रहेन्छ ।

टेकेन खड्का प्रोडक्सन र सिनेमा अार्टले संयुक्त रुपमा निर्माण गरिने यस चलचित्रको बिषय, स्थान, पात्र, कथा संरचना, भिन्न रहेकोले सिक्वैलको रुपमा नरहेको निर्देशक राम बाबु गुरुङले  जानकारी गरएका छ्न । चलचित्र का कार्यकारी निर्माता राैनक बिक्रम कडेल हुन भने निर्माता टेकेन खड्का हुन चलचित्रलाई शैलेन्द्र डी कार्की ले खिच्दैछ्न भने चलचित्र मिस्टर झोले को निर्देशक राम बाबू गुरुङ हुन ।

Tweet about this on TwitterShare on Facebook

इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




Live on facebook

Like us on Facebook