गृहपृष्ठ » खेल/मनोरन्जन » पूजा मारिया जीवन साथी को साथमा

पूजा मारिया जीवन साथी को साथमा

 Posted by Itahari Fm | error | १९७ पटक

गत हप्ता एक भब्य कार्यक्रमको आयोजना गरि गीतकार पूजा मारियाले आफ्नो जीवन साथी सार्बजनिक गरेकिछन। बरिस्ठ अभिनेता तथा गीतकार नीर शाह  र बरिस्ठ गायक दिपक खरेलको  प्रमुख आतिथ्यमा मारियाले आफ्नो आधुनिक गीति एल्बम “जीवन साथी” सार्बजनिक गरेकी हुन। मारियाको उत्त आधुनिक गीति एल्बममा संगीतकार राम सिटौला को एकल संगीत रहेकोछ  जीवन साथी” एल्बममा  चर्चित नायिका गौरी मल्ल, प्रमोद खरेल,मेलिना राई, प्राश्ना पान्डे, र अन्जु पन्त को स्वर रहेको  छ्  भने नायिका गौरी मल्लको पहिलो गीत रेकर्ड पनि हो, आधुनिक गीति एल्बम “जीवन साथी” संगै मारियाले अर्को लोकदोहोरी गीति एल्बम “परदेशीको यादमा” पनि सार्बजनिक गरेकी छन, उत्त एल्बममा लोक दोहोरी गायक भरत भट्टको लय रहेकोछ भने उत्त एल्बममा भरत भट्ट र चन्दा खड्का ले स्वर दिएका छन, चन्दा खड्का पुर्बकी चर्चित सञ्चारकर्मी पनि हुन, मारियाले चाडै नै अर्को एल्बम “आघात” लाई पनि बैशाख भित्रै बजारमा ल्याउने जानकारी गराएकिछन ।

Tweet about this on TwitterShare on Facebook

इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




संसद बैठकको प्रत्यक्ष प्रसारण

Like us on Facebook