गृहपृष्ठ » Program Highlight » कार्यक्रम जम्काभेट मा अजर जंगम्

कार्यक्रम जम्काभेट मा अजर जंगम्

 Posted by Itahari Fm | error | ३९९ पटक

यो हप्ता को कार्यक्रम जम्काभेट मा बिगत एक दसक देखी नेपाली साङेतिक् क्षेत्रमा उत्कृष्ट गीत संगीत दिदै आउनु भएका  गायक अजर जंगम  सँग गरिएको कुराकानी ।

इटहरी एफ एम ९२.५ मेघाहर्ज बाट हरेक शनिबार राती ९ बजे देखी १० बजे सम्म कार्यक्रम जम्काभेटमा हामी स्थपित र सफल भईसकेका र आफ्नो क्षेत्रमा क्रियाशिल रहेका साथै स्थापित हुने क्रममा रहेका कलाकार, गितकार, संगितकारहरुसँग कुराकानी गर्ने गछौँ । Rabin   को साथ मा  । यो समय मा छुट्यो भने यस्को पुन प्रसारण मंगलवार बिहान १० देखी ११ बजे सम्म प्रसारण हुन्छ ।

Tweet about this on TwitterShare on Facebook

इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




Like us on Facebook