गृहपृष्ठ » निर्बाचन बिशेष » जम्काभेटमा २०१६ कि मिसेस् मङोल सोनाम राइ

जम्काभेटमा २०१६ कि मिसेस् मङोल सोनाम राइ

 Posted by Itahari Fm | error | ८१२ पटक

कार्यक्रम जम्काभेट मा २०१६ कि  मिसेस् मङोल  सोनाम राइ सँग गरिएको कुराकानी सुन्न सक्नुहुनेछ ।

इटहरी एफ एम ९२.५ मेघाहर्ज बाट हरेक शनिबार राती ९ बजे देखी १० बजे सम्म कार्यक्रम जम्काभेटमा हामी स्थपित र सफल भईसकेका र आफ्नो क्षेत्रमा क्रियाशिल रहेका साथै स्थापित हुने क्रममा रहेका कलाकार, गितकार, संगितकारहरुसँग कुराकानी गर्ने गछौँ । Rabin   को साथ मा सुन्न सक्नु हुन्छ । यो समय मा छुट्यो भने यस्को पुन प्रसारण मंगलवार बिहान १० देखी ११ बजे सम्म प्रसारण हुन्छ ।

Tweet about this on TwitterShare on Facebook

इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




Live on facebook

Like us on Facebook