गृहपृष्ठ » अर्थतन्त्र » इटहरीमा हुण्डाईको एक्सचेन्ज क्याम्प

इटहरीमा हुण्डाईको एक्सचेन्ज क्याम्प

 Posted by Itahari Fm | error | ४६३ पटक

हुण्डाई गाडीले तिन दिने एक्सचेन्ज कार्यक्रम ल्याएको छ । नेपालकालागि हुण्डाईको आधीकारीक बिक्रेता लक्ष्मी इटरकन्टीनेण्टलले देशभरी एक्सचेन्ज क्याम्प सुरु गरेको हो । माघ ६ गतेदेखि ३ दिन सम्म क्यम्प सन्चालन हुनेछ ।
हुण्डाई गाडीको कोशी अन्चलको बिक्रेता रोयल अटो वल्र्ड इटहरीका सन्चालक बिनोद पौडेलले क्याम्पमा नगद छुट, एक बर्षे बिमा, सडक कर, लोयल्टी बोनस, बिशेष ब्याज दर र बीषेश बोनस दिने बताएका छन् । पौडेलका अनुसार माघ ६,७ र ८ गते बिहान दश बजेदेखि साझ ६ वजे सम्म एक्सचेन्ज क्याम्प सन्चालन हुनेछ ।

Tweet about this on TwitterShare on Facebook

इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




संसद बैठकको प्रत्यक्ष प्रसारण

Like us on Facebook