गृहपृष्ठ » खेल/मनोरन्जन

तीजका ३ एल्बम एकसाथ विमोचित

  Posted by Itahari Fm | error | ९८ पटक

पूर्वका ३ गायिकाको तिज गीति एल्बम एकैसाथ विमोचन भएको छ । इटहरीमा विहिबार एउटै मञ्चबाट गायिका गंगा गौतम, अञ्जु गौतम र चन्दा खड्काको तिजको गीति एल्बम गायिका कुन्ति मोक्तानले विमोचन गर्नु भएको हो । गायिका गंगा गौतमको माइतीको देश, अञ्जु गौतमको माइतीको आगँन र चन्दा खड्काको तीजको लहर विमोचन गरिएको...  बाँकी

नेपाली र भारतीय कलाकार सहित चलचित्र ‘दि कर्मा’

  Posted by Itahari Fm | error | ८७ पटक

नेपाल र भारतीय कलाकार सहित चलचित्र दि कर्मा बन्ने भएको छ । नेपाल भारत सिमामा घटेको सत्य घटना तयार हुन आटेको चलचित्र दि कर्मा मा भारतीय कलाकार दिपक आनन्द को मुख्य भुमिका रहने छ । दिपक आनन्दले बलीउड चलचित्र ’लभ सब प्यार व्यार’, ’अञ्जान’, ’ह्यांग टिल डेथ’ र मराठी चलचित्र मा...  बाँकी

गायिका गौतमको एल्बम बजारमा

  Posted by Itahari Fm | error | ७२ पटक

नारीहरुको महान चाड तिज नजिकिएसँगै बजारमा तिजका गितहरु धमाधम आईरहेका छन् ।पूर्वका चर्चित लोकगायिकाद्धय गंगा गौतम र अञ्जु गौतमले तिज गिती एल्बम बजारमा ल्याएका छन् । गायिका गंगा गौतमले माईतीको देश नामक एल्बम बजारमा ल्याएकी हुन भने अञ्जु गौतमले माईतीको आँगन एल्बम ल्याएकी हुन । दुवै गायिकाको तिज विशेष एल्बम...  बाँकी

पूर्वमा प्रचार गर्दै ‘संरक्षण’ युनिट

  Posted by Itahari Fm | error | ४२ पटक

आउँदो शुक्रबारबाट अल नेपाल रिलिजको तयारीमा रहेको फिल्म संरक्षण को प्रचारप्रसारलाई तिव्रता दिइएको छ । फिल्मको प्रचारका लागि देश दौडामा निस्कीएको युनिट अहिले पूर्वका शहर डुल्दैछ । आईतबार इटहरी आईपुगेको फिल्म युनिटले पत्रकार भेटघाट गर्दै फिल्मको प्रमोसन गरेका छन् । फिल्म निर्माता नरेन्द्र महर्जन, निर्देशक पूर्णेन्द झाले फिल्मका मुख्य कलाकारलाई...  बाँकी

इटहरीमा वडास्तरीय फुटबल प्रतियोगिता

  Posted by Itahari Fm | error | ३७२ पटक

इटहरीमा वडास्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर बार्सा नेपाल पूर्वाञ्चलले प्रतियोगिता आयोजना गर्न लागेको हो । इटहरीको जनता माध्यमक विद्यालयको खेलमैदानमा हुने प्रतियोगितामा १७ वटा वडाको सहभागि हुने बार्सा नेपालका खेल संयोजक अभिशेक शर्माले  जानकारी दिएका छन् ।प्रतियोगिता साउन २३ गतेबाट सुरु हुने...  बाँकी

मेलिना राइको स्वामी राजा (भिडियो)

  Posted by Itahari Fm | error | १८९ पटक

हिन्दु नारिहरुको चाड तीज नजिकिदै गर्दा  संगीत बजारमा विभिन्न किसिमको तीज गीतहरु आइरहेकाछ्न, यसै क्रममा गीतकार राम रुवालिले ल्याएकाछन फरक संदेश बोकेको तीज गीत।  राम रुवाली ले लेखेको स्वामी राजा बोलको गीतको म्युजिक भिडियो भर्खरै बिन्ध्यबासिनी म्युजिक प्रालि बाट रिलिज भएकोछ, चर्चित संगीतकार बसन्त सापकोटाको संगीत र मेलिना राइको सुमधुर स्वरले...  बाँकी

खेलकुद विश्वविद्यालय निर्माण गरिने

  Posted by Itahari Fm | error | ९३ पटक

राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद विश्वविद्यालय निर्माण गर्ने बताएको छ । राष्ट्रिय खेलकुद परिषदको १ सय ८ औँ बोर्ड बैठकले खेल क्षेत्रको विकासका लागि खेलकुद अस्पताल तथा खेलकुद विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको हो । परिषदका अध्यक्ष तथा खेलकुद मन्त्रि दलजित श्रीपाईलीको अध्यक्षतामा बसेको बैठकले आठौं राष्ट्रिय खेलकुद हालकै संरचना कायम...  बाँकी

प्रधानमन्त्री कप खेल्ने पूर्वाञ्चल टिम घोषणा

  Posted by Itahari Fm | error | २०७३ पटक

जेठ ९ गते देखी सुरु हुने सर्वाधिक पुरस्कार राशीको प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि पूर्वाञ्चल टिम घोषण गरिएको छ । दुई दिन सम्मको क्योज क्याम्पबाट खेलाडी छनौट गरिएको हो । पूर्वाञ्चल खेलकुद विकास समितीले आज १४ जना खेलाडीको नाम सार्वजनिक गरेको हो । सर्वाधिक २० लाख पुरस्कार रहेको प्रथम...  बाँकी

प्रेमगित -२ कभर गित प्रतियोगिता

  Posted by Itahari Fm | error | ३४६ पटक

प्रेमगितले व्यावसायीक सफलता पाएपछि त्यसकै सिक्वेल प्रेमगित २ बनाएका सन्तोष सेनले कभर गित प्रतियोगिता आयोजना गराएका छन् । यस अघि प्रेमगितमा पनि यसै गरी कभर गित प्रतियोगिता  गराईएको थियो । प्रेमगित २को शिर्ष गित कहानी यो प्रेमगितको बोलको गित गाउनुपर्ने छ । इटहरीमा फिल्म निर्माता समुहले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता...  बाँकी

आयो पर्वा को ट्रेलर

  Posted by Itahari Fm | error | १६२ पटक

गोपी कृष्ण टिभी फिल्मी र् सुबाश इन्टरटेन्मेन को  संयुक्त ब्यनर बनेको चलचित्र पर्वा को ट्रेलर  रिलिज भएको छ् पर्वा काठमाडौं मा एक कार्यक्र्म मा आयोजना गरी चलचित्र को ट्रेलर  रिलिज गरिएको हो ।चलचित्रलाई दिनेश राउत ले निर्देशन गरेका हुन भने चलचित्रमा नम्रता श्रेष्ठ,कोशिश छेत्री, मला लिम्बु,केशव भट्टराई  ,जेबिक्का कार्की, अमितश शाह, प्रिया...  बाँकी

Listen LIVE…




संसद बैठकको प्रत्यक्ष प्रसारण

Like us on Facebook