गृहपृष्ठ » पेड न्युज

आधुनिक भान्सा : मोडुलर किचन

  Posted by Itahari Fm | error | ९८५ पटक

पहिले पहिले भान्सामा सामान्य चुलो हुन्थ्यो, पिर्कामा बसेर दाउरा ठोसेको दृष्य धेरैलाइ याद छ । पलाटी मारेर पिर्कामा बसेर खाने चलन त्यही समयको कुरा थीयो । भान्सा घर बिस्तारै परिर्बतन हुदै आए, मानीसको जिवन शैली जस्तै । दाउरा र पिर्का बिस्थापीत हुदै गए । ग्यास चुलो र डाइनिग टेबलको जमाना...  बाँकी

गौरादहमा म्याजिकको २३औँ शोरुम

  Posted by Itahari Fm | error | ३१७ पटक

जयश्री ग्रुप अन्तर्गतको म्याजिक फुटवेयरले झापाको गौरादह स्थित डि. के. ट्रेडर्समा आफ्नो २३औं फ्रेंचाइजी शोरुमको उद्घाटन गरेको छ । उक्त शोरुमको झापा क्षेत्र नं ६ का सांसद दिपक कार्कीले उदघाटन गर्नु भएको हो । गौरादहको शोरुमलाई त्यस आसपासको केन्द्रबिन्दु बनाउने योजना रहेको कम्पनीले बताएको छ । डि. के. ट्रेडर्सका प्रोप्राइटर...  बाँकी

सुनेका कुरा

  Posted by Itahari Fm | २०७१ माघ १२ | १६५ पटक

आज सोमबार बिहान ९ वजे तिर इटहरीको पुर्बाञ्चल आइस्कृम पार्लर एण्ड कफी सप भित्रको १६ नम्बर टेबलमा देशको राजनितका बारेमा समिक्षा भैरहेको रहेछ । एउटै टेबलमा खाँदीएर बसेका ६ जना मध्ये एक जना ढाका टोपी र चस्मा लगाएका ब्यक्ति पञ्चायत कसरी गयो भन्ने देखि सुबास नेम्वागंको पछल्लो कदमका बारेमा समेत...  बाँकी

सरकार कानुन कस्लाइ लाग्छ ?

  Posted by Itahari Fm | २०७१ पुष ९ | २७१ पटक

गृहमन्त्रि बामदेब गौतमले काठमाण्डौमा जथाभाबी बाटो काटेर सडक नियम नमानेको फोटो त सबैले देखेकै हो । आज यही सरकारका कृषि मन्त्रि हरी प्रसाद पराजुलीले पनि सुनसरीमा आयोजीत एउटा सार्बजनिक कार्यक्रममा खैनि माडेर दुनिया हँसाय । सुनसरीको बिष्णुपादुकामा आयोजित कार्यक्रममा कानुनको ख्यालै नगरी निर्धक्कसँग सुर्ती मोलेर खाएका मन्त्री पराजुलीलाई कुनै काननुले...  बाँकी

पशुको दिसाले घर किन लिप्छन नेपाली ?

  Posted by Itahari Fm | २०७१ पुष ६ | २१५ पटक

धेरै बर्ष अघि एकजना विदेशीले म सँग सोधेका थिए — नेपालीहरुले घरको भुइँभरि किन पशुको दिशा दल्छन? उनको प्रश्न गाईको ब्याक्टेरियाग्रस्त गोबरले भुइँ लिप्ने चलन प्रति लक्षित थियो । हिन्दू चलन अनुसार गाइको गोबरले लिपेको शुद्द हुन्छ भन्ने बाहेक म संग उत्तर थिएन । गाई जतिसुकै शुद्द मानिए पनि ब्याक्टेरिया...  बाँकी

यसरी बच्ने वैदेशिक रोजगारी ठगिबाट

  Posted by Itahari Fm | २०७१ मंसिर २५ | ४०३ पटक

के तपाई वैदेशिक रोजगारीमा जाने सोचमा हुनुहुन्छ ? हो, भने तपाई ठगिमा पर्न थालिसक्नु भयो । वैदेशिक रोजगार विभाग भन्छ, वैदेशिक रोजगारीमा जाने सोच राख्ने बित्तिकैदेखि त्यो व्यक्ति ठगिमा पर्न थाल्छ । विभागको अनुसन्धान र अनुभवले भन्छ, वैदेशिक रोजगारमा जाने व्यक्ति घर परिवारदेखि नै ठगिमा पर्न थाल्छ । विस्तारै मेनपावरका...  बाँकी

प्रचण्ड बुद्धु हुन् – मुमाराम खनाल

  Posted by Itahari Fm | २०७१ मंसिर ३ | २०६ पटक

० दुवै माओवादीबीच देखिएको घटनाक्रमलाई कसरी लिनुभएको छ ? –यो संकटचाहिं पहिलेदेखि नै देखिएको हो। त्यसका परिणाम मात्र अहिले आएका हुन्। मुख्यगरी माओवादी आन्दोलनका दुईटा आयामहरू थिए। पहिलो मुद्दा थियोे वर्गीय मुद्दा। त्यो वर्गीय मुद्दालाई हल गर्ने विधिचाहिं उहाँहरूले सशस्त्र युद्धलाई बनाउनुभयो। यो सशस्त्र द्वन्द्व नै सम्झौतामा परिणत भएपछि त्यो...  बाँकी

माओवादी विभाजनतिर

  Posted by Itahari Fm | २०७१ कार्तिक २१ | २०८ पटक

पार्टी अध्यक्ष मोहन वैद्य किरण र सचिव नेत्रविक्रम चन्द विप्लव समूहमा देखिएको राजनीतिक–वैचारिक र संगठनात्मक टक्करले नेकपा–माओवादी विभाजनउन्मुख देखिएको छ । संस्थापन पक्षले अस्वीकार गरे पनि विप्लव समूहले आफ्नै संगठनात्मक संरचना तयार गरेर ‘सशस्त्र संघर्ष’को तयारी थालेको छ । १८ कात्तिकको राति विप्लव समूहले देशभर वालपेन्टिङ गरेर ‘एकीकृत क्रान्तिको सिद्धान्त’लाई...  बाँकी

के हो वेब सर्भर ?

  Posted by Itahari Fm | २०७१ कार्तिक १२ | ३२८ पटक

तपाइँ हामी दिनहु अनेकौ वेबसाइटहरु हेर्ने गर्छौ । तपाइँलाइ थाहा छ ति वेबसाइटहरु कसरी तपाइँको कम्प्युटर ब्राउजर सम्म आइपुग्छन? तपाइँ हामीले प्राय चलाउने साइट फेसबुक डट कम भनेर टाइप गर्दा तपाइँको कम्प्युटर सम्म आउने प्रोसेस के हुन्छ होला? हो, यदि तपाइँ त्यो प्रोसेसको बारेमा जान्न चाहनुहुन्छ भने यस लेखले कसरि...  बाँकी

सफलताका रहस्यहरु (स्वेट मार्डेन)

  Posted by Itahari Fm | २०७१ कार्तिक १२ | ३९४ पटक

भाग्य बिधाता को ? – भाग्य के ईश्वरको हातमा छ ? होइन भाग्य अल्छिहरुको नारा हो यो, नत्र कर्मठ ब्यक्तीहरुको भाग्य सधैं उज्ज्वल किन हुन्छ ? -वर्डसवर्थ – हामी आफ्नो भाग्य बिधाता स्वयँ हौ । -अरस्तु हरेक ब्यक्तीहरुको रहन सहन अलग अलग हुन्छ । उनिहरुको कृयाकलाप पनि अलग अलग हुन्छ...  बाँकी

Listen LIVE…




Live on facebook

Like us on Facebook