गृहपृष्ठ » अर्थतन्त्र

मन्जरीको बहार, घरघरमा उपहार

  Posted by Itahari Fm | error | ५२९ पटक

मन्जरी पेन्टस प्रालीले एक बर्ष पुगेको अवसरमा उपहारको धमाका ल्याएको छ । श्रावण २१ गते शनिवार इटहरी वेन्कुइटमा आयोजीत बार्षीक उत्सवमा यस बारे जानकारी दिएकोहो । कार्यक्रमा इटहरीका नगर प्रमूख द्धवारीकलाल चौधरी, उद्योग बाणीज्य संघका प्रतिनिधि तथा बिभिन्न ब्यापार व्यवसायीको उपस्थिती थियो । १ बर्ष अगाडी बजारमा आएको यस पेन्टस...  बाँकी

कफीको गन्तव्य इटहरी

  Posted by Itahari Fm | error | ३०४० पटक

प्रदेशको राजधानी दाबी गरिएको इटहरीमा पछिल्लो समय ठुला ठुला बिल्डीगं बनीरहेका छन् । ठुलो लगानीमा पार्कहरु, सिनेमा हलहरु, ठुलो लगानीमा स्टार हेटल र ठुला ठुला रेष्टुरेण्टहरु बनि रहेका छन् । यस क्षेत्रका नागरिक पनि खाने लाउने र मनोरन्जन गर्ने कुरामा राम्रैसंग खर्च गरिरहेको देखिन्छ । जाँहा महगों छ त्यही भिडभाड...  बाँकी

यसरी हुन्छ पैसा पलायन

  Posted by Itahari Fm | error | ४४८ पटक

मध्यान्नको तातो घामको कुनै प्रबाह नगरी उखु पेल्दै छन् सुबोध राउत । एक हातले पसिना पुस्दै अर्कोहातले मेसीन घुमाउदै छन् । बिच बिचमा उनी ग्राहक संग हासेर कुरा गर्न पनी भ्याउछन् । नेपाली बुझ्छन तर राम्रो संग बोल्न जान्दैनन् । किनकी उनी नेपाली हैनन् । तर बिगत सात बर्ष देखि...  बाँकी

झण्डा छापेर मालामाल

  Posted by Itahari Fm | error | १२८ पटक

दलहरुले निर्वाचनको प्रचारप्रसारलाई तिव्रता दिएसँगै चौक, गल्लि तथा सडकहरु अहिले पार्टिका झण्डा र चुनाव चिन्ह अंकित झण्डाहरुले भरिएका छन् । पछिल्लो समय भड्किलो प्रचारप्रसारमा उत्रिएका दलहरुका झण्डा सडकमा रेलिगं देखी लिएर सार्वजनिक सवारीमा पनि राखिएका छन् । पार्टिका झण्डा,चुनाव चिन्ह,उम्मेद्धारका तुल व्यानर लगायतका समाग्रीले यतिबेला शहरको स्वरुप नै फेरिएको छ...  बाँकी

ब्रोकर कम्पनीको रोजाइमा इटहरी

  Posted by Itahari Fm | error | ९३२ पटक

इटहरी आसपासका जनतालाइ सेयर कारोबारको लागी बाहीरी शहर धाउनु नपर्ने भएको छ । इटहरीबाटै सेयर कारोबार गर्न सक्ने गरी ब्रोकर कम्पनीहरु खुलेका छन् । जसले गर्दा सेयर किन्न र बेच्नको लागी झन्झट बेहोरीरहेका इटहरीका सेयर लगानीकर्ता हरुमा सहजता हुनेछ । धितोपत्र बोर्डले  ब्रोकर कम्पनी हरुलाइ राजधानी भन्दा बाहीर साखा खोल्न...  बाँकी

चन्दा माग्नेलाई बहिस्कार गरीन्छ : बस्नेत

  Posted by Itahari Fm | error | १६९८ पटक

जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि दलहरु चुनावी प्रचारप्रसारमा लागेका छन् । चुनावको प्रचारप्रसारको नाममा दलहरुले आर्थिक संकलनका लागि व्यापारी व्यवसायीसँग चन्दा मागे, राजनितिक दललाई नै बहिस्कार गर्ने उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष लिलम बस्नेतले बताएका छन् । इटहरी एफ एमको नियमित कार्यक्रम समय विशेषसँग कुराकानी गर्दै अध्यक्ष...  बाँकी

मदिरा र सुर्तिमा मात्र ८९ अर्ब खर्च

  Posted by Itahari Fm | error | १४६ पटक

गत वर्ष नेपालीले खाद्य र गैरखाद्य गरी कुल १८ खर्ब २५ अर्ब २९ करोड ९० लाख रुपैयाँबराबरको वस्तु उपभोगमा खर्च गरेका छन् । अघिल्लो वर्षको तुलनामा उपभोग खर्च २ खर्ब ३ अर्ब २५ करोड रुपैयाँ बढेको छ । अघिल्लो वर्ष १६ खर्ब २२ अर्ब ४ करोड रुपैयाँ उपभोगमा खर्च भएको...  बाँकी

आयो हुण्डाइको नया गाडी

  Posted by Itahari Fm | error | ४७५ पटक

हुण्डाइ गाडीको बिक्रेता पाथीभारा अटो प्रा.लि. इटहरीले नया मोडलको गाडी सार्बजनिक गरेको छ । इटहरी स्थीत सोरुममा इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष लिलम बस्नेतले हुण्डाइको ग्राण्ड आइ टेन नया फेस लिफ्ट सार्बजनिक गरेका हुन् । नया मोडलको गाडी सार्बजनीक कार्यक्रममा बोल्दै पाथीभारा अटो प्रा.लि.का अध्यक्ष तथा इटहरीका उद्योगी भिम पौडेलले...  बाँकी

गोल्छाको प्यानल घोषणा

  Posted by Itahari Fm | error | २३८ पटक

आगामी चैत २७ गतेबाट हुने नेपाल उद्योग वाणिज्य महासंघको चुनावको लागि शेखर गोल्छाको प्यानलले बुटवलमा पुगेर उम्मेदवारी घोषणा गरेको छ ।गोल्छा वरिष्ठ उपाध्यक्ष रहने गरी घोषणा गरिएको प्यानलमा दिनेश श्रेष्ठ, उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकाल र ज्ञानेन्द्रलाल प्रधानको उम्मेदवारी घोषणा भएको हो । जिल्ला नगर उपाध्यक्षको लागि दिनेश श्रेष्ठ, बस्तुगत...  बाँकी

नेपालमा बिद्युतिय बस आउदै, इटहरीमा चार्जीगं स्टेसन

  Posted by Itahari Fm | error | २६३२ पटक

चिनियाँ कम्पनी बिवाइडीका विद्युतीय सवारी नेपाल भित्रिने भएका छन् । देशभर १३ ठाउँमा चार्जिङ स्टेसन राखेर बिवाइडीका साना र ठूला विद्युतीय सवारीसाधन बिक्री गर्न लागिएको हो । कम्पनीको नेपालको आधिकारिक विक्रेता बिवाइडी सिमेक्सले सुरुवातमा विद्युतीय कारको बिक्री गर्ने भएको छ । कम्पनीले विद्युतीय ई सिक्सको बिक्री गरी विद्युतीय परिवहन बिक्रीको...  बाँकी

Listen LIVE…




संसद बैठकको प्रत्यक्ष प्रसारण

Like us on Facebook