गृहपृष्ठ » इटहरी अपडेट

मतदाता नामावली संकलनको म्याद थप

  Posted by Itahari Fm | error | ११ पटक

फोटो सहीतको मतदाता नामावली संकलनको मिति सकीएपनी पुनं तिन दिनको लागी म्याद थप गरीएको छ । हिजो सम्मको लागी तोकीएको समयमा नामावली संकलनमा आउने जनताको भिडलाइ मध्यनजर गदै समय थपीएको सुनसरी जिल्ला निर्वाचन कार्यलय प्रमूख जानकी कर्णले जानकारी दिए । आज बाट फोटो खिचाउन नपाएकाहरुको लागी संबन्धित नगरपालीका कार्यलयमा गएर...  बाँकी

इटहरी खानेपानी, सफा जिन्दगानी

  Posted by Itahari Fm | error | १३६१ पटक

केही दिन अगाडी आएको बाढी का कारण धेरै दिन सम्म इटहरीका हरेक घरमा धमीलो पानी आइरह्यो । जसको कारण खानेपानी मा त्रास नै फैलीयो । तर अब इटहरीको खानेपानीमा देखीएको समस्या समाधान हुने भएको छ । इटहरी एफएमको नियमित कार्यक्रम समय बिषेशमा कुरा गर्दै इटहरी साना सहरी खानेपानी आयोजनाका अध्यक्ष...  बाँकी

इटहरीमा ७ जनाको मृत्यु (अपडेट)

  Posted by Itahari Fm | error | १६९९२ पटक

अविरल बर्षाका कारण इटहरीमा ठुलो मानबीय र भौतिक क्षति भएको छ । वाडीले बगाएर इटहरीमा ७ जनाको मृत्यु भैसकेको छ । मृत्यु हुनेमा इटहरी ३ गैरी गाँउका ३० बर्षिय माला शाहा, उनकी छोरी सिठी साहा, भोजपुर घोरेटार घर भइ इटहरी ४ बस्ने माया राइको तिन बर्षको छोरारुपेस राइ र ८...  बाँकी

इटहरीमा उत्सव, युवा महोत्सव

  Posted by Itahari Fm | error | १४४ पटक

युवा बिकाश केन्द्रको साझेदारी तथा बिभिन्न युवा संस्थाको आयोजनामा भएको युवा महोत्सवमा इटहरीले उत्सव मनाउदैछ । श्रावण १२ गते बाट सुरु युवा महोत्सवमा युवा मैन्त्रि बिभिन्न कार्यक्रमको आयोजना गरीदैछ । जस अन्तर्गत महिला हिंसा बिरुद्धको सचेतना कार्यक्रम, हाजीरी जवाफ, वतित्वकला, स्लो वाइक रेस, निबन्ध प्रतियोगिता, कविता प्रतियोगीता जस्ता बिभिन्न चेतना...  बाँकी

युवाको शान, रामधुनीको पहीचान

  Posted by Itahari Fm | error | १६० पटक

रामधुनी नगरपालीकाको पहीचानको लागी युवा दौड हुदैछ । १८ औ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा रामधुनी नगरपालीकामा अवस्थित बिभिन्न युवा केद्रित संस्था तथा रामधुनी नगरपालीकाको आयोजनामा मिनि म्याराथुन हुने भएको छ । यही अगस्ट १२ अर्थात श्रावण २८ गते शनिवार म्याराथुन प्रतियोगिता हुदैछ । बिहान ६ बजे झुम्का चैक बाट रामधुनी...  बाँकी

इटहरीमा मुटु, मृगौला परिक्षण हुदै ।

  Posted by Itahari Fm | error | ५३१ पटक

श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम इटहरीले निशुल्क स्वास्थ्य शिबिर गरि रहेको छ । मुक्तिधामका अध्यक्ष हेम घिमिरका अनुसार साउन १७ गतेदेखि दैनिक ५० जनाको रगत परिक्षण भइरहेको छ । यो क्रम श्रीकृष्ण जन्माष्टमीका दिन सम्म चलीरहने छ । जन्माष्टमीका दिन सन्चारमन्त्रि मोहन बस्नेतको प्रमुख आतिथ्यतामा बिशेष कार्यक्रम गरेर शिबिरको समापन गरिने...  बाँकी

इटहरीमा भेटीयो अपांगको साहारा

  Posted by Itahari Fm | error | ५१५ पटक

  इटहरीको दुर्गा पार्टी प्यालेसमा कार्यक्रम चल्दै थियो । बिचैमा राधा चैधरीको नाम आयो वाइट केन पाए पछी मुस्कुराउदै समाजको सेवा गर्छु भन्दै थिइन् । जो जन्मजात दृष्टिबिहिन छिन् । उनलाइ हिड्न र लेख्न मुस्किल छ तर अन्य सबै कार्यमा अरु सामान्य मानीस झै सक्रिय हुन्छिन् । उनी जनता बहुमुखी...  बाँकी

श्रीकृष्ण प्रणामी मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर

  Posted by Itahari Fm | error | १०० पटक

श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम इटहरीले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । साउन १७ गतेबाट सुरु भएको स्वास्थ्य शिविर ३० गते सम्म सञ्चालन हुनेछ ।स्वास्थ्य शिविरमा दैनिक ५० जनाको रगत, पिसाब संकलन गरि परिक्षणमा लागि पठाउने गरिएको छ । विशेष गरि शरिरका मुटु, मृगौला लगायतका महत्वपूर्ण अंगहरुले राम्रोसँग काम गरेको...  बाँकी

महिला समाजको रक्तदान सम्पन्न

  Posted by Itahari Fm | error | ११० पटक

नेपाल संघर्षशिल महिला समाजले रक्तदान कार्यक्रम सम्पन्न गरेकोछ । इटहरीको रेयुकाइ चौतारीमा आयोजीत कार्यक्रममा इटहरीका बिभिन्न सामाजीक क्षेत्रमा सकृय युवाहरुले रक्तदान गरेका थिए । धरान बिपि कोइराला प्रतिष्ठानमा रगत को अभाव भएपछी रक्तदान कार्यक्रमको आयोजना गरेको संस्थाकी अध्यक्ष सुमी थापाले जानकारी दिनुभयो । ३६ प्रिन्ट ब्लड संकलन भएको र सम्पुर्ण...  बाँकी

विचल्लीमा परेको रसाईली परिवारलाई सहयोग

  Posted by Itahari Fm | error | १२६ पटक

कमाएर ल्याउने मुख्य व्यक्तिले आर्थिक अभावकै कारण आत्महत्या गरेपछि विचल्लीमा परेको परिवारलाई सहयोग जुट्न थालेको छ । २ बर्ष देखी बिरामी भई थलिएकी सुनसरीको बराह नगरपालिका ८ सालबन्दिकी ५४ बर्षिय बालकुमारी रसाइलीलाई विभिन्न संघसंस्थाले सहयोग दिन थालेका हुन । आर्थिक अभाले समस्यामा परेको बालकुमारीलाई रसाइली परिवार एकता समाजले नगद सहित...  बाँकी

Listen LIVE…




संसद बैठकको प्रत्यक्ष प्रसारण

Like us on Facebook