गृहपृष्ठ » निर्बाचन बिशेष

कांग्रेसको योजना कृषी राजधानी

  Posted by Itahari Fm | error | ४५ पटक

  नेपाली कांग्रेसका मेयरका उमेद्धवारहरुले कृषीको राजधानी बनाउने प्रस्ताब लाइ सबै भन्दा प्राथमीकताका आधारमा राखेका छन् । इटहरी मिडिया सेन्टरले आयोजना गरेको सुनसरीका नयाँ नगरपालीकामा नेपाली कांगेसका मेयर संगको भेटघाट कार्यक्रममा मेयर उमेद्धवार हरुले आफ्नो नगरलाइ कृषी क्षेत्रको राजधानी बनोउने ठोकुवा गरे । रामधुनी, दुहबी र इनरुवा नगरपालीकाका मेयर उमेद्धवारले...  बाँकी

नेपाली कांग्रेसको जित निश्चित

  Posted by Itahari Fm | error | ५५ पटक

नेपाली कांग्रेसका मेयरका उमेद्धवारहरुले प्रदेशको राजधानी बनाउने प्रस्ताब लाइ सबै भन्दा प्राथमीकताका आधारमा राखेका छन् । मिडिया  सेन्टर इटहरीले आयोजना गरेको प्रदेश नं.१ मा नेपाली कांगेसका तर्फ बाट उपमहानगर र महानगरका मेयर उपमेयर संगको भेटघाट कार्यक्रममा मेयर उमेद्धवार हरुले आफ्नो सहरलाइ प्रदेश राजधानी बनोउने ठोकुवा गरे । बिराटनगर महानगरपालीका, इटहरी...  बाँकी

घोषणापत्रले मत परीणाममा असर गर्दैैन

  Posted by Itahari Fm | error | २२ पटक

स्थानीय तहको निर्वाचन मार्फत सिंहदरबारको अधिकार गाँउमा आउने ठुलो महत्वकांक्षा जनतामा रहेको छ । जनता लाइ स्थानीय तहको निर्वाचन पछी संबिधान कार्यन्वयन भएर मुलुक समृद्धीको बाटोमा अगाडी बढ्छ भन्नेमा बिश्वास जागेको छ । स्थानीय स्तरमा भएको सम्पुर्ण भ्रस्टाचार रोकीने र जनताको सर्वाच्चता हावी हुनेमा धेरैलाइ बिश्वास छ । मत आकर्षित...  बाँकी

इटहरीको मयेरमा बैद्य माओवादीको स्वतन्त्र उम्मेद्वार

  Posted by Itahari Fm | error | ४५२ पटक

दोस्रो संविधान सभाको निर्वाचन बहिस्कार गरेको बैद्य माओवादीले दोस्रो चरणको निर्वाचनमा भने सहभागिता जनाउने भएको छ । मोहन बैद्य अध्यक्ष रहेको नेकपा क्रान्तिकारी माओवादी निर्वाचन आयोगमा दर्ता नभएको कारण आफ्नो छुटै चुनाव चिन्ह नहुँदा उसले स्वतन्त्र रुपमा उम्मेद्वार उठाउने भएको हो । इटहरी उपमहानगरपालिको मेयरमा पदम तामागंलाई उम्मेद्वार बनाउने इटहरीमा...  बाँकी

बन्यो निर्वाचन आचार संहिता

  Posted by Itahari Fm | error | ६५९ पटक

निर्वाचनको मिति नजिकिदै गर्दा निर्वाचन कार्यलय तथा निर्वाचन अधिकृतको कार्यलयले आफ्नो गतिबिधिलाइ तिब्र बनाएका छन् । आज मात्र इटहरी स्थित निर्वाचन अधिकृतको कार्यलयले निर्वाचन सुरक्षा र आचार संहिता संंबन्धि छलफल गर्यो । सम्पुर्ण दलका प्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरु संगको छलफलमा निर्वाचनलाइ कसरी सुरक्षित एवं मर्यादीत बनाउने भन्ने बिषयमा ठोस...  बाँकी

नसोचेको परीणाम आउन सक्छ

  Posted by Itahari Fm | error | १७ पटक

बारम्बार सरेको स्थानीय तहको निर्वाचनको कारण राजनैतीक पार्टी हरुले चलाखी पुर्वक चुनावी गतिबिधि गरीहेका छन् । निर्वाचनका हरेक कार्यक्रम लाइ मितब्याइ बनाएका राजनैतीक दलहरु बिकाउ नारा लिएर निर्वाचनमा होमीएका छन । पहिलो चरणको निर्वाचनमा कुनैपनी परीणाम ल्याउन नसकेको राप्रपा दोस्रो चरणको निर्वाचन मार्फत आफ्नो असली हैसियत देखाउने तयारीमा जुटेको छ...  बाँकी

अब इमान्दार नभए छुट छैन

  Posted by Itahari Fm | error | २२ पटक

युवा समाज परीवर्तनको सम्वाहक हुन् भन्ने कुरा निर्बिबाद हो । स्थानीय तहको निर्वाचन अन्तर्गत युवाको प्रतिनिधित्व का बिषयमा चर्चापरीचर्चा सुरु भएको छ । युवा उमेद्धवार भए भोट माग्न सहज हुने र युवाहरुको मत पनी आकर्षित हुने आकलन गर्न सकिन्छ । पुरानो पुस्ताको बिकल्पमा नयाँ पुस्ता आउनुपर्ने धारणा ब्याप्त भइरहेको बेला...  बाँकी

निर्वाचन त हुन्छ ?

  Posted by Itahari Fm | error | ६३ पटक

राष्ट्रिय जनता पार्टी ले निर्वाचन बहिस्कार गर्ने भए पछी चुनाव हुुनेमा धेरै लाइ आशंका उत्पन्न भएको छ । सर्वोच्चको आदेशलाई भ्याकेट गरेर सरकारले बढाएको संख्या लागू गर्ने, निर्वाचनको मिति सार्ने, संविधान संशोधन लगायतका माग राजपाले राखेको छ तर तिम मागहरु पुरा गर्न नसकीने सरकारले भनेपछी समस्या लम्बिएको हो । संविधान...  बाँकी

स्मार्ट सिटि हाम्रो लक्ष्य हो

  Posted by Itahari Fm | error | १५ पटक

दोस्रो चरणको स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा दलहरुमा चुनावी रौनक तातीएको छ । स्थानीय निर्वाचनमा विजयी हुनको लागी दलहरुले महत्वकांक्षी योजना बोकेर स्थानीय जनताको घरदैलो मा जानेक्रम बढीरहेको छ । जनतामा पनी स्थानीय निर्वाचन प्रतीको जोश बढेको छ । दलहरुले उमेद्धवारी टुङ्गो लगाउन नसक्दा कार्यकर्ता तथा आकांक्षीमा अन्योलता बढीरहेको छ...  बाँकी

कारवाही भोग्न तयार छु

  Posted by Itahari Fm | error | १५ पटक

निर्वाचनको मिति नजिकिदै गर्दा दलहरुलाइ चुनावी प्रचार प्रसार गर्न भ्याइनभ्याइ हुन थालेको छ । नेकपा माओवादी केन्द्र प्रहिलो चरणको चुनावी नतीजालाइ थप सुधार गर्ने कसरत गरीरहेको छ । त्यस्तै इटहरीमा पनी माओवादी केन्द्रले आफ्नो चुनावी अभियानलाइ आक्रामक बनाएको छ । नेकपा माओवादी केन्द्रको चुनावी एजेण्डा, वर्तमान अवस्था तथा इटहरीको राजधानी...  बाँकी

Listen LIVE…




Live on facebook

Like us on Facebook