गृहपृष्ठ » News

बौद्धिक व्यक्तिहरुले सुनाए हाम्रो सपनाको इटहरी

  Posted by Itahari Fm | error | ९०७ पटक

“इटहरी नसुत्ने शहर बनाउनु पर्यो, मेरो अगामी इटहरी यहि हुनेछ ” प्राध्यापक केदार पौडेले सपनाको इटहरी सुनाए । “कल्चरल गार्डेन,शान्त शहर जहाँ ठुल ठुला प्रोफेसरहरु भेट्न विभिन्न ठाउँबाट मानिसहरु इटहरी आउन ”यस्तो योजना सुनाउनु भन्दा अगाडि प्राध्यापकले खुसी शेयर गरे । २७ बर्ष भयो इटहरीमा बसेर पढ्ने र पढाउने काम...  बाँकी

यस्तो आयो एमालेको इटहरी घोषणापत्र

  Posted by Itahari Fm | error | ३७२२ पटक

तिन वटा प्रदेशमा पहिलो चरणको स्थानीय तह निर्बचनको मतदान सुरु हुदै गर्दा एमालेले आज इटहरीमा आफ्नो चुनाबी घोषणापत्र सार्बजनीक गरेको छ । बिगतका दुइ वटा स्थानीय चुनाब जितेको एमालेले यसपटक पनि आफ्नो जित कायम राख्न २२ पेज लामो घोषणा पत्र बनाएको छ । उस्ले सार्बजनीक प्रसासन देखि बिकास निमार्ण, कर...  बाँकी

तालतलैया जाने सडक भत्कीएर खाल्डैखाल्डा

  Posted by Itahari Fm | error | ४७ पटक

पूर्वपश्चिम राजमार्ग देखी पर्यटकिय स्थल तालतलैया सम्म पुग्ने विग्रिएर खाल्डै खाल्डो परेको लामो समय भईसक्दा पनि सम्बन्धित निकायले चासो दिएको छैन । इटहरीकै व्यस्त सडक मध्ये पर्ने सो सडक हुँदै मानिसहरु तालतलैयाको अवलोकन गर्न पुग्ने गर्दछन् । तर सडक भत्कीएर  ठुला ठुला खाल्डा परेर यात्रा गर्न समस्या हुने गरेको छ...  बाँकी

प्रेस स्वतन्त्रता रक्षाकालागि राज्य जिम्मेवार बन्नुपर्ने

  Posted by Itahari Fm | error | ४८ पटक

प्रेस स्वतन्त्रताको रक्षाका लागि राजनितिक दल र राज्यपक्ष पत्रकारको सुरक्षाका लागि जिम्मेवार बन्नुपर्ने इटहरीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ सुनसरीले आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताहरुले पत्रकारको सुरक्षाका लागि राजानितिक दल र राज्यका निकायहरु जिम्मेबार बन्नुपर्ने बताएका हुन । विभिन्न...  बाँकी

लिम्बुवानको लाठी जुलुस, प्रहरीसँग झडप, चार प्रहरी घाईते

  Posted by Itahari Fm | error | ७०३ पटक

संघिय गठबन्धन संयुक्त लिम्बुवान संघर्ष समितीले आयोजना गरेको लाठी जुलुसको क्रममा आधा दर्जन सवारी तोडफोड भएको छ । लिम्बुवान संघर्ष समितीले इटहरीमा गरेको शान्तिपूर्ण लाठी जुलुस प्रर्दशन सहित निकालेको र्याली इटहरी ८ बुधहाट क्षेत्रमा पुगेपछि प्रहरीसँग केही बेर झडप पनि भएको थियो । र्यालीमा घर माथीबाट ढुंगा हानेको भन्दै लिम्बुवानका...  बाँकी

इटहरीमा उमेरद्धार छान्नै सकस ।

  Posted by Itahari Fm | error | १२८१ पटक

स्थानीय तहको चुनाब नजीदै जाँदा दलहरु यतिबेला उमेरद्ध्वार छनौटमा केन्द्रित भएका छन् । इटहरीमा काग्रेस र एमाले बिच कडा प्रतिष्पर्धा छ र यी दुइ पार्टीलाई अहीले उमेरद्धार छान्नै सकस भएको छ । काग्रेसमा क्षेत्र र नगरको नेतृत्व गरिरहेका युवाहरुनै मेयरको आकांक्षि देखिएका छन भने एमालेमा २०५४ सालकै पुस्ता मेयरको दौडमा...  बाँकी

पूर्वाञ्चलको सुरक्षा बैठक : निर्वाचनमा तीन वटा सुरक्षा खतरा

  Posted by Itahari Fm | error | २१३ पटक

गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचनमा तीन वटा सुरक्षा खतरा रहेको बताएका छन्। पूर्वाञ्चलको क्षेत्रीय सुरक्षा बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै उनले भूमिगत समूह, विखण्डनकारी, र अपराधीक गतिविधिलाई नियन्त्रण गर्नु पर्ने बताए। उनले यस्ता गतिविधिका विरुद्ध कडाइका साथ पेश हुन सुरक्षा निकायलाई निर्देशन दिएको बताए। निर्वाचनको विपक्षमा रहेका राजनीतिक दलहरुसँग सम्वादको वातावरण...  बाँकी

मतदाता नामावलीमा ठुलो संख्या छुट्यो भन्नु भ्रम मात्र

  Posted by Itahari Fm | error | १३९ पटक

निर्वाचनमा सहभागी हुन चौतर्फी दवाब बढ्दै जानु र जनता पनि मतदान गर्न उत्साहित बन्न थाले पछि मधेषीवादी दल अप्ठ्यारो अवस्थामा पुगेका छन् । निर्वाचन टार्न उनीहरुले मतदाता नामावलीमा नाम छुटेको भन्दै अड्को थापेका छन् । तर उनीहरुले दावी गरे जस्तो नभएको सुनसरीका जिल्ला निवार्चन अधिकृत बताउँछन् । फोटोसहितको मतदाता नामावली...  बाँकी

इटहरीमा काग्रेसको बिसाल सभा

  Posted by Itahari Fm | error | १९५८ पटक

नेपाली काग्रेसले आज इटहरीमा शक्ति प्रदर्शन गरेको छ । केन्द्रिय सभापति शेर बहादुर देउबा र करिब एक दर्जन प्रभाबसाली केन्द्रिय नेता सहीत हजारौ कार्यकर्ता इटहरी ल्याएर काग्रेसको २ नं क्षेत्रिय समतिले इटहरीमा शक्ति प्रर्दशन गरेको हो । बैसाख ३१ गते हुने स्थानीय तहको चुनाबलाइ लक्षित गरेर जनता स्कुलको मैदानमा आयोजना...  बाँकी

निर्वाचनको रणनिति बनाउन विप्लवको गोप्य प्रशिक्षण

  Posted by Itahari Fm | error | ९२ पटक

नेत्रविक्रम चन्द (विप्लप) नेतृत्वको नेपाल कम्न्युष्टि पार्टिले आगामि स्थानिय तहको निर्वाचन खारेजीको माग गरेको छ । स्थानिय तहको निर्वाचन खारेज नगरे शसक्त आन्दोलन गर्ने उसले चेतावनी दिएको छ । पार्टिको केन्द्रिय समितीले तय गरेको नीति, कार्यक्रम र योजनाका बारेमा कार्यकर्तालाई जानकारी गराउन गोप्य प्रशिक्षणका लागि पूर्व आएका नेताहरुले यस्तो बताएका...  बाँकी

Listen LIVE…




Live on facebook

Like us on Facebook